ताजा अपडेट

वाम एकता जनताको चाहना

नेपालको राजनितीमा एउटा क्रमभंग भएको छ । समानान्तर जस्तै गरि एउटै दिशामा लगाडी बढेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र यतिबेला धु्रवीकरण उन्मुख बनेका छन् । स्थानीय तहको निर्वाचन पछि प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मुखमा दुई पार्टीबिच चुनाबी तालमेलको केही हल्ला बाहीर आएको थियो । र त्यो हल्लामा न... पुरा पढ्नुहोस

अष्ट्रेलियाबाट आयो सम्भोजको भन्नेले के के भन्छन्…(भिडियो सहित)

काठमाडौं– गायक सम्भोज मल्ल माया–प्रेमले भरिएको एउटा गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘भन्नेले के के भन्छन्…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोमा एउटा रमाइलो प्रेम प्रसंगलाई समेटिएको छ । गीतमा गायक मल्लकै शब्द तथा संगीत सुन्न सकिन्छ । मोहित मुनालले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।... पुरा पढ्नुहोस

स्थानीय उत्पादन बजारीकरणका लागि नांगीमा कोशेली घर

म्याग्दी २६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ नांगीका उद्यमीहरुले स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घर (बिक्री कक्ष) स्थापना गरेका छन् । अन्नपूर्ण धौलागिरी सामुदायीक पदमार्ग अन्तरगत पर्ने नांगीको भ्रमणमा आउने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर नांगी स्थित सामुदायीक लज परिसरमा कोशेली घर स्थापना गरेका हुन् । वडा कार्यालयको... पुरा पढ्नुहोस

ताकमको घुम्ती शिवीरमा १२१ जनालाई नागरीकता वितरण

म्याग्दी २६ असोज । म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा बिहीबार घुम्ती शिवीर सम्पन्न भएको छ । धौलागिरी गाउँपालीकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा दुई दिनसम्म सञ्चालन शिवीर सञ्चालन भएको हो । विकट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै प्रशासनीक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ... पुरा पढ्नुहोस

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा फार्मेसी सेवा सुरु

  म्याग्दी २६ असोज । म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रले फार्मेसी सेवा सुरु गरेको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा रहेको केन्द्रले सेवाग्राहीलाई सुपथ मूल्यमा औषधी बिक्री गर्न फार्मेसी सञ्चालनमा ल्याएको हो । स्वास्थ्य केन्द्रले फार्मेसी सञ्चालन गरेपछि औषधी खरिदका लागि निजी किल्नीकमा जानुपर्ने बाध्यता हटेको छ । सरकारले... पुरा पढ्नुहोस

कुहुँको प्रगतिशिल सहकारीको नयाँ सञ्चालक समिति चयन

म्याग्दी, २६ असोज । म्याग्दीको मंगला गाउँपालीका १ कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाको बुधबार सम्पन्न पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनबाट पूर्णमाया शेरपुञ्जाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन भएको छ । समितिको उपाध्यक्षमा देवि केसी, सचिवमा मुक्तिमाया पुन, सहसचिवमा डिलकुमारी खत्री र कोषाध्यक्षमा बिष्णु शेरपुञ्जा... पुरा पढ्नुहोस

मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण

म्याग्दी, २६ असोज । नेशनल लाईफ ईन्सुरेन्स कम्पनीले म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका एक बिमीतका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । गत मंसिरमा बेनीबाट घारतर्फ जादै गरेको जिप कालीगण्डकी नदीमा खसेर दिवंगत भएका अन्नपूर्ण गाउँपालीका ६ घारका रमेश खड्काको परिवारलाई बुधबार बिमा दावी रकम हस्तान्तरण गरिएको हो । पोखरेबगरमा आयोजित... पुरा पढ्नुहोस

घुम्ती शिवीरमा ७६ बर्षका चन्द्रबहादुरले पाए नागरीकता

म्याग्दी २६ असोज । म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकममा बुधबार घुम्ती शिवीर सुरु भएको छ । धौलागिरी गाउँपालीकाको सहयोग र जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिवीर सञ्चालन भएको हो । विकट ग्रामिण क्षेत्रका सर्वसाधारणलाई गाउँमै प्रशासनीक सेवा उपलब्ध गराउने उद्देश्यले शिवीर आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यले बताउनुभयो ।... पुरा पढ्नुहोस

पूर्जाद्धारा दानाका दुई विद्यालयलाई डेढ लाख सहयोग

म्याग्दी, २६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दानामा रहेको दुई वटा विद्यालयलाई एक प्रवासीले बुधबार एक लाख पचास हजार रुपैया सहयोग गर्नुभएको छ । दाना घर भई हाल बेलायत बस्नुहुने कमलबहादुर पुर्जाले काभ्रेको सरस्वती आधारभुत विद्यालयलाई एक लाख र ज्ञानप्रकाश माविको छात्रावास भवन निर्माणका लागि पचास हजार रुपैया नगद... पुरा पढ्नुहोस

बालिका दिवसमा किशोरीकै अगुवाईमा बहसमुलक रेडियो कार्यक्रम

११ अक्टोबर अर्थात अन्तराष्ट्रिय बालिका दिवस । यो दिवसको अवसरमा रे८ियो पत्रकारको जिम्मेवारीमा किशोरीको नेतृत्वमा रे८ियो कार्यक्रमहरु सञ्चालन भएका छन । बालिकाहरुको नेतृत्व तथा क्षमता विकासका लागि अन्तराष्ट्रियस्तर देखि नै बालिका दिवस मनाउन लागिएको हो।अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा प्लान इन्टरनेशनल नेपालको आयोजनामा, सामुदायिक रेडियो प्रसारक संघको समायोजनमा नेपालका३०० भन्दा बढि... पुरा पढ्नुहोस