ताजा अपडेट
राखु भगवतीकी अप्सरा केसी ६ दिन देखि घरपरिवारसंग सम्पर्कविहिन
- 8 बर्ष, 4 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
म्याग्दी,६ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ राखु भगवतीकी एक युवती ६ दिन देखि घरपरिवारबाट सम्पर्क विहिन भएकी छिन । भगवती स्थित थापाटोलकी २३ बर्षिय युवति अप्सरा केसी विगत ६ दिन देखि सम्पर्क विहिन भएको घरपरिवारले जनाएको छ । असोज १ गते घरबाट घरायसी कामले बेनी आएकी केसी सोही दिन... पुरा पढ्नुहोस
बेनी नगरपालिकाद्धारा प्रगति सार्वजनिक, सडक व्यवस्थापनलाई सहज बनाउने तयारी
- 8 बर्ष, 4 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
म्याग्दी ६ असोज । बेनी नगरपालिका कार्यालयले सम्पादन गरेका कार्यहरुलाई सार्वजनिकरण गर्ने कार्यको थालनी गरेको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचन पश्चात चुनिएका जनप्रतिनिधिले कार्यभार सम्हाले पछि कार्यालयले सम्पादन गरेका कार्यहरुलाई नगरपालिकाले पहिलो पटक पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । शुक्रवार बेनीमा आयोजित पत्रकार... पुरा पढ्नुहोस
यो दशैँमा घर आउँदिनः भिडियो बजारमा
- 8 बर्ष, 4 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
म्याग्दी, ७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ पिप्ले रानीपौवा जन्मनुभएका नारायण शर्मा मुस्कानले “यो दशैँमा घर आउदिन” को मौलिक म्यूजीक भिडियो सार्वजनिक गर्नुभएको छ। सुमधुर क्रियसन म्युजिक कम्पनीले युटयुव मार्फत सार्वजनिक गरेको गित मार्फत बाध्यताले विदेशमा गएर लामो समय बसेर महान चार्डपर्व परिवारसंग रमाउने छुट्टि नपाउदाँको पिडालाई म्युजिक भिडियो... पुरा पढ्नुहोस
काभ्रे भिरमा पहिरोका कारण सडक अवरुद्ध हूँदा यात्रुहरु समस्यामा
- 8 बर्ष, 4 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
म्याग्दी, ६ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । सडक फराकीलो बनाउने काम भैरहेको ठाउँमा बुधबार दिउँसो खसेको सुख्खा पहिरो पन्छाउने काम सफल हुन नसक्दा ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको हो । सडक... पुरा पढ्नुहोस
खेलकुद विकास समितिको शुभकामना आदानप्रदान कार्यक्रम
- 8 बर्ष, 4 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
म्याग्दी, ६ असोज । जिल्ला खेलकुद विकास समिती म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा बिजया दशमी तथा दिपावली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरुले सामाजिक महत्वका चाडपर्वलाई तडकभडक नगरीकन सभ्य र सुरक्षित रुपमा मनाउनुपर्नेमा जोड दिएका थिए । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, बेनी नगरपालीकाका प्रमुख... पुरा पढ्नुहोस
म्याग्दीमा “प्रहरी हाम्रो टोलमा” अभियान सुरु
- 8 बर्ष, 4 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
बेनी ६ असोज । म्याग्दीमा शुक्रबारदेखि “प्रहरी हाम्रो टोलमा” अभियान सुरु भएको छ । जिल्ला प्रशासन र प्रहरी कार्यालयले बेनीमा आयोजना गरेको कार्यक्रममा “शान्ति सुरक्षा र सूशासन, जनमैत्री प्रहरी र प्रशासन” भन्ने नारा सहित अभियान सुरु गरिएको हो ।गृहमन्त्रालयले तयार पारेका गृह प्रशासन सूधार मार्गचित्र २०७४ अन्तरगत समुदाय स्तरमा प्रहरी... पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्र बेनपा ६ को विस्तारीत बैठक सम्पन्न
- 8 बर्ष, 4 महिना अगाडि
- ६ आश्विन २०७४, शुक्रबार
म्याग्दी, ६ असोज । नेकपा माओवादी केन्द्र बेनी नगरपालिका–६ को विस्तारित बैठक सम्पन्न भएको छ । बिजया दशमीको अबसरमा शुभकामना आदान प्रदान सहित आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि झण्डै २ दर्जन व्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । सो अबसरमा नयाँ शक्ति पार्टीको अन्र्तराष्ट्रिय व्युरो... पुरा पढ्नुहोस
तेस्रो वौद्ध कप फुटवल–२०७४ को फाईनलका रोचक तस्बिर (फोटो फिचर)
- 8 बर्ष, 4 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
म्याग्दी, ५ असोज । म्याग्दी सदरमुकाम बेनीमा बिहीबार सम्पन्न धौलागिरि क्षेत्रमै सर्वाधीक पुरस्कार राशी रहेको तेस्रो वौद्ध कप फुटवल –२०७४ का रोचक प्रस्बिहरु । खुलामञ्चमा हजाराँै दर्शकका बिच भएको प्रतिस्पर्धात्मक फाईनल खेलमा भने उपाधी आयोजक वौद्ध युवा कल्व मंगलाघाटले जितेको छ । फाईनल खेलमा कालीपुल युनाईटेड कल्वलाई शून्यका विरुद्ध तीन... पुरा पढ्नुहोस
धौलागिरि क्षेत्रकै सर्वाधिक पुरस्कार राशीको वौद्ध कपको उपाधी आयोजकलाई (फोटो फिचर)
- 8 बर्ष, 4 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
म्याग्दी, ५ असोज । म्याग्दी सदरमुकाम बेनीमा बिहीबार सम्पन्न धौलागिरि क्षेत्रमै सर्वाधीक पुरस्कार राशी रहेको तेस्रो वौद्ध कप फुटवल –२०७४ को उपाधी आयोजक वौद्ध युवा कल्व मंगलाघाटले जितेको छ । बेनी स्थित खुलामञ्चमा भएको फाईनल खेलमा कालीपुल युनाईटेड कल्वलाई शून्यका विरुद्ध तीन गोल गर्दै आयोजक बौद्ध युवा क्लबले उपाधी चुमेको... पुरा पढ्नुहोस
मराङमा सडक पु¥याउने तयारी
- 8 बर्ष, 4 महिना अगाडि
- ५ आश्विन २०७४, बिहीबार
बेनी ५ असोज । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मराङमा यसै आर्थिक वर्षभित्र सडक पु¥याउने तयारी भएको छ ।धौलागिरी गाउँपालीकाले मराङ गाउँलाई सडक सञ्जालमा जोड्ने योजना अघि बढाएको हो । बिमको अर्गालामा चार वर्षअघि पुगेको सडक विस्तार गरेर मराङ बेशी पु¥याउन जिल्ला समन्वय समिति, वडा कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय... पुरा पढ्नुहोस