ताजा अपडेट
देविस्थानमा नेपाली कागज उद्योग ( फाेटाेफिचर)
- 7 बर्ष, 1 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
सन्तोष गौतम / म्याग्दी १० जेठ । मालिका गाउँपालिका ५ देविस्थानमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको छ । स्थानीय युवा खगेन्द्र पुनले वेष्ट नेपाल लोत्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योग स्थापना गरेर नेपाली कागज र विभिन्न सामाग्री उत्पादन गर्न थाल्नुभएको हो । जंगलमा खेर गैरहेको अर्गेलीको लोत्ताको सुदपयोग, रोजगारी सिर्जना र... पुरा पढ्नुहोस
स्वयंसेविकालाई शीघ्र एकीकृत कुपोषणको व्यवस्थापन तालिम
- 7 बर्ष, 1 महिना अगाडि
- १० जेष्ठ २०७५, बिहीबार
प्रताप बानियाँ / म्याग्दी, १० जेठ । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमङ्गलेमा महिला स्वास्थ्य स्वयंसेविकालाई शीघ्र एकीकृत कुपोषण व्यवस्थापनसम्बन्धी तालिम दिइएको छ । कुईनेमङ्गले स्वास्थ्यचौकीको आयोजना, युएसआईडी सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र मिलन म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको हो । शीघ्र र मध्यम कुपोषण पत्ता लगाई शीघ्र कुपोषणको... पुरा पढ्नुहोस
रघुगंगामा मेला जात्रामा कडाई, १३ वटा कानुन पारित
- 7 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
मौवाफाट ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिले सामाजिक विकृती र सुरक्षा चुनौतीको रुपमा देखिएको मेला जात्रालाई कडाई गर्ने नियम बनाएको छ । हालै भएको दोस्रो गाउँसभाले मेला महोत्सव आयोजनागर्न अनिवार्य अनुमती लिनुपर्ने र पाँच दिन भन्दा बढी समय लगाउन नपाउने नियम पारित गरेको हो । सबै जसो बस्तीमा विभिन्न चाड... पुरा पढ्नुहोस
धौवलागीरी माविमा शौक्षिक अन्तरक्रिया सम्पन्न
- 7 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
सन्दिप शर्मा/म्याग्दी । बेनी नगरपालिका म्याग्दीको आयोजनामा बुधबार बेनपा ४ सिंगामा रहेको धौवलागिरी माविमा शौक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । धौवलागिरी स्रोत केन्द्र अन्तर्गतका २१ वटा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु सहितको उपस्थितिमा कार्यक्रम गरीएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले... पुरा पढ्नुहोस
दोसल्लेमा गोरेटो बाटो बनाउन आर्थिक सङ्कलन
- 7 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
प्रताप बानियाँ म्याग्दी, जेठ ९ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७, दोसल्लेमा क्रियाशिल जनजागृति आमा समूहले आर्थिक सङ्कलन गरेको छ । गाउँदेखि गाउँपालिकाको केन्द्र पोखरेबगर जाने दोसल्ले गाउँको बिचमा पर्ने गोरेटो बाटो निर्माण गर्नका लागि आर्थिक सङ्कलन गरेको हो । आमा समूहका अध्यक्ष प्रेमशोभा पुन, सचिव दीवा पाईजा र सदस्य मायादेवी... पुरा पढ्नुहोस
नवआगन्तुक प्रनाउ मगरलाई स्वागत
- 7 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
प्रताप बानियाँ म्याग्दी, जेठ ९ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा म्याग्दीको आयोजनामा बुधबार सदरमुकाम बेनीमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक सेवा केन्द्रको आयोजनामा म्याग्दीका नवआगन्तुक प्रहरी नायव उपरीक्षक विरबहादुर बुढा मगरलाई स्वागत गरिएको हो । कार्यक्रममा प्रनाउ बुढा मगरलाई सामुदायिक सेवा केन्द्र तथा... पुरा पढ्नुहोस
जवरजस्ती सार्वजनिक सवारी साधन रोक्ने ३ जना ब्यक्ती पक्राउ
- 7 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
म्याग्दी, ९ जेठ । म्याग्दीबाट मुस्ताङ जाँदै गरेका रिर्जभ बसहरुलाई रोकेर आफ्नो सवारी साधानमा जान बाध्य पार्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गलेश्वर स्थित गायत्री मन्दिर अगाडी गाडी रोकेर रिर्जभ बसहरुबाट जवरजस्ती यात्रुहरुलाई ओर्लन लगाई आफ्नो सवारी साधनमा यात्रा गर्न बाध्य पार्न खोजेका बिम घर भई... पुरा पढ्नुहोस
बिस्फोटक पदार्थ प्रयोग गरि अजिंगर भिरमा सडक बनाउन सुरु
- 7 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
दग्नाम ९ जेठ । रघुगंगा गाउँपालिका ४ मा पर्ने अजिंगर भिरमा सडक निर्माण गर्न बिस्फोटक पदार्थको प्रयोग गरिएको छ । अजिंगर भिर म्याग्दीको सबै भन्दा कठिन र जटिल पहाड मानिन्छ । दग्नाम दर्मीजा मोटरबाटो उपभोक्ता समितिले वडा, गाउँपालिका, प्रशासनको अनुमती लिएर नेपाली सेनाको निगरानीमा बिस्फोटक पदार्थको प्रयोग गरेर सडक निर्माण... पुरा पढ्नुहोस
यस्तो रह्यो महिला तथा बालबालिका मन्त्री थममायाको ३ महिने कार्यकाल, भावी कार्यायोजना के ?
- 7 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
काठमाडौं ९ जेठ । मन्त्री थममाया थापाले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेको बुधबार ३ महिना पूरा भएको छ । कार्यभार सम्हालेको अवसरमा थापाले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै २९ बुँदे कार्ययोजना र ३५ बुँदे भावी कार्ययोजना समेत सार्वजनिक गरेकी छिन् । आफूले मन्त्रालयको जिम्मेवारी लिएको समयदेखि अहिले सम्म... पुरा पढ्नुहोस
चिटिक्क गुर्जा गाउँ
- 7 बर्ष, 1 महिना अगाडि
- ९ जेष्ठ २०७५, बुधबार
भौगोलिक रुपमा विकट धौलागिरि गाउँपालिका १ गुर्जा गाउँ अल्पसंख्यक छन्त्याल जातीको बहुल्यता भएको क्षेत्र हो । छन्त्याल जातीको कलासस्कृतिको र मानापाथी, गुर्जा, पुथा जस्ता दर्जनौ हिमालहरुले सजिएको गुर्जा पर्यटकिय सम्भावना बोकेको पकेट ठाउँ हो । पछिल्लो समय गुर्जा गाउमाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तस्विरः झक छन्त्याल,... पुरा पढ्नुहोस