ताजा अपडेट
कोरना नियन्त्रण तथा ब्यवस्थापनमा म्याग्दीमा ३ करोड ५८ लाख खर्च
- wp_days_ago_v3(); ?>
- १० आश्विन २०७७, शनिबार
म्याग्दी, १० असोज । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीमा ३ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । बेनी नगरपालिकासहित ५ वटा गाउपालिकाको आर्थिक वर्ष २०७६र७७ मा तीन करोड ५८ लाख रुपैयाँ खर्च भएको हो । क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य... पुरा पढ्नुहोस
जनप्रतिनिधिलाई विकास भन्दा मालाको अपेक्षा !
- wp_days_ago_v3(); ?>
- १० आश्विन २०७७, शनिबार
कमल भण्डारी ( तिलक) विकाश किन भएन, के कारणले गर्दा नेपाल र नेपाली सधै पछाडि धकेल्नु पर्ने बाध्यता छ भनेर २००७ देखि २०६४ सालसम्म धैरै बिचार दृष्टिकोणबाट आन्दोलन भएका छन् । विगतका सबै बिद्रोह र शान्तिपूर्ण सडक सर्घष वा जनयुद्ध वा अन्य बिबिध बिरोध धर्ना जुलुस भए पछिलो २०६२/६३ को... पुरा पढ्नुहोस
जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष केसीद्धारा अपांगता भएका दर्जीलाई आर्थिक सहयोग
- wp_days_ago_v3(); ?>
- १० आश्विन २०७७, शनिबार
म्याग्दी १० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई हाल पोर्तुगलमा रहनुभएका ओकिल केसीले अपांगता भएका एक युवालाई आर्थिक सहयोग गर्नुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्तुगलको बरिष्ट उपाध्यक्ष समेत रहनुभएका केसीले रघुगंगा–३ कलेजाबाङका अपांगता भएका युवा रामु दर्जीलाई रु १० हजार सहयोग गर्नुभएको हो । रुखबाट खसेर कम्मरदेखि... पुरा पढ्नुहोस
जलेश्वर पहिरोको डरलाग्दो रुप (भिडियो)
- wp_days_ago_v3(); ?>
- ९ आश्विन २०७७, शुक्रबार
म्याग्दी १० असोज । बेनी–गलेश्वर सडक खण्ड अन्र्तगत जलेश्वर पहिरोको जोखिम बढ्दै गएको छ । बर्षौ पहिलेदेखि पहिरो चल्दै आएपनि संरक्षणको लागि भरपर्दो र दिगो उपाय अपनाउन नसक्दा यहाँ पहिरोको जोखिम र समस्या बढेको छ । https://www.youtube.com/watch?v=7B21n5BUSDk कालिगण्डकी नदिको तीरदेखि नै भूमिगत पहिरो बग्न थालेपछि यस पहिरोले सडक अबरुद्ध मात्रै... पुरा पढ्नुहोस
पाँच बर्षकी बालिकाको स्वरमा “यसपालीको दशैमा” (भिडियोसहित)
- wp_days_ago_v3(); ?>
- ९ आश्विन २०७७, शुक्रबार
म्याग्दी, ९ असोज । ५ बर्षिय बालिका सुदिक्षा सुनारको स्वरमा यसपालीको दशै गीत म्युजिक भिडयोसहित बजारमा आएको छ । म्याग्देली कलाकारद्धारा अभिनित उक्त म्युजिक भिडियोमा अन्तरजातिय सम्वन्धमा बाधिएका जाेडिहरूकाे कथाहरुलाई समेटिएको छ । गीतमा कक्षा १ मा अध्ययनरत पर्वत भंगेरीकी ५ बर्षिय बालिका सुदिक्षा सुनार, म्याग्देली गायक बलबहादुर परियार र... पुरा पढ्नुहोस
भ्रष्टाचार गरूँगरूँ लाग्ने बजेट शीर्षक
- wp_days_ago_v3(); ?>
- ९ आश्विन २०७७, शुक्रबार
खासगरी सरकारी बजेटलाई सर्वसाधारण र सरकारी कर्मचारीहरूको दुई आँखाले हेर्न सकिँदो रहेछ । हामी सर्वसाधारणलाई बजेटमा कतिसम्म मात्रै मतलब छ भने कर बढ्यो कि घट्यो, केमा कति बढ्यो÷घट्यो वा मेरो गाउँ, क्षेत्र, बस्तीका लागि सडक, पुल, भवन वा अन्य केही योजना प-यो वा परेन भन्ने हुँदो रहेछ भने सरकारी निकायलाई... पुरा पढ्नुहोस
नेपाली कांग्रेस म्याग्दीद्धारा जिल्लालाई संकटग्रष्ट क्षेत्र घोषणा गर्न माग
- wp_days_ago_v3(); ?>
- ९ आश्विन २०७७, शुक्रबार
बेनी १० असोज । नेपाली कांग्रेस, म्याग्दीले जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । विहिबार कांग्रेस म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई संकटग्रस्त क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दीलाई उपेक्षा गरेको भन्दै आपत्ती जनाइएको छ... पुरा पढ्नुहोस
५० हजार ४११ संक्रमित निको भए, अब देशभर १८ हजार ४३७ सक्रिय संक्रमित
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०७७, बिहीबार
काठमाडौं । देशभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज ४ सय ५७ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या ५० हजार ४ सय ११ पुगेको जानकारी दिए । आजसम्म प्रदेश नम्बर १... पुरा पढ्नुहोस
कृषकलाई अनुदान वितरण
- wp_days_ago_v3(); ?>
- ८ आश्विन २०७७, बिहीबार
म्याग्दी, ८ असोज । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले गत आर्थिक बर्षमा पशुपालपन्छी पालक कृषकलाई अनुदा वितरण गरेको हो । विभिन्न शिर्षकमा ७६ जना ब्यवसायिक रुपमा पशुपन्छी पाल्दै आएका कृषकलाई १ करोड ३७ लाख ७० हजार अनुदान वितरण गरिएको हो । म्याग्दीसंगै मुस्ताङको कार्यक्षेत्र भएको कार्यालयले... पुरा पढ्नुहोस
भारतबाट आएका कोरोना संक्रमित घर पुगेको पुष्टि, घरपरिवारलाई राखियो होम क्वारेनटाइन
- wp_days_ago_v3(); ?>
- ७ आश्विन २०७७, बुधबार
म्याग्दी ७ असोज। म्याग्दीमा कोरोना संमण पुष्टि भएका बेनी स्थित क्वारेनटाइनमा बसेका युवा आफ्नो घरमा समेत पुगेको पुष्टि भएको छ । भारतबाट आएर बेनीको क्वारेनटाइनमा पिसीआर परिक्षणको लागि स्वाव संकलन भएपछि ती युवा एक दिन घरमा समेत पुगेको भेटिएको हो । गण्डकी प्रदेशको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा बेनी नगरपालिका वडा... पुरा पढ्नुहोस