ताजा अपडेट

विपन्न परिवारकी पारमायाँको उपचारमा श्रीप्रसादले जुटाए अमेरिकाबाट २ लाख बढी सहयोग

म्याग्दी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ पाखापानीकी आन्द्राको क्यान्सरबाट पिडित पारमायाँ पाईजाको उपचारमा अमेरिकामा रहेका पाखापानीका श्रीप्रसाद पाईजाले रु २ लाख २८ बढी सहयोग जुटाउनुभएको छ । अमेरिकाको हर्सीमा खाना इन्डीयन विष्ट्रो रेष्टुरेन्ट सञ्चालन गर्नुभएका पाखापानी औलका पाईजाको पहलमा उपचारमा आर्थिक अभाब झेलेकी पारमायाँको उपचारमा रु २ लाख... पुरा पढ्नुहोस

दुर्गाबहादुरको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान

बेनी, ३ भदौ । नाकभित्र मासु पलाएर थलीएका मंगला गाउँपालीका १ कुहुँका दुर्गाबहादुर लाम्गादेको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरिएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले शनिबार बेनीमा पत्रकार भेटघाट मार्फत ६४ वर्षिय लाम्गादेको उपचारका लागि सहयोग संकलन अभियान सुरु गरेको जानकारी गराएको हो । नाकभित्र मासु... पुरा पढ्नुहोस

पढ्नको लागि छेकेन उमेरले, असी वर्षमा क, ख सिक्दै अम्मरबहादुर

बेनी ३ भदौ । बेनी नगरपालीका १ रत्नेचौरका एक वृद्ध असी वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ ।रत्नेचौरको उपल्लाचौरका ८० वर्षिय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थाल्नुभएको छ । गत बैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु... पुरा पढ्नुहोस

न्यू संगम टे«र्डस रिखार कपको उपाधि घतान र अर्मनलाई

म्याग्दी, ३ भदौ । म्याग्दी सदरमुकाम बेनीमा प्रकाशन हुँदै आएको रिखार राष्ट्रिय दैनिक पत्रिकाको आयोजनामा बेनीमा न्यु संगम टे«डस रिखार कप भलिबल प्रतियोगिता घतान र अर्मन विजयी भएका छन् । पत्रिकाको बार्षिकत्सवको अवसरमा संचालीत न्यु संगम टे«डस रिखार कप भलिबल प्रतियोगिताको पुरुष तर्फको प्रथम उपाधि बेनी नगरपालिका वडा ९ घतान... पुरा पढ्नुहोस

पहिरोले थुनिएको मराङखोला बग्न थाल्यो

  म्याग्दी ३ भदौ । पहिरोले थुनिएको म्याग्दीको धौलागिरी गाउँपालीका ६ मा रहेको मराङ खोला बग्न थालेको छ । मराङको कोट बान्चन भन्ने ठाउँमा शनिबार बिहान ८ बजे खसेको पहिरोले थुनिएको खोला दिउँसो बाह् बजेदेखि खुलेको हो । पहिरोले थुनिएको तलाउ भरिएर आफै बग्न थालेको वडा अध्यक्ष अध्यक्ष राजाराम सुवेदीले... पुरा पढ्नुहोस

पहिरोले मराङखोला थुनियो

म्याग्दी ३ भदौ । म्याग्दीको धौलागिरी गाउँपालीका ६ मा रहेको मराङ खोला पहिरोका कारण थुनिएको छ । मराङको कोट बान्चन भन्ने ठाउँबाट शनिबार बिहान खसेको पहिरोले खोला थुनिएको हो । मराङखोला म्याग्दी नदीको सहायक नदी हो । पहिरोले खोला थुनिएपछि ठूलो तलाउ बनेको धौलागिरी गाउँपालीका ६ का वडा अध्यक्ष राजाराम... पुरा पढ्नुहोस

मुनालाई साक्षर वडा घोषणा

म्याग्दी, ३ भदौ । धौलागिरी गाउँपालीका ३ मुनालाई साक्षर वडा घोषणा गरिएको छ । वडामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका नागरीकले अंक अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर घोषणा गरिएको गाउँ शिक्षा समितिले जनाएको छ । धौलागिरी गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्यालको प्रमुख आतिथ्यता, हेम मावि शिवाङका स्रोत... पुरा पढ्नुहोस

डम्बरामा बोधिचित्तको विरुवा रोपियो

म्याग्दी, ३ भदौ । लायन्स क्लव अफ बेनी पिस सिटीले बेनी नगरपालिका– ६ डम्बरामा बोधिचित्तको विरुवा रोपण गरिएको छ । वडा अध्यक्ष कृष्ण बहादुर बानियाँको प्रमुख आथित्यतामा सुन्दर डम्बर टोल सुधार समितिसंग सहकार्य गरी शिवमन्दिरको गुठी आसपासका क्षेत्रमा २५ गोटा विरूवा रोपण गरिएको थियो । लायन्स क्लव अन्र्तराष्ट्रिय ३२५ ‘वि’... पुरा पढ्नुहोस

कुईनेमंगलेको दुवाडीमा खेलकुद प्रतियोगिता सम्पन्न

म्याग्दी, ३ भदौ । रघुगंगा गाउँपालीका ८ कुईनेमंगलको दुवाडीमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कालीबराह युवा कल्व र देउराली आमा समूहको आयोजनामा पुरुष महिला भलिबल, बास्केटबल र तारोखेल प्रतियोगिता सम्पन्न भएको हो । पुरुष भलिबल प्रतियोगितामा आयोजक कल्वको ए समूह प्रथम र कुईनेखानी दितृय हुँदै नगद तिस हजार र... पुरा पढ्नुहोस

स्वास्थ्य मन्त्रालयबाट बेनी अस्पताललाई एम्बुलेन्स उपलब्ध

म्याग्दी, २ भदौ । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट एम्बुलेन्स प्राप्त भएको छ । जिल्ला अस्पतालको मातहत सञ्चालन हुने गरि मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले शुक्रबारदेखि सेवा सुरु गरेको छ । सो एम्बुलेन्सको शुक्रवार पूर्व स्वास्थ्य मन्त्री गगन थापाका प्रमुख राजनितिक सल्लाहकार प्रताप पौडेलले उद्घाटन गर्नुभएको छ । एम्बुलेन्स... पुरा पढ्नुहोस