ताजा अपडेट
साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरी पदमार्ग ( फोटो फिचर)
- 5 बर्ष, 4 महिना अगाडि
- ५ कार्तिक २०७६, मंगलवार
म्याग्दी ५ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धवलागिरी हिमालको फन्को मार्न र आधार शिविर सम्मको पदयात्रामा जाने पर्यटकहरु... पुरा पढ्नुहोस
ज्यान गुमाएका मजदुरका परिवारले क्षतिपुर्ति नपाएको गुनासो
- 5 बर्ष, 4 महिना अगाडि
- ५ कार्तिक २०७६, मंगलवार
म्याग्दी, ५ भदौँ । घर निर्माणको क्रममा करेन्ट लागेर ज्यान गुमाएका मजदुरको आफन्तले क्षतिपुर्ति नपाएको गुनासो गरेका छन् । पवर्त बेनीमा घर निर्माणको क्रममा गत भदौ ४ गते ज्यान गुमाएका धौवलागिरि गाउँपालिका–३ मुनाका कुमार सुनारको आफन्तले अहिल्यसम्म पनि सम्झौता अनुसारको क्षतिपुर्ति रकम नपाएको गुनासो गरेका हुन् । मंगलबार बेनीमा पीडित... पुरा पढ्नुहोस
बहसः म्याग्दीको गुणात्मक पर्यटन विकासका लागि ऐच्छिक विषयमा चिनीयाँ भाषा !
- 5 बर्ष, 4 महिना अगाडि
- ५ कार्तिक २०७६, मंगलवार
सागर भण्डारी गत असोज २५ र २६ मा चीनियाँ राष्ट्रपती सि जिङ् पिङको नेपालमा राजकिय भ्रमण भयो । फोब्र्स र द–ईकोनोमिस्ट जस्ता मिडियाले विश्वको सबैभन्दा शक्तिशाली व्यक्तित्वको उपमा दिएको र विश्व जनसङ्ख्याको ठुलो जमात भएको राष्ट्र प्रमुखको नेपाल भ्रमण हुनु नेपालको ऐतिहासिक उपलब्धि हो । चीनले यतिबेला आफ्नो औद्योगीक उपनिवेशमा... पुरा पढ्नुहोस
दृष्टिविहिन स्रोत कक्षालाई युकेमा रहेका राखुबासीबाट १ लाख ५४ हजार बढी सहयोग (तस्बिर र भिडियो सहित)
- 5 बर्ष, 4 महिना अगाडि
- ५ कार्तिक २०७६, मंगलवार
म्याग्दी, ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई साढे १ लाख बढी सहयोग जुटेको छ । युकेमा बसोबास गर्ने राुख पिप्ले र भगवतीका बासिन्दाहरुबाट दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुको सहज बसोबास र व्यवस्थापनको लागि रु १ लाख ५४ हजार २४३ सहयोग गरेको हो... पुरा पढ्नुहोस
सडक सुविधाले स्याउ विक्रिमा सहज
- 5 बर्ष, 4 महिना अगाडि
- ५ कार्तिक २०७६, मंगलवार
धिरन खत्री मुस्ताङ, ५ कात्तिक । हिमालपारिको जिल्ला मुस्ताङका स्याउ कृषकलाई सडक सुविधाले स्याउ विक्रिमा सहज गराएको छ । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसग जोड्ने बेनी–जोमसोम सडक निर्माणपछि मुस्ताङको प्रमुख कृषि उत्पादन स्याउ ढुवानीमा सहज भएको हो । बेनी–जोमसोम सडक सञ्चालनले कृषकलको बगैचामा स्याउ कुएर जाने समस्या हटेको छ... पुरा पढ्नुहोस
मराङमा सडक उद्घाटन
- 5 बर्ष, 4 महिना अगाडि
- ५ कार्तिक २०७६, मंगलवार
मराङ ५ कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ जोड्ने सडकको सोमबार उद्घाटन गरिएको छ । मालिका गाउँपालिकाको अर्गला देखि मराङ जोड्ने सडकको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुभएको हो । वि.स २०६९ मा मालिका गाउँपालिकाको बिममा पर्ने लुरवाङ देखि मराङ जोड्ने सडक निर्माण सुरु भएको थियो । लुरवाङ देखि... पुरा पढ्नुहोस
कोरला नाका : ‘चिनियाँ धमाधम पूर्वाधार बनाउँदै, नेपालतर्फ सुरक्षा बन्दोबस्तको तयारी’ (फाेटाे फिचर)
- 5 बर्ष, 4 महिना अगाडि
- ४ कार्तिक २०७६, सोमबार
कमल खत्री बेनी ४ कात्तिक । समथर भू–भाग । उजाड फाँट । हिमाली मरुभूमिलाई आँशिक रुपमा हिमालले घेरिएको छ । समथर फाँटमा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर ठडिएको छ । नेपाल–चिनको सिमानामा पर्ने कोरला नाकाको यो पिल्लर नै नेपालतर्फको एकमात्रै देखिने चिनारी हो । पिल्लरको अगाडी धमाधम चिनियाँ पक्षले पूर्वाधार... पुरा पढ्नुहोस
राखु समाज बेल्जियमद्धारा क्यासरपिडित मल्ललाई रु १ लाख ५ हजार सहयोग
- 5 बर्ष, 4 महिना अगाडि
- ४ कार्तिक २०७६, सोमबार
म्याग्दी ४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ निवासी स्तन क्यान्सरपिडित कृष्ण मल्ललाई राखु समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । बेलायतमा रहेका राखु भगवती र राखु पिप्लेका बासिन्दाहरुको साझा संस्था राखु समाज बेल्जियमले मल्लको उपचारार्थ रु १ लाख ५ हजार १६५ आर्थिक सहयोग गरेको हो । सो सहयोग रकम समाजका... पुरा पढ्नुहोस
राहुघाट जलविद्युत आयोजनाको ढिलासुस्ती हटाउन सरोकार समिति गठन
- 5 बर्ष, 4 महिना अगाडि
- ४ कार्तिक २०७६, सोमबार
म्याग्दी, ४ असोज । ४२ मेगावाटको राहुघाट जलविधुत आयोजनाकोे दिलासुस्ती हटाउन ताराबहादुर शाहीको संयोजनमा रघुगंगा हाइड्रोपावर सरोकार समिति गठन गरिएको छ । नवसन्तोष सेवा युवा क्लवको आयोजनामा रघुगंगा गाउँपालिका– ३ का युवाहरुको उपस्थितमा सो समिति गठन गरिएको हो । राहुघाट जलविधुतको ढिलासुस्ती, जग्गा अवरोध, सडक तथा अन्य गतिविधिहरुमा हुने ढिलासुस्ती... पुरा पढ्नुहोस
अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभाबाट ११ विद्येयक पारित
- 5 बर्ष, 4 महिना अगाडि
- ४ कार्तिक २०७६, सोमबार
सुरेन गुरुङ पोखरेबगर ४ कात्तिक । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको विशेष गाउँसभाबाट विभिन्न ११ वटा विद्येयक पारित भएको छ । आईतवार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न विशेष गाउँसभाले सभामा प्रस्तुत भएका कार्यविधि, निर्देशिका, नियमावली र ऐन लगायतका विद्येयकहरु पारित गरेको हो । गाउँसभाको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले उद्घाटन गर्नुभएको थियो... पुरा पढ्नुहोस