विचार/ब्लग
होमियोप्याथिक चिकित्सा पद्धतिको महत्व र आवश्यकता
- wp_days_ago_v3(); ?>
- २६ चैत्र २०७८, शनिबार
राजु थापा बुटवल २६ चैत । होमियोप्याथिक चिकित्सा पद्धतिको परिचय होमियोप्याथिक चिकित्सा पद्धति २२६ बर्ष अगाडि जर्मनीका डा. सेमुयल हेनिमनले प्रतिपादन गरेको यो ब्यक्ति परक उपचार पद्धति, प्राकृतिक चिकित्सामा आधारित चिकित्सा पद्धति हो । होमियोप्याथिको शाब्दिक अर्थ हुन्छ होमियो मिन्स सिमिलर अथवा सामान र प्याथि मिन्स सफरिड. अर्थात लक्षण भन्ने... पुरा पढ्नुहोस
म्याग्दीको बरंजामा मगर खाम वक्ताको अवशेष
- wp_days_ago_v3(); ?>
- ६ चैत्र २०७८, आईतवार
याम पुन म्याग्दी ६ चैत । म्याग्दी र पर्वत जिल्लामा मगर भाषा किन बोल्दैनन ? कसरी लोप भयो ? भन्ने जिज्ञासा राख्नुभयो भने प्रायले “बाइसे, चौबिसे राज्यका शासकहरूले मगर भाषा बोल्न दिएनन् । मगरभाषा बोले बापत जिभ्रो काटिदिने, चार पैसा दण्द गरिदिनाले भाषा लोप भयो” भन्ने बनिबनाउ उत्तर पाउनुहुन्छ ।... पुरा पढ्नुहोस
जेसीज सम्मेलन पालुङ यात्रा र बाईरोड किङ
- wp_days_ago_v3(); ?>
- १७ कार्तिक २०७८, बुधबार
सन्दीप खत्री विहानको ५ बज्नै लागेको रहेछ “नौविसे, आयो नौविसे” ल अगाडी आउनु त भन्ने आवाजले निन्द्रा खुल्यो । निन्द्रा खुल्यो त के भन्नु विहानपख भएकाले होला भुपुक्क निन्द्रा पर्न लागेको थियो, व्युझिहाले । वसले नौविसेमा झारिदियो, अध्यारो चिरेर उज्यालो क्रम जारी थियो, त्यसैले चोकै अगाडीको पसलमा चिया खान छि¥यौ... पुरा पढ्नुहोस
राखूमा भएका पुरातात्विक, ऐतिहासिक संरचना : मानवशास्त्र तथा समाजशास्त्रिय अध्ययन र पर्यटकिय संभावना
- wp_days_ago_v3(); ?>
- १७ कार्तिक २०७८, बुधबार
दलिपकुमार मल्ल (पिएचडि) म्याग्दी पिप्ले ७, हाल रघुगंगा गाँउपालिका वडा नं ३ सामाजिक मनोवैज्ञानिक अध्ययन अनुसन्धानकर्ता परिचय यस राखूमा रहेका विभिन्न ऐतिहासिक स्थलहरुले के जनाउदछ भने यहाँ विभिन्न काल देखी बिभिन्न राजाहरुले राज्य गरेका थिए भन्ने कुराको पुष्टि गर्दछ जहाँ गाँउका निकै माथिका टाकुराहरु जसमध्ये थापाकोट,रामकोट, रुइसे डढेकोट, भर्लकोट हाल... पुरा पढ्नुहोस
मेरो साथिको अलमलको प्रेम र राजनीति
- wp_days_ago_v3(); ?>
- २३ आश्विन २०७८, शनिबार
रमेश गुरुङ म्याग्दी २३ असोज । मस्त निदायको रहेछु के के सपना देख्दै थिए । छेउको सिटमा बस्नु भयकी दिदिले “ म झर्ने बेला भयो भाइ राम्रो सङ्ग जानू होला“ भन्दै उठाउनु भयो मलाइ । मैले हस दिदी भनेर मुन्टो हल्लाएँ । मात्र बसको झ्याल बाट बाहिर हेरेको सिम सिम... पुरा पढ्नुहोस
संविधान कार्यान्वयनमा सकस
- wp_days_ago_v3(); ?>
- ४ आश्विन २०७८, सोमबार
विश्वनाथ खरेल /प्रत्येक राष्ट्रका लागि संविधान अपरिहार्य आवश्यकता हुन्छ । तसर्थ लोकतान्त्रिक राज्यलाई अराजकताबाट मुक्ति दिलाउन मूल कानुन आवश्यक हुन्छ । संविधानबिना कुनै पनि राष्ट्रको शासन चल्न सक्दैन । राष्ट्रलाई अराजकताबाट मुक्त दिलाउन संविधानको आवश्यकता हुन्छ । मूलतः हिटलर र स्टालिनको समयमा संविधान त थियो तर संवैधानिक सरकार थिएन ।... पुरा पढ्नुहोस
‘अन–लाइन प्रेम’
- wp_days_ago_v3(); ?>
- २४ भाद्र २०७८, बिहीबार
रमेश गुरुङ बिप्लव /म्याग्दी । यो जीवनको झन्डै तीस बर्से यात्रामा कहिल्यै कुनै काम सहि र सजिला लागेनन् । आज फुर्सद मिलेको बेला यसो एक छिन घोरियर सोँचेको सबै भन्दा सजिलो काम पत्ता लागेन तर सबै भन्दा गाह्रो काम चाहिँ प्रेम नै हो भन्ने निश्चित भयो । प्रेम त्यो प्रेम... पुरा पढ्नुहोस
मास्क एक फाइदा अनेक
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७८, बिहीबार
सुजन पाैडेल । झट्ट हेर्दा मास्क सामान्य भए पनि यसका फाइदाहरू अनेक छन् । मास्कले कोरोना संक्रमण मात्रै नभई अन्य श्वास–प्रश्वासको माध्यमबाट सर्ने सबै रोगको संक्रमणबाट समेत बचाउँछ । त्यसैगरी मास्कले बाहिरी वातावरणमा रहेका सूक्ष्म जैविक कणहरूबाट सुरक्षा प्रदान गर्छ । अहिले मास्क सबै स्थानमा सर्वसुलभ रूपमा पाउन सकिन्छ ।... पुरा पढ्नुहोस
एकीकृत समाजवादीको निष्कर्ष : ओली दक्षिणपन्थी, घनश्याम भुसालहरू मध्यपन्थी !
- wp_days_ago_v3(); ?>
- १० भाद्र २०७८, बिहीबार
नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले दक्षिणपन्थी अवसरवादीहरु मात्र होइन, मध्यपन्थी अवसरवादीहरुबाट समेत विजय प्राप्त निष्कर्ष निकालेको छ । उसले ‘मध्यपन्थी अवसरवादी’ हरु भनेर एमालेमा विलीन भएको तेस्रो धारलाई लक्षित गरेको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समाजवादी पार्टीका तर्फबाट वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली... पुरा पढ्नुहोस
सत्तामोहले अर्थतन्त्रको अवस्था नाजुक
- wp_days_ago_v3(); ?>
- ७ भाद्र २०७८, सोमबार
अच्युतप्रसाद पाैडेल । तीन दशक नाघेको छ, सत्ताको भागबन्डामा परेको देश ! दलहरूको लुछाचुँडी, कुर्सीमोह, पदको छिनाझप्टीले अर्थतन्त्र दिनपरदिन ओरालो लागेको छ । उद्योगधन्दा सुकेको छ, कालो व्यापार गर्नेलाई जुन बेला पनि उर्वर छ, मलिलो छ समय ! कोरोनाकालमा जनतालाई दशा भए पनि दाम कमाउनेहरूका लागि दशैं नै भयो... पुरा पढ्नुहोस