ताजा अपडेट

थप ४३४ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ६५० पुग्यो

काठमाडौं ।  नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा ४८ र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको गाउँसभामा आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

मंगला गाउँपालिकाको गाउँसभामा अध्यक्ष श्री सत प्रसाद रोकाज्यूद्धारा प्रस्तुत् गर्नु भएको आर्थिक वर्ष २०७७/२०७८ को मंगला गाउँपालिकाको नीति तथा कार्यक्रम   मंगला गाउँपालिका बाबियाचौर, म्याग्दी ०९ असार, २०७७       गाउँ सभा सदस्यज्यूहरु ! उपस्थित गाउँपालिकाका उपाध्याक्षज्यू, गाउँ कार्यपालिकाका सदस्यज्यूहरु,गाउँसभाका सदस्यज्यूहरु,प्रमुख प्रशासकीय अधिकृत,गाउँपालिकाका कर्मचारीहरु,पत्रकारज्यूहरु एवं  उपस्थित सम्पूर्ण महानुभावहरु, विश्वव्यापी महामारीको... पुरा पढ्नुहोस

बरेङ गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम (पूर्णपाठ)

गाउँसभाका सभाध्यक्ष महोदय,  सभाका सदस्यहरु, उपस्थित गाउँपालिकाका उपाध्यक्षज्यू, गाउँकार्यपालिकाका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, प्रमुख अथिति ज्यू, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकाका कर्मचारीहरु, पत्रकारज्यूहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तह देखि नै सुदृढीकरण गरी गाउँपालिकाको समृद्धि र विकास तर्फ अगाडि बढिरहेकै समयमा कोभिड-१९ नामको कोरोना भाइरसवाट सिर्जित विश्वव्यापी... पुरा पढ्नुहोस

म्याग्दीमा थप ६ जनामा कोरना पुष्टिः सक्रमित संख्या १४ पुग्यो

म्याग्दी, ११ असार । म्याग्दीमा थप ६ जना कोरना संक्रमित थपिएका छन् । बिहीबार बिहान गण्डकी प्रदेशकाे  स्वास्थ्य निर्देशनालयले  सार्वजनिक गरेकाे तथ्याकं  अनुसार म्याग्दीमा थप ६ जनामा कोराना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये म्याग्दीको मंगला गाउपालिकामा ४ पुरुष, बेनी नगरपालिकाकामा १ पुरुष र १ महिलामा कोरोना देखिएको हो ।... पुरा पढ्नुहोस

मंगला गाउँपालिकाको साढे ३९ करोडको बजेट

प्रताप बानियाँ म्याग्दी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले मङ्गलबार नवौं गाउँसभामार्फत आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि झण्डै साढे ३९ करोडको बजेट ल्याएको छ । गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले उपाध्यक्ष सिर्जना केसीको तर्फदेखि गाउँसभामा कुल ३९ करोड ३३ लाख २५ हजार पाँचसय ६० रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गरेका हुन् ।... पुरा पढ्नुहोस

रघुगंगाको आठौँ गाउँसभा :‘ स्वास्थ्यलाई प्राथमिकता दिईएको नीति तथा कार्यक्रम र बजेट पारित’

म्याग्दी १० असार । म्याग्दीको रघुगंगा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । बुधवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न आठौँ गाउँसभाले कोरोना भाइरसलाई नियन्त्रण गर्ने लगायतका स्वास्थ्यसंग सम्बन्धित क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो... पुरा पढ्नुहोस

धवलागिरी  गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम (पूर्णपाठ)

  धवलागिरी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय मुना, म्याग्दी गण्डकी प्रदेश, नेपाल आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम १०  आषाढ २०७७   गाउँसभाका माननीय सदस्यहरु, सम्पुर्ण विश्व नै कोभिड-१९ (कोरोना भाइरस) महामारीले आक्रान्त परेको चुनौतीपूर्ण र असहज अवस्थामा आज धवलागिरी गाउँपालिकाको आँठौ सभामा आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत... पुरा पढ्नुहोस

बेनी नगरपालिको साढे ५८ करोड रुपैयाको बजेट नगरसभामा प्रस्तुत

म्याग्दी, १० असार । बेनी नगरपालिकाले सातौ नगरसभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि साढे ५८ करोड रुपैया बजेट सार्वजनिक गरेको हो । सातौ नगरसभामा नगरउपप्रमुख सञ्जु बरुवालले ५८ करोड ५५ लाख ४३ हजार २६४ रुपैया बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाको चालुतर्फ ३६ करोड ६१ लाख र पुँजिगत खर्चतर्फ... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको सातौ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम – (पुर्णपाठ )

बेनी नगरपालिकाको सातौँ नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रम आर्थिक वर्ष २०७७/७८ आदरणीय नगर सभाका सदस्य ज्यूहरु, सर्वप्रथम बेनी नगरपालिकाको नगर सभाको सातौँ अधिवेशनमा हार्दिक स्वागत गर्दछु ।नेपालको संविधानको भाग(१९, धारा २३० वमोजिम राजश्व र व्ययको अनुमानको व्यवस्था भए अनुरुप आगामी आ।व। ०७७।७८ का लागि बेनी नगरपालिकाको बजेट तथा कार्यक्रम... पुरा पढ्नुहोस

थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, निको हुनेको संख्या २ हजार ३३८ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिएका हुन् । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल... पुरा पढ्नुहोस