ताजा अपडेट

बेनी नगरपालिकाले असामयीक निधन भएका धरान उप– महानगरपालिका मेयर तारा सुब्वाप्रति श्रद्धाञ्जली

म्याग्दी, ६ साउन । बेनी नगरपालिकाले साउन १ गते असामयिक निधन भएका धरान उपमहानगरपालिका मेयर तारा सुब्वाको योगदान सम्झदै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । आईतबार नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको उपस्थितमा स्वर्गिय मेयर सुब्वाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् । धरान उपमहानगरपालिका मेयर तारा सुब्वाको साउन १ गते ५२ बर्षको... पुरा पढ्नुहोस

नेपाली कांग्रेस म्याग्दीले मनायो ३६ औं विपी स्मृति दिवस

बेनी, ६ साउन । नेपाली कांगे्रस म्याग्दीले नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं विपी  स्मृति दिवस मनाएको छ । काग्रेसका संस्थापक नेता विपीको स्मृति दिवसका अवसरमा म्याग्दीले आईतबार पार्टी कार्यालय बेनीमा नेता तथा कार्यकताहरुको उपस्थितमा विपिको फोटोमा माल्यार्पण गर्दै मनाएका थिए । नेपाली काग्रेस जिल्ला उपसभापति माधप्रसाद रेग्मीको... पुरा पढ्नुहोस

पहिरो पिडितलाई राहत उपलब्ध गराउने

म्याग्दी ५ साउन । जलजला गाउँ कार्यपालिकाको विपद् ब्यवस्थापन समितिले धाईरीङ र लस्तीका पहिरो पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को निर्देशनमा विपद् व्यवस्थापन समितिका संयोजक भिष्म मल्लको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पहिरो पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । जलजला गाउँपालिका ७... पुरा पढ्नुहोस

कुवेतमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को तदर्थ समिती गठन

म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेत आई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध म्याग्देली नेपालिहरुको भेलाले २० जुलाई २०१८ शुक्रबारका दिन कुवेतको माबुल्लामा प्रेम बहादुर बिस्वकर्माको संयोजकमा म्याग्दी प्रवासी नेपाली संघ ( मोना) को तदर्थ समिती गठन गरेको छ । म्याग्देली जिल्लाबासीहरुको एकता, बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ... पुरा पढ्नुहोस

गुर्जाको सार्वजनीक स्थलमा मदिरा र जुवातास प्रतिबन्ध

चित्र छन्त्याल / गुर्जा ५ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाको सार्वजनिक स्थलमा मदिरा र जुवातास प्रतिबन्ध लगाइएको छ । मदिरा र जुवातासका कारण विकृती, सद्भावमा खलल्, कुटपिट, झैझगडा, कुलत, घरेलु हिंसा, सामाजिक, सांस्कृतीक बिचलन, शिक्षा र स्वास्थ्यमा असर देखिन थालेपछि वडा समितिले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस

सांसद केसीद्वारा यातायात क्षेत्रलाई ब्यवस्थापन गर्न ध्यानाकर्षण

  म्याग्दी, ५ साउन । गण्डकी प्रदेशका सांसद विनोद केसीले यातायात क्षेत्रलाई ब्यवस्थीत बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार बसेको गण्डकी प्रदेशको प्रदेश सभामा विशेष समय लिएर बोल्दै सांसद केसीले सार्वजनिक यातायात क्षेत्रलाई ब्यवस्थित बनाउन ध्यानाकर्षण गराएका थिए । संघिय सरकारले यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउन सुरु गरेको पहल... पुरा पढ्नुहोस

हिमालको सुन्दरता

म्याग्दीको मालिका गाउँपालिका–७ विमबाट देखिएको मनोरम हिमालको दृष्य । विहानीसंगै हिमालमा झुल्किएको घामको दृष्यले जिल्लामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ । तस्विरः धिरन खत्री/ विम , ४ साउन । पुरा पढ्नुहोस

बेनीमा एकिकृत सम्पत्ती कर लागू

  म्याग्दी ३ साउन । म्याग्दीको बेनी नगरपालिकामा नयाँ आर्थिक बर्ष २०७४÷०७५को सुरुवात संगै एकिकृत सम्पत्ती कर लागू भएको छ । नगरपालीकाको आन्तरीक आम्दानीलाई व्यवस्थित र वृद्धी गर्न एकीकृत सम्पत्तीकर लागु गरिएको हो । घर र जग्गाको छुट्टा छुट्टै कर तिर्दा हुने भञ्जटबाट मुक्त गर्न समेत एकिकृत सम्पत्ती कर प्रभावकारी हुने... पुरा पढ्नुहोस

जन्मदीनको अवसरमा सुवेदीले गरे दृष्टिविहिनलाई शैक्षिक सामाग्री सहयोग

म्याग्दी, ४ साउन ।  म्याग्दीका एक युवाले आफ्नो जन्मदीनको अवसरमा दृष्टिविहिन छात्रालाई शैक्षिक सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका–२ तल्लो डडुवा घर भई हाल बेनी स्थित लोकदिप बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक रहेका नेत्रराज सुवेदीले आफ्नो जन्मदिनको अवसरमा शुक्रवार म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा धनमायाँ विकलाई शैक्षिक... पुरा पढ्नुहोस

रितुङ पुस्तकालको अक्षयकोषलाई अमेरिकाबाट ४२ हजार सहयोग

म्याग्दी, ४ साउन । म्याग्दीको रघुगंगा–८ कुईनेमँगलेस्थित रितुङ मावि दुलेखर्कमा स्थापना भएको रितुङ पुस्तकालयको अक्षयकोषका लागि अमेरिकाबाट ४२ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । कुईनेमँगलेस्थित चौरखानीका खुममायाँ छन्त्याल, इनमायाँ छन्त्याल (इशा), लक्ष्मी छन्त्याल र ललित छन्त्यालले आफ्नो स्वर्गीय हजुरबुवा दलबहादुर छन्त्याल र हजुरआमा तुलसा छन्त्यालको स्मृतिमा एकमुष्ट ४२ हजार... पुरा पढ्नुहोस