ताजा अपडेट

रघुगंगा गाउँपालिकामा राहत वितरण सुरु

म्याग्दी २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा राहत वितरण सुरु भएको छ । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि जारी लकडाउनको कारण समस्यामा परेका विपन्न र ज्यालाबजदुरी गरि जिविका चलाउदै आएका परिवारलाई राहत वितरण सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको व्यक्तिगत रु ४ लाख... पुरा पढ्नुहोस

बेनी नगरपालिका–८ का विपन्न र श्रमीक ६३ परिवारलाई राहत वितरण (भिडियो सहित)

म्याग्दी २२ चैत । म्याग्दीको बेनी नगरपालिकाले कोरोनाको कारण समस्यामा परेकाहरुलाई राहत वितरण सुरु गरेको छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण दैनिक खाना खर्च जुटाउन समेत समस्यामा परेका व्यक्तिहरुको पहिचान गरि राहत वितरण सुरु गरिएको हो । https://www.youtube.com/watch?v=Ai0HLDLhNkU शनिवार बेनी नगरपालिका–८ को वडा कार्यालयले ६३ परिवारलाई... पुरा पढ्नुहोस

म्याग्दी चेम्बर अफ कमर्शद्धारा १ हजार थान मास्क वितरण

म्याग्दी, २२ चैत । उद्योगी व्यवसायिहरुको संस्था म्याग्दी चेम्बर अफ कमर्शले म्याग्दीमा एक हजार मास्क वितरण गरेको छ । कोरोना भइरस (कोभिड १९ )को रोकथाम र सर्तकता अपनाउनका लागि चेम्बरले जिल्लाका ६ स्थानीय तह , बेनी अस्पताल र छिमेकि जिल्ला पर्वतको जलजला गाउँपालिकामा गरि एक हजार सर्जिकल मास्क वितरण गरिएको... पुरा पढ्नुहोस

प्रकृतिको अनुपम बरदान : सिस्नो

Urtica dioica- सिस्नोलाई सामान्य रुपमा common nettle /Stinging nettle पनि भनिन्छ। Urticaceae फेमेलि अन्तर्गत पर्ने सिस्नो New Zealand बाट उत्त्पति भएको बिश्वास गरिन्छ। यो फुल फुल्ने, र जुनसुकै महिनामा पनि हुने सदाबहार झार हो ।  यसको उचाई करिब १ देखि २ मिटर हुन्छl Urticaceae फेमेली अन्तर्गत urtia जिनसमा करिब ३०... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा एक महिनाको २ लाख ५१ हजार घरभाडा छुटको घोषणा

म्याग्दी , २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक महिनाको घरभाडा मिनाहा गर्ने घोषणा गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकनै ठप्प भएका बेला भाडामा वस्नेहरुलाई राहत होस् भनेर आफूले एकमहिनाको भाडा बापतको रु २ लाख ५१ हजार बराबरको छुट दिने घोषणा गरेको अध्यक्ष... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका–२ भगवतीमा सर्वदलिय टोलीद्धारा राहत वितरण गरिने

म्याग्दी २१ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिन घोषणा गरिएको लकडाउनको कारण प्रभावित बनेका गरिब विपन्नहरुलाई राहत वितरण गर्न रघुगंगा गाउँपालिका–२ भगवतीमा सर्वदलिय/ सर्वपक्षिय समिति गठन गरिएको छ । राहतलाई एकद्धार प्रणालीबाट वितरण गर्न र पत्येक्ष पिडितलाई राहत दिनको लागि सर्वदलिय सर्वपक्षिय बैठकबाट वडा अध्यक्ष रिमबहादुर कटुवालको अध्यक्षतामा विपन्नलाई... पुरा पढ्नुहोस

खबरदार जल्लादहरु ! विवेक गुमाउन पाईदैन

चन्द्रमान छन्त्याल म्याग्दी २१ चैत । प्रारम्भ मै ध्यान आकृष्ट गर्छू कि जल्लाद भनेर यहां साहै्र क्रुर तथा निर्दयी व्यक्तिहरुलाई भनिएको हो । र तिनिहरुलाई खबरदार ! हाम्रो प्रथम शर्त मानवता हो । जुनसुकै विधि पद्धति र प्रतिस्पर्धा नै किन नहोस्, त्यो मानवता अन्र्तगत पर्नुपर्छ । मानसिक रुपमा स्वस्थ मान्छेहरुले... पुरा पढ्नुहोस

लायन्स क्लबद्धारा स्वास्थ्य संस्थाहरुको लागि पिपीइ सहयोग (तस्बिर सहित)

म्याग्दी २१ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्नको लागि लायन्स क्लब्स अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ बि १ नेपालले म्याग्दीका स्वास्थ्यकर्मीहरुको लागी ब्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सहयोग गरेको छ । म्याग्दीमा रहेका लायन्स क्लबहरुको समन्वयमा क्लबले म्याग्दीको बेनी अस्पतालको लागि १९ थान र पर्वतको... पुरा पढ्नुहोस

मोना हङकङद्धारा म्याग्दीका स्वास्थ्य संस्थाहरुलाई २५ थान पिपीइ सहयोग (भिडियो सहित)

म्याग्दी २१ चैत । हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सघाउन स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) २५ थान सहयोग गरेको छ । मोना हङकङले बेनी अस्पताललाई १५ थान र जिल्लामा रहेका ५ वटै गाउँपालिकालाई २/२ वटाको दरले पिपीइ उपलब्ध गराएको हो... पुरा पढ्नुहोस

नेकपा आपूर्ति विभागद्धारा दैनिक आबश्यक बस्नु र सेवाको सुनिश्तिता गर्न आग्रह

म्याग्दी २१ चैत । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीको जिल्ला उपभोक्ता हित संरक्षण तथा आपूर्ति विभागले दैनिक आबश्यक बस्नु र सेवाको सुनिश्तिता गर्न आग्रह गर्दै सम्भावित कृतिम अभाबलाई नियन्त्रण गर्न सरोकारवालाको ध्यानकर्षण गराएको छ । विभागका संयोजक कुशल पौडेलद्धारा हस्ताक्षर गरि प्रकाशित गरिएको विज्ञप्तीमा कोरोनाको संक्रमण फैलन नदिन र रोकथामको लागि... पुरा पढ्नुहोस