ताजा अपडेट

बेनीको फोहोरमा तीनदिनदेखि आगलागी, प्रदुषणले स्थानीयबासी समस्यामा (भिडियाे)

बेनी, २० पुस । म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रको फोहोर ब्यवस्थान हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठुलो पहिरोमा जम्मा गरिएको फोहोरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदुषण फैलिएको छ । गत शनिवारदेखि फोहोरमा आगलागी भएपछि फोहोरको दुर्गन्धयुक्त धुँवाले आसपासका बजार र बस्तीमा प्रदुषण फैलिएको छ । लगातार फोहोरको आगलागीको धुँवाले सताउन... पुरा पढ्नुहोस

बालमन्दिर आधारभुत विद्यालयको नवनिर्मित भवनको उद्घाटन

बेनी २० पुस । म्याग्दीको बेनी नगरपालिका –८,कालिपुल स्थित बाल मन्दिर आधारभुत विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा विद्यालय व्यवस्थापन समिति एवं शिक्षक अभिभावक संघ पुर्नगठन गरिएको छ । राष्ट्रिय पुन निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा ,नगपालिका र विद्यालयको आन्तरिक श्रोतबाट निर्माण भएको चार वटा सटरसहितको बहुद्धेश्यीय भवनको आइतबार एक... पुरा पढ्नुहोस

गाउँको चिनारी : ‘ढुंगाका घर, परालको टौवा’ (फोटो कथा)

बेनी, १९ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकम गाउँमा परम्परागत ढुंगाले छाएर बनाएका घरहरु र घरका छेउमा हिउँदे घाँसका लागि बनाईएको परालका टौवा । धानको पराललाई गाइभैसीको घाँसका लागि हरेक किसानको घरमा टौवा बनाएर राख्ने गरिन्छ । ताकम धान उत्पादनको पकेट क्षेत्र पनि हो । यहाँका हरेक घरधुरीमा धान खेती... पुरा पढ्नुहोस

संसद विघटनविरुद्ध काँग्रेसद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, वडा तहसम्म विरोध प्रदर्शन गर्ने

काठमाडौं १९ पुस । संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले वडा तहसम्म नै सरकारको संसद विघटनको कदमका विरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । काँग्रेसले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ । पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट... पुरा पढ्नुहोस

अरुणा शाहीलाई अवार्ड जिताउन ‘भोट गर्न अपिल’

म्याग्दी १९ पुस । नेपाल खेलकुद पत्रकार मञ्चको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पर्नुभएकी राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई बिजयी गराउन गृहजिल्ला म्याग्दीमा ‘भोट अपिल’ अभियान सुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीको अगुवाईमा भोट अपिल अभियान सञ्चालन गरिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएर राष्ट्रिय महिला... पुरा पढ्नुहोस

ओली समुहको बेनीमा कार्यकर्ता भेला

  म्याग्दी, १९ पुष । नेपाल कम्युनिष्ट पाटीको ओली समुहले शनिबार सदरमुकाम बेनीमा अगुवा कार्यकर्ता भेला गरेको छ। भेलालाई नेकपाका स्थायी कमिटी सदस्य किरण गुरुङले ताजा जनादेशको विकल्प रोज्नु असंवैधानिक कदम हुन नसक्ने बताए । प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ताजा जनादेशका लागि जनतामा जानु लोकतान्त्रिक कदम भएको जिकिर गरे... पुरा पढ्नुहोस

गायत्री र राम मन्दिरमा न्यानो कपडा वितरण

  म्याग्दी, १९ पुष । धार्मिकस्थल गायत्री मन्दिर र राम मन्दिरमा रहेका पुजारी, बृद्धबृद्धालाई एक यूवा ब्यवसायीले न्यानो कपडा र मास्क सहयोग गरेका छन् । बेनी नगरपालिका–७ संगम चोकमा रहेको धर्मनारायण ईन्टरप्राईजेज र सुविन भाँडा पसलका सञ्चालक सुविन श्रेष्ठले मन्दिरका पुजारी, आश्रमका ज्येष्ठ नागरिक सहित विपन्न गरी १९ जनालाई न्यानो... पुरा पढ्नुहोस

मन्त्री साह सवार गाडी सर्लाहीमा पैदलयात्रुलाई ठक्कर दिएर फरार

रौतहटबाट काठमाडौं हिँडेको सहरी विकास मन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएको छ। ठक्कर दिएर भागेको ना१झ ३८४२ नम्बरको साह सवार गाडी कहाँ छ भन्ने प्रहरीलाई थाहा छैन। सर्लाही प्रहरीका अनुसार मन्त्री साहको गाडीले हरिवन नगरपालिका-१० मा सर्वसाधारणलाई ठक्कर दिएको हो। ‘मन्त्री सवार गाडीले ठक्कर दिएको खुलेको... पुरा पढ्नुहोस

शिखका वडाअध्यक्ष तिलिजाको निधन

  म्याग्दी, १८ पुष । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ शिखका वडाअध्यक्ष दिनेशकुमार तिलिजाको शुक्रबार साझँ निधन भएको छ । प्यारालाइसिस रोगबाट थलिएका तिलिजाको ६५ बर्षको उमेरमा पोखरामा निधन भएको कार्यबाहक वडाअध्यक्ष राजेश तिलिजा पुनले जानकारी दिए । पोखरा महानगरपालिका–११ फुलबारीस्थित निवासमा तिलिजाको निधन भएको हो । गत साउनमा एक्कासी विरामी... पुरा पढ्नुहोस

बेनी–जोमसोम–कोरला सडक आयोजनाः म्याग्दीखण्डको काममा चरम ढिलासुस्ती

उत्तर–दक्षिण चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको काममा चरम ढिलासुस्ती भएको छ । ट्याक निर्माण सकिएसंगै स्तरोन्नतकिा लागि २०७३ मंसिरदेखि यस करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना सञ्चालन गरिएको थियो । निर्माण अवधि सकिएको एक बर्ष वितिसक्दा समेत अहिलेसम्म जम्मा ६५ प्रतिशत मात्रै... पुरा पढ्नुहोस