ताजा अपडेट
म्याग्दीमा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही जिताउ अभियान सुरु
- wp_days_ago_v3(); ?>
- १६ पुष २०७७, बिहीबार
म्याग्दी,१६ पुस । नेपाल खेलकुद पत्रकार मञ्चको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीलाई बिजयी गराउन गृहजिल्ला म्याग्दीमा अभियान सुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीले शाहीलाई विजेता बनाउन बिहिबारदेखि घरदैलो सहित अभियानको सुरुवात गरेको हो । रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी शाहीले... पुरा पढ्नुहोस
मुस्ताङमा ९ महिनापछि खुल्न थाले होटल, धौलागिरि क्षेत्रको पर्यटन चलायमान हुने आसा
- wp_days_ago_v3(); ?>
- १६ पुष २०७७, बिहीबार
म्याग्दी १६ पुस । हिमाल पारिको जिल्ला मुस्ताङमा कोरोनाको कारण बन्द भएका होटलहरु करिब ९ महिनापछि खुल्न थालेका छन् । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन घोषणासंगै बन्द भएका होटलहरु पुस दोस्रो सातादेखि मात्रै सञ्चालनमा आएका हुन् । सरकारले लकडाउनलाई हटाएर पर्यटन क्षेत्रलाई खुला गरेपनि मुस्ताङका होटल... पुरा पढ्नुहोस
रघुगंगाको गाउँ सभामा बहुमतबाट बेगमा अस्पताल बनाउने निर्णय
- wp_days_ago_v3(); ?>
- १५ पुष २०७७, बुधबार
https://www.youtube.com/watch?v=aCZQUnLR9CU म्याग्दी १५ पुस । म्याग्दीको रघुगंगा गाउँपालिकामा विवादीत बनेको १० शैयाको आधारभुत अस्पताल बनाउने स्थानको टुंगो गाउँसभाबाट लगाईएको छ । बुधवार सम्पन्न नवौँ गाउँसभामा बहुमतबाट वडा नम्बर १ बेग स्वास्थ्य चौकी स्तरोन्नती गरि अस्पताल बनाउने निर्णय भएको हो । एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत संघिय सरकार मार्फत... पुरा पढ्नुहोस
रघुगंगाको गाउँसभामा वडा सदस्य तिलक कुमार तिलिजाले पहिलो पटक राखे लिखित प्रस्ताब
- wp_days_ago_v3(); ?>
- १५ पुष २०७७, बुधबार
आदरणीय यस गाउँसभाका सभाध्यक्ष ज्यू रघुगंगा गाउँपालिका उपाध्यक्ष ज्यू विभिन्न वडाका वडा अध्यक्ष ज्यूह? मेरा समकालिन वडा सदस्य ज्यूहरु ? रघुगंगा गाउँपालिका कार्यालयमा कार्यारत, यस सभामा पाल्न’भएका कर्मचारी ज्यूहरु? समृद्ध रघुगंगाको सपना लिएर यस सभामा पाल्नु भएका, यस सभाका निर्णय सुन्न आउनु भएका अन्य महानुभाव ज्यूहरुमा म तिलक कुमार तिलिजा... पुरा पढ्नुहोस
ओलीको असंवैधानिक कदमका विरुद्ध बेनीमा नेकपा(प्रचण्ड नेपाल)पक्षद्धारा विरोध प्रदर्शन (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७७, मंगलवार
https://www.youtube.com/watch?v=yra50NEeil8 म्याग्दी १४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक तवरले संसद विघटन गर्ने कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका प्रचण्ड नेपाल पक्षले मंगलवार बेनीमा बृहत विरोध प्रर्दशन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको... पुरा पढ्नुहोस
राजाले प्रजातन्त्रमा गरे जसरी ओलीले गणतन्त्रमा हमला गरे : नेकपा युवा नेता रेशम जुग्जाली (भिडियो)
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७७, मंगलवार
म्याग्दी १४ पुस । नेकपा म्याग्दीका युवा नेता रेशम जुग्जाली(सुविन)ले तत्कालिन राजाहरुले प्रजातन्त्रमाथि गरेको हमला जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि हमला गरेको बताउनुभएको छ । https://www.youtube.com/watch?v=WF9QbDTafHA प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध नेकपा (प्रचण्ड नेपाल) पक्षले बेनीमा आयोजना गरेको बृहत विरोध पदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेकपा म्याग्दीका कार्यालय सदस्य समेत रहनुभएका... पुरा पढ्नुहोस
विभिन्न निर्णय गर्दै मोना युएईको बैठक सम्पन्न
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७७, मंगलवार
म्याग्दी, १४ पुष । म्याग्दी प्रवासी नेपाली संघ (माेना) युएईले विभिन्न निर्णयहरु पारित गर्दै पहिलो बैठक मंगलबार सम्पन्न गरेको छ । तेस्रो अधिबेशनबाट २०२० देखि २०२२ का लागि निर्वाचित अध्यक्ष सुवास राम्जाली मगरको अध्यक्षतामा अनलाईनबाट भएकोे बैठकले विभिन्न निर्णयहरु पारित गरेको छ। कार्यसमितिको प्रथम बैठकमा २०१८ देखि २०२० सम्म भएको... पुरा पढ्नुहोस
सत्ताको भन्दा सत्यको सेवा गरौँ : नेकपा युवा नेता बालकृष्ण सुवेदी (भिडियो)
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७७, मंगलवार
म्याग्दी १४ पुस । नेकपा म्याग्दीका युवा नेता बालकृष्ण सुवेदीले सत्ताको सेवातर्फ भन्दा सत्यको सेवा गर्नुपर्ने धारणा राख्नुभएको छ । नेकपा (प्रचण्ड नेपाल) म्याग्दीले आयोजना गरेको प्रधानमन्त्रीको असंवैधानिक संसद विघटनको कदमको विरोधमा आयोजित विरोध सभामा सम्बोधन गर्दै सुवेदीले देश र जनतालाई धोका दिएर संसद विघटन गराईएकाले यस्तो कार्यको विरोध गर्नुपर्ने... पुरा पढ्नुहोस
बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा (भिडियो रिपोर्ट)
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७७, मंगलवार
बेनी १४ पुस । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय पुर्वाधार विकास कार्यक्रम र अस्पतालको आन्तरिक स्रोतबाट रु ६२ लाख ४० हजार लागतमा जिल्लामै पहिलोपटक अक्सिजन उत्पादन केन्द्र ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । https://www.youtube.com/watch?v=aHDm-0RTC8g... पुरा पढ्नुहोस
कतारमा ज्यान गुमाएका दर्जिका परिवारलाई मोनाद्धारा रु ६० हजार सहयोग
- wp_days_ago_v3(); ?>
- १३ पुष २०७७, सोमबार
म्याग्दी १३ पुस । कतारमा ज्यान गुमाएका म्याग्दीको बेनी नगरपालिका–५ पुरुण्डीका मंगलसिंह दर्जिको परिवारलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय मार्फत रु ६० हजार सहयोग हस्तान्तरण गरिएको छ । मोनाको आपतकालिन कोषबाट रु ५० हजार र मोना कतारको रु १० हजार गरि एकमुष्ठ ६० हजार रुपैयाँ सहयोग रकम मृतक दर्जिकी... पुरा पढ्नुहोस