ताजा अपडेट
ब्रेन ट्युमर पिडित कार्कीको उपचारमा करिब १० लाख सहयोग जुट्यो
- 7 बर्ष, 7 महिना अगाडि
- ७ असार २०७५, बिहीबार
म्याग्दी, ७ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीका ब्रेन ट्युमर पिडित याम बहादुर कार्कीको उपचारार्थ विभिन्न देशमा रहेका राखुबासीहरुले करिब रू १० लाख सहयोग जुटाएका छन् । उनको उपचारको लागि राखु समाज जापानले रु ६७ हजार १५५ सहयोग गरेको छ । समाजका अध्यक्ष तारा कार्कीको संयोजकत्वमा संकलन गरिएको उक्त सहयोग... पुरा पढ्नुहोस
बेनीमा सञ्चालित औषधी पसलहरुको अनुगमन
- 7 बर्ष, 7 महिना अगाडि
- ७ असार २०७५, बिहीबार
म्याग्दी, ७ असार । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित विभिन्न प्रकृतिका औषधी पसलहरुको बिहीबार अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बेनीमा सञ्चालनमा रहेका आयुर्वेदिक, डेन्टलसहित कुल १४ ओटा औषधी पसलहरुमा अनुगमन गरिएको हो । लागूऔषध दुरुपयोग तथा ओसारपोसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्याको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम अन्तर्गत औषधी पसलको... पुरा पढ्नुहोस
नदीजन्य बस्तुको चोरी निकासीमा प्रयोग भएको सवारी साधन प्रहरी नियन्त्रणमा
- 7 बर्ष, 7 महिना अगाडि
- ७ असार २०७५, बिहीबार
म्याग्दी ७ असार । म्याग्दीको मालीका गाउँपालीका ६ मा पर्ने रातोढुङ्गा तोलावाङ क्षेत्रमा म्याग्दी नदीको किनारबाट नदीजन्य बस्तुको अबैध रुपमा उत्खनन् र चोरी निकासी भएको छ । स्थानीय केही व्यक्तिहरुले एक्साभेटरको प्रयोग गरेर बालुवा, ढुङ्गा र गिट्टी उत्खनन तथा चोरी निकासी गरेको भेटिएको प्रहरीले जनाएको छ । अबैध रुपमा नदीजन्य... पुरा पढ्नुहोस
मन्त्री थापाद्धारा वौद्धीक अपाङ्ग स्रोत कक्षाको छात्रावास भवन उद्घाटन
- 7 बर्ष, 7 महिना अगाडि
- ७ असार २०७५, बिहीबार
बेनी ७ असार । बेनी नगरपालीका ५ बगुवाखोला स्थित बालजागृती आधारभुत विद्यालयमा निर्माण भएको वौद्धीक अपाङ्ग स्रोत कक्षाको छात्रावास भवनको बिहीबार महिला, बालबालीका तथा समाजकल्याण मन्त्री थममाया थापाले उद्घाटन गर्नुभयो । पलान ईन्टरनेशनल नेपालको ५६ लाख ३२ हजार ३३४ रुपैया र अपाङग संघ म्याग्दीको ६० हजार रुपैया सहयोगमा निर्माण भएको... पुरा पढ्नुहोस
मातृ शिशु मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गरिने
- 7 बर्ष, 7 महिना अगाडि
- ७ असार २०७५, बिहीबार
दरवाङ, ७ असार । महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापाले दुर्गम र बिकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशूको उपचार सेवामा पहुँच बढाएर मातृ शिशू मृत्युदर घटाउन “एयर एम्बुलेन्स” सञ्चालन गर्न लागिएको बताउनुभएको छ । म्याग्दीको मालीका गाउँपालीका ६ दरवाङमा बिहीबार समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषले... पुरा पढ्नुहोस
विश्व योग दिवसमा बेनीमा प्रभातफेरी
- 7 बर्ष, 7 महिना अगाडि
- ७ असार २०७५, बिहीबार
असार, ७ गते । चौथो विश्व योग दिवसका अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा प्रभातफेरी निकालिएको छ। नवीन आनन्द योग केन्द्र म्याग्दीले प्रभातफेरी कार्यक्रम गरेको हो । प्रभातफेरिमा बेनी र सिङ्गाका योगापारखीहरु,उद्योगी व्यवसायी,योग शिक्षक तथा अन्य योग साधकहरुले सहभागिता जनाएका थिए। संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका... पुरा पढ्नुहोस
सिडिओ साप ! साँधसिमाना एउटै तर, मूल्य कसरी फरक ?
- 7 बर्ष, 7 महिना अगाडि
- ७ असार २०७५, बिहीबार
बेनी, ६ असार । जिल्ला प्रशासन कार्यालय म्याग्दीले एकै प्रकृतिका दुई आयोजनालाई एउटै स्थानमा फरक मुआब्जा निर्धारण गरेको पाईएको छ । रघुगंगा–३ पिप्लेको अम्बाङ क्षेत्रमा निर्माण गरिन लागेको १३२ केभीए डाँडाखेत–राहुघाट प्रशारण लाइनको सबस्टेशन र २२० केभीए कालीगण्डकी करिडोर प्रशारण लाइनको टावरका लागि निर्धारण गरिएको मूल्य २ लाख ५० हजार रुपैयाँ... पुरा पढ्नुहोस
प्रशारण लाईनको मुआब्जा न्यायोचित नभएको भन्दै स्थानीय आन्दोलित
- 7 बर्ष, 7 महिना अगाडि
- ६ असार २०७५, बुधबार
म्याग्दी, ६ असार । म्याग्दीमा निर्माण हुन लागेको १३२ केभीए डाँडाखेत–राहुघाट प्रशारण लाइनको सबस्टेशन निर्माणका लागि अधिग्रहण गर्न लागिएको जग्गाको मुआब्जा न्यायोचित नभएको भन्दै स्थानीय आन्दोलित भएका छन् ।जिल्लाकोे पश्चिम भेगमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जडान गर्न नेपाल विद्युत प्राधिकरणले रघुगंगा गाउँपालिका–३ पिप्लेको अम्बाङ क्षेत्रमा सबस्टेशन निर्माणको कार्य... पुरा पढ्नुहोस
जिसस म्याग्दीलाई बजेट सक्ने चटारो
- 7 बर्ष, 7 महिना अगाडि
- ६ असार २०७५, बुधबार
मौवाफाँट ६ असार । चालु आर्थिक वर्ष २०७४/७५ को अन्तिम महिना असार सुरु भएसंगै म्याग्दीका सरकारी निकायलाई बजेट सक्ने चटारो परेको छ ।विभिन्न सरकारी कार्यालय, स्थानीय तह र गैरसरकारी संघ संस्थाहरुले आर्थिक बर्षको अन्तीम महिना सुरु भएसंगै तालीम, गोष्ठि, अन्तरक्रिया लगायत औपचारीक कार्यक्रम आयोजना गर्ने क्रम बढेको छ । आर्थिक... पुरा पढ्नुहोस
जापानमा भलिबल प्रतियोगिता आयोजना
- 7 बर्ष, 7 महिना अगाडि
- ६ असार २०७५, बुधबार
म्याग्दी, ६ असार । नेपाल विद्यार्थी युनीयन नागोया जापानमा रहेका विद्यार्थीहरुले भलिबल प्रतियोगिता आयोजना गरेका छन् । गर्मी विदाको अवसमरा आगामी अगष्ट १४ तारीखको दिन आयोजना गरिएको प्रतियोगितामा सहभागीताको लागि जापानमा रहेका नेपाली संघसंस्थाहरुलाई पत्राचार गरिएको नेपाल विद्यार्थी युनियन नागोयाले जनाएको छ । दोस्रो रनिङ कप प्रतियोगिताको रुपमा आयोजित प्रतियोगितामा... पुरा पढ्नुहोस