ताजा अपडेट

म्याग्दीमा ९१ प्रतिशत बजेट खर्च

म्याग्दी, ४ साउन । संघियता कार्यान्वयनमा आएको पहिलो बर्ष म्याग्दीमा रहेका स्थानीय तह, बिषयगत र सरकारी कार्यालयहरु मार्फत परिचालन भएको बजेटको खर्च अनुपात बढेको छ । विगतका बर्षहरुमा विकास निर्माणतर्फको बजेट उपयोग गर्न नसकेर ठुलो मात्रामा फिर्ता हुने गरेको सन्दर्भमा आर्थिक बर्ष २०७४/७५ मा म्याग्दीमा आएको कुल बजेटको ९१ प्रतिशत... पुरा पढ्नुहोस

नेपाल मगर संघ इजरायलको बार्षिकोत्सव तथा अधिबेशन सम्पन्न ,अध्यक्षमा लिला थापा चयन

म्याग्दी, ६ साउन । रोजगारीको शिलशिलामा इजरायलमा रहेका मगर समुदायहरुको संस्था नेपाल मगर संघ शाखा इजरायलले “भेषभुषा ,भाषा, धर्म ,संस्कृतिको संरक्षण एवंम बिश्व भरिका मगरहरुको एकता अहिलेको अवश्यकता“ भन्ने मुल नाराका साथ पाँचौ बार्षिकोत्सव तथा तेस्रो अधिबेशन बिशेष कार्यक्रम गरि समापन गरेको छ । उक्त कार्यक्रममा नेपाल मगर संघ शाखा... पुरा पढ्नुहोस

धारापानीकी १३ बर्षिय बिचीन अपहरणमा परेको भन्दै खोजी गरिदिन परिवारको अनुरोध

म्याग्दी, ५ साउन । म्याग्दीको धौलागिरि गाउँपालिका–७ धारापानीकी एक बालिका साउन ३ गतेदेखि घरपरिवारदेखि सम्पर्क विहिन भएकी छीन् । धारापानी निवासी मैना बानियाँको १३ बर्षिय छोरी बिचिन बानियाँलाई साउन ३ गते अपरिचित महिलाले घरबाटै ललाई फकाई गरि अपहरण गरेको उनका घरपरिवारले जनाएका छन् । धारापानीबाट दरबाङ हुँदै बेनीसम्म आएको पत्ता... पुरा पढ्नुहोस

म्याग्दीमा आठ हजार सवारीसाधन कारबाहीमा

म्याग्दी, ६ साउन । जिल्ला ट्राफिक कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७४/७५ मा नियम उल्लंघन गरी सवारीसाधन चलाउनेलाई कारबाही गरी करीब रु ५८ लाख राजस्व संकलन गरेको छ । गत वर्ष आठ हजार २०० जीप, कार, ट्रक, मोटरसाइकल र ट्याक्टर चालकलाई सवारी नियम उल्लंघन गरेकोमा कारबाही भएको थियो । जरिवानाबापत... पुरा पढ्नुहोस

प्रतिबिम्ब

शायदै भेटिन्छन ती कहानिहरु जहाँ उहीँ बिम्बमा बिपरित प्रतिबिम्ब देखाउछन ती प्रदर्शनीका ऐनाहरु, म भित्रको तिमी र तिमी भित्रको म यहि कहानी को पात्र बन्न पुग्यौं तिमि जसको, दिब्य ज्योतिले पुर्णिमा झल्काउथ्यो शब्दबाट छन्द निस्कन्थे सौन्दर्यता प्रकृतिले ग्रहण गर्दथ्यो अनि जस्लाई म नितान्त आफ्नो सोच्न सक्दथे उनिसङ्गै चादनिका रात मा... पुरा पढ्नुहोस

बेनी नगरपालिकाले असामयीक निधन भएका धरान उप– महानगरपालिका मेयर तारा सुब्वाप्रति श्रद्धाञ्जली

म्याग्दी, ६ साउन । बेनी नगरपालिकाले साउन १ गते असामयिक निधन भएका धरान उपमहानगरपालिका मेयर तारा सुब्वाको योगदान सम्झदै भावपुर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । आईतबार नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको उपस्थितमा स्वर्गिय मेयर सुब्वाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् । धरान उपमहानगरपालिका मेयर तारा सुब्वाको साउन १ गते ५२ बर्षको... पुरा पढ्नुहोस

नेपाली कांग्रेस म्याग्दीले मनायो ३६ औं विपी स्मृति दिवस

बेनी, ६ साउन । नेपाली कांगे्रस म्याग्दीले नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३६ औं विपी  स्मृति दिवस मनाएको छ । काग्रेसका संस्थापक नेता विपीको स्मृति दिवसका अवसरमा म्याग्दीले आईतबार पार्टी कार्यालय बेनीमा नेता तथा कार्यकताहरुको उपस्थितमा विपिको फोटोमा माल्यार्पण गर्दै मनाएका थिए । नेपाली काग्रेस जिल्ला उपसभापति माधप्रसाद रेग्मीको... पुरा पढ्नुहोस

पहिरो पिडितलाई राहत उपलब्ध गराउने

म्याग्दी ५ साउन । जलजला गाउँ कार्यपालिकाको विपद् ब्यवस्थापन समितिले धाईरीङ र लस्तीका पहिरो पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को निर्देशनमा विपद् व्यवस्थापन समितिका संयोजक भिष्म मल्लको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पहिरो पिडितलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । जलजला गाउँपालिका ७... पुरा पढ्नुहोस

कुवेतमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को तदर्थ समिती गठन

म्याग्दी जिल्लाबाट रोजगारीको सिलसिलामा कुवेत आई विभिन्न पेशा तथा व्यवसायमा आबद्ध म्याग्देली नेपालिहरुको भेलाले २० जुलाई २०१८ शुक्रबारका दिन कुवेतको माबुल्लामा प्रेम बहादुर बिस्वकर्माको संयोजकमा म्याग्दी प्रवासी नेपाली संघ ( मोना) को तदर्थ समिती गठन गरेको छ । म्याग्देली जिल्लाबासीहरुको एकता, बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ... पुरा पढ्नुहोस

गुर्जाको सार्वजनीक स्थलमा मदिरा र जुवातास प्रतिबन्ध

चित्र छन्त्याल / गुर्जा ५ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जाको सार्वजनिक स्थलमा मदिरा र जुवातास प्रतिबन्ध लगाइएको छ । मदिरा र जुवातासका कारण विकृती, सद्भावमा खलल्, कुटपिट, झैझगडा, कुलत, घरेलु हिंसा, सामाजिक, सांस्कृतीक बिचलन, शिक्षा र स्वास्थ्यमा असर देखिन थालेपछि वडा समितिले प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस