ताजा अपडेट

सोभित बस्यालकाे खुसी फर्काइदेउन (भिडियाे सहित)

पोखरा  १९ वैशाख । पन्ध्र वर्षको उमेरमा ‘व्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा उदाएका गायक हुन् सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गरे । पहिलो गीतबाटनै उनको चर्चा भयो । फलस्वरुप त्यतिबेला पोखरा आसपासमा हुने कार्यक्रममा उनको सक्रियता बढ्न थाल्यो । श्रोता... पुरा पढ्नुहोस

दिवंगत दिदीले जम्मा गरेको रकम ओमकुमारी शान्ति कोषलाई सहयोग (भिडियो सहित)

म्याग्दी १८ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका रुद्रबहादुर खड्काले आफ्नो दिवंगत दिदी पानसकुमारी खत्रीको नाममा म्याग्दीको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषलाई सहयोग गर्नुभएको छ । दिवंगत दिदी पानसकुमारीले जम्मा गरेको रु १० हजार १५५ रकम खड्काले म्याग्दीको परोपकारी ओमकुमारी शान्ति कोषलाई सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको हो । कोषका... पुरा पढ्नुहोस

पोखरामा रहेका म्याग्देलीलाई खाद्यान्न सहयोग

ध्रुबसागर शर्मा म्याग्दी १८ बैशाख । पोखरामा एक महिना भन्दा बढिको लकडाउन (बन्दाबन्दी)का कारण समस्यामा परेका म्याग्देलीहरुलाई सहयोग गर्न म्याग्दी–पोखरा चौतारी सक्रिय रुपमा लागि परेको छ । अध्ययन,रोजगारी,मजदुरी वा अन्य कामका लागि पोखरामा गएका र लकडाउनका कारण काम बन्द भएपछि समस्यामा परेका म्याग्देलीहरुलाई म्याग्दी–पोखरा चौतारीका उपाध्यक्ष गोपाल घिमिरेको व्यवस्थापनमा खाद्यान्न... पुरा पढ्नुहोस

बेनी अस्पतालमा स्यानिटाइजर टनेल

बेनी, १८ वैशाख । म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको छ । कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि अस्पतालको प्रवेशद्वारमा स्वचालित स्यानिटाइजर टनेल जडान गरिएको हो । प्रोगेशिभ इञ्जिनियर एशोसियसन अफ नेपाल (पिन) जिल्ला समिति म्याग्दीले गण्डकी तथा धौलागिरी क्षेत्रका इञ्जिनियरहरुको प्राबिधिक सहयोगमा उक्त टनेल निर्माण गरेका... पुरा पढ्नुहोस

बेनीको कालिपुलमा स्यानिटाइजर टनेल सञ्चालनमा (भिडियो सहित)

बेनी, १७ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी सदरमुकाम बेनीमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । म्याग्दी प्रवेशद्धार कालिपुलमा बाहिरबाट म्याग्दीमा प्रवेश गर्नेहरुको शरीरलाई स्यानिटाइज गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) मकाउ र लायन्स क्लब अफ बेनी पिस सिटिको आर्थिक सहयोगमा... पुरा पढ्नुहोस

नेकपा मंगलाद्धारा लकडाउनबाट प्रभावितको राहत कोषमा रु १ लाख ३२ हजार सहयोग

राजकुमार पाण्डे बावियाचौर १७ वैशाख । नेपाल कम्युनिष्ट पाटी (नेकपा) मंगला गाउँ पालिका कमिटिले विपन्न र ज्याला मजदुरी गरि खाने परिवारको राहतको लागि रु १ लाख ३२ हजार ८५० बराबरको सहयोग गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनबाट प्रभावितलाई सघाउन स्थापना गरेको कोरोना प्रकोप... पुरा पढ्नुहोस

कोरोना कहर¸ केही चुनौति केही अवसर ।

-खरमायाँ विटालु सन् २०२० यानिकी एक्काइसौं शताब्दिको दोश्रो दशक को अन्तिम वर्ष संसारका धेरैले धेरै नयाँ नयाँ सपना सजाउँदै नयाँ वर्षको व्यग्र  पर्खाइमा अवस्य रहेका थिए नै । नयाँ वर्ष सँगै नयाँ योजना को थालनि¸नयाँ योजनाको मार्ग चित्र कोर्ने र नयाँ जिवनका नयाँ मोडमा केहि नयाँ सफलताको खोजिमा लाग्ने उमंग... पुरा पढ्नुहोस

लायन्स क्लब अफ बेनी महारानीको अध्यक्षमा श्रेष्ठ चयन

म्याग्दी १७ वैशाख । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनि महारानी को अधिबेशन सम्पन्न भएको छ । लकडाउनको कारण औपचारिक कार्यक्रम नगरिकन गरिएको अधिवेशनबाट संगिता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा रेस्मा श्रेष्ठ, द्धितिय उपाध्यक्षमा भिम कुमारी सूबेदी, तितृय उपाध्यक्षमा जुनु... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, १६ जना उपचारपछि निको भएर घर फर्किए

काठमाडौं १६ वैशाख । नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । मंगलवार रौतहटका २४ र ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । भारतबाट आएर कवारेन्टाइनमा बसिरहेका उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । राष्ट्रिय... पुरा पढ्नुहोस

खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष विश्वकर्माद्धारा खेलाडीहरुलाई सहयोग

म्याग्दी १६ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनबाट प्रभावित बनेका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष कृष्णकुमार विश्वकर्माले सहयोग गर्नुभएको छ ।आफ्नो कार्यकाल पुरा गरि समितिबाट विदाइ हुनुभएका विश्वकर्माले लकडाउनबाट प्रभावित बनेका ८ जना खेलाडीका घरपरिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस