ताजा अपडेट

लघुउद्यम विकास कार्यक्रमको अनुगमन

म्याग्दी ३१ असार । म्याग्दीमा सञ्चालित गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम (मेडेपा) को प्रभाबकारीताबारे अनुगमन गरिएको छ । घरेलृु तथा साना उद्योग विकास समितिद्धारा कदम म्याग्दी मार्फत सञ्चालित मेडेपा कार्यक्रम अन्र्तगत मालिका गाउँपालिका– ६ दुखु र दरबाङमा भएका लघुउद्यमम विकास कार्यक्रमहरुको जिल्ला उद्यम विकास समितिका पदाधिकारीद्धारा शनिवार अनुगमन गरिएको... पुरा पढ्नुहोस

फोटो सहितको नामावली संकलन सुरु

म्याग्दी,३१ असार । म्याग्दीमा फोटो सहितको नामावली संकलन सुरु भएको छ । प्रदेश चुनावलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय म्याग्दीले फोटो सहितको नामावली संकलन साउन १ गते देखि साउन १५ गतेसम्म गर्ने भएको छ । १८ बर्ष पुगेका हालसम्म मतदाता नामावलीमा नाम दर्ता नगरेका नेपालीहरुको मताधिकार आगामी प्रदेशसभा र प्रतिनिधिसभाको... पुरा पढ्नुहोस

मोना यूएईको अध्यक्षमा कार्की

म्याग्दी, ३१ असार । म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति यूएईको अध्यक्षमा प्रकाश कार्की निर्वाचित भएका छन् । प्रथम बार्षिकउत्सव तथा साधारणसभाबाट कार्यकारी समिति यूएईको बरिष्ठ उपाध्यक्षमा रुद्र रोकामगर, प्रथम उपाध्यक्षमा टेक फगामीमगर, दिप्तृय उपाध्यक्षमा रन्जित बाँनिया, महासचिवमा विक्रम अधिकारी सचिवमा सुवास राम्जाली, सह–सचिवमा मिनबहादुर भण्डारी, कोषाध्यक्षमा भिमकुमार रानामगर... पुरा पढ्नुहोस

धामी झाक्रिबाटै महिलाहरु असुरक्षित !

म्याग्दी,३१ असार । स्वास्थ्य संस्थाहरु खुल्नेक्रम बढ्दो क्रममा रहेपनि विरामी पर्दा परम्परागत ढंगले धामीझाँक्रीबाट झारफुक गरि उपचार गर्ने प्रचलन कायमै छ । अदृष्य शक्तिमा आस्था राख्नेहरुले गाउँमा मात्रै होईन शहर बजारमा समेत धामी झाँक्रिबाट झारफुक गराउँछन् । तर विरामी पर्दा झारफुक गर्ने धामी झाँक्रिबाट महिला असुरक्षित हुने गरेको एउटा घटना... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको बजेट करिब ३८ करोड

म्याग्दी ३० असार । बेनी नगरपालीकाले आगामी आर्थिक वर्ष २०७४७५ का लागि करिब ३८ करोड रुपैया बजेट बिनियोजन गरेको छ । बेनीमा शुक्रबार आयोजित प्रथम नगर सभामा उपप्रमुख सञ्जु बरुवालले ३७ करोड ७८ लाख ८६ हजार रुपैया बजेट बिनियोजन भएको जानकारी गराउनु भएको हो । चालुतर्फ २२ करोड ३० लाख... पुरा पढ्नुहोस

अनाथ बालकको शिक्षामा सहयोग

बेनी ३० असार । एक जना प्रवासीले बेनीका एक अनाथ बालकको शिक्षामा सहयोग गरेका छन् । मंगला गाउँपालीका १ कुहुँ घर भई हाल अस्टे«लीयामा रहेका हरि राम्जालीले नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहमा आश्रित बेनपा ६ का अजय बानियाको एसइई तह सम्मको शिक्षाका लागि सहयोग गर्नुभएको हो । लायन्स कल्व... पुरा पढ्नुहोस

आधुनिक किसिमको तास खेल्दै गर्दा ८ जना जुवाडे पक्राऊ

म्याग्दी,३०असार । म्याग्दीमा सदुरमुकाम बेनीमा आठ जना जुवाडे पक्राउ परेका छन् । बेनी नगरपालिका वडा ७ बैकंरोडमा तिनतला घरमाथि कोठामा आधुनिक तरिकाले जुवातास खेलाउने महिला सहित जुवाडेहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिवाकर घिमिरे जानकारी दिनुभयो । म्याग्दीको मालिका गाउँपालिका ६ की पार्वती पुनले बेनीमा भाडामा लिएर बस्दै... पुरा पढ्नुहोस

अन्नपूर्णको बजेट सार्वजनिकः हाइड्रो हब संकल्प

म्याग्दी, ३० असार । जलविद्युतमैत्री वातावरण निर्माण गर्ने संकल्प सहित अन्नपूर्ण गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । शुक्रबार गाउँसभामा आगामी आर्थिक बर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा समृद्ध र नमुना गाउँपालिका निर्माणका लागि जलविद्युत, पर्यटन र कृषिलाई प्राथामिकता दिईएको छ । गाउँपालिका उपप्रमुख केशमायाँ मगरले आगामी... पुरा पढ्नुहोस

मुस्ताङको घरपझोङमा १८ करोडको बजेट सार्वजनिक

 मुस्ताङ ३०, असार । ‘समावेशी,सामाजिक रुपान्तरण,प्रकृति संरक्षण र संस्कृति,कृषि,पर्यटन,पूर्वाधार घरपझोङको समृद्धि’नामक मूलमन्त्रको नारा बोकेर स्थानीयतह घरपझोङ गाउँपालिकाको प्रथम गाउँसभाको बन्दशत्रले आगामी आ.व. २०७४÷०७५ का लागि करिव १८ करोड ९ लाख बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ। घरपझोङ गाउपालिकाका अध्यक्ष आश बहादुर थकालीको अध्यक्षतामा शुक्रवार बसेको बन्द शत्रले बजेट पारित गरेको... पुरा पढ्नुहोस

जिल्ला शिक्षा कार्यालय म्याग्दीद्धारा बर्षभरीका गतिविधि सार्वजनिक, खर्च प्रगति सन्तोषजनक

म्याग्दी, ३० बैशाख । आर्थिक बर्ष २०७३/०७४ मा जिल्ला शिक्षा कार्यालय म्याग्दीको विक्तिय प्रगति सन्तोषजनक देखिएको छ । कार्यालयले शुक्रवार पत्रकार भेटघाट गरि बर्षभरी कार्यालयले सम्पदान गरेका कार्यक्रमहरुको बिबरण सार्वजनिक गरेको हो । कार्यालयलाई बिनियोजन भएको कुल बजेट ६९ करोड ८४ लाख ८ हजार ५८ रुपैयाँ मध्ये ६५ करोड २८... पुरा पढ्नुहोस