म्याग्दी समाचार

गलेश्वर शिवालय सहकारीकाे हाम्रो गलेश्वर राम्रो गलेश्वर अभियान सञ्चालन

म्याग्दी १० असार ।म्याग्दी जिल्लाको बेनपा ९ गलेश्वरमा रहेको गलेश्वर शिवालय बहुउदेश्यीय सहकारी संस्था ले १० औं बार्षिकोत्सवको अवसरमा हाम्रो गलेश्वर, राम्रो गलेश्वर अभियान सञ्चालन गरेको छ ।सहकारीले आईतबार १० औं बार्षिकोत्सवको अवसरमा विभिन्न सम्मान कार्यक्रमका साथै गलेश्वर बजारमा फुल रोपेर हाम्रो गलेश्वर राम्रो गलेश्वर अभियान सञ्चालन गरेको हो ।... पुरा पढ्नुहोस

नागरिकले स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउनुपर्छ : मन्त्री थापा

म्याग्दी, ९ असार । महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले नागरिकले स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउनुपर्ने बताउनुभएको छ । समाजकल्याण परिषद अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषले शनिबार म्याग्दीको बेनीमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श सेवालाई सम्बोधन गर्दै उहाँले सर्वसाधारणहरुले सरल र सहज तरिकाले स्वास्थ्य सेवा पाउनुपर्ने बताउनुभएको हो... पुरा पढ्नुहोस

मन्त्रीसँग महिलाहरुको भेटघाट तथा अन्तरक्रिया

म्याग्दी, ९ असार । म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले शुक्रबार महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापासँग भेटघाट गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सामाजिक क्षेत्रमा आबद्ध महिलाहरुको सहभागिता रहेको थियो । भेटघाटमा मन्त्री थापाले महिलाहरुलाई आयआर्जनका क्षेत्रमा आबद्ध गराउनुपर्ने बताएकी छिन् । उनले... पुरा पढ्नुहोस

सरकारी बजेटमा समुदायको लगानी बढाउँदै विकासमा अग्रसर हुँदै घार ( भिडीयो सहित)

https://www.youtube.com/watch?v=ZerBH409uik&feature=youtu.be म्याग्दी, ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार सरकारी बजेटमा समुदायको लगानी  जनश्रमदान र जनसहभागीता  बढाएर विकास निर्माणलाई उपलब्धीमुलक बनाउनेतर्फ अग्रसर बनेको छ । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि गाउँको विकासमा फ्ड्को मारेको छ । आर्थिक बर्ष २०७४/०७५ मा वडा कार्यालयको सिफारिसमा गाउँपालिका मार्फत सञ्चालन भएका विकास निर्माण योजनाहरु मध्ये... पुरा पढ्नुहोस

स्वास्थ्य शिवीरबाट एघार सय लाभान्वित

सन्तोष गौतम बेनी ९ असार । समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालीत निशूल्क स्वास्थ्य परिक्षण तथा बिशेषक्ष शिवीरबाट एक हजार जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । मालीका गाउँपालीकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिवीरबाट एक हजार १००... पुरा पढ्नुहोस

रुईसे –भेडिओढारमा आन्तरिक पर्यटकको संख्या बढ्यो

म्याग्दी, ९ असार । छोटो दुरि, प्राकृतिक दृष्यले रमणिय ठाउँ । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे– भेडिओढारमा आन्तरिक पर्यटकको संख्या बढेको छ । नजीकबाट उदाएको सुर्यका किरण, पश्चिममा रहेको धौलागिरी, चुरेन र गुर्जा जस्ता दर्जनौ मुस्कुराइरहेको हिमालको लोभलाग्दो दृष्यले गर्दा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको हो । समन्द्री सतहदेखि... पुरा पढ्नुहोस

छोरा गुमाएकी गायिका परियारलाई ४५ हजार रुपौयाँ सहयोग

म्याग्दी, ९ असार । म्याग्देली लोक गायिका शान्ता परियारलाई लोक दोहोरीगीत प्रतिष्ठान म्याग्दीले ४५ हजार दुई सय ३० रुपौयाँ सहयोग गरेको छ । आषाढ ३ गते लोकदाहोरी प्रतिष्ठान म्याग्दीको अयोजना र लोकदोहोरी प्रतिष्ठान धौलागिरी अञ्चल कमिटीका कोषाध्यक्ष नहकुल ढकालको संयोजनमा म्याग्दीको सदरमुकाम बेनि बजारमा आर्थिक राहत संकलन गरीएको थियो ।... पुरा पढ्नुहोस

ताकममा घरघरमा धारा (फोटो फिचर)

ताकम ९ असार । धौलागिरी गाउँपालीका ७ ताकममा कोतखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण भएपछि घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र भारतीय दुतावासको सहयोगमा ताकमका बासिन्दाले करिब दुई वर्ष लगाएर निजी धाराको सुबिधा सहितको खानेपानी आयोजना निर्माण गरेका हुन् । दुई... पुरा पढ्नुहोस

कर्मचारी र जनप्रतीनिधि मिलेर काम गरे मात्रै राज्यको संम्रचना सफल हुन्छ : मन्त्री थापा

म्याग्दी, ८ असार । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले कर्मचारी र जनप्रतीनिधी मिलेर काम गरे मात्रै राज्यको संरचना सफल हुने बताउनु भएको छ । शुक्रबार जिल्ला प्रसाशन कार्यलय म्याग्दीको सदरमुकाम बेनि बजारमा रहेको कार्यलय प्रमुखहरु सँग भेटघाट गर्दै मन्त्रि थापाले राज्यमा अहिले तिन तहको संरचनामा रहेको र तिनै... पुरा पढ्नुहोस

पोखरेबगरमा नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

पोखरेबगर, ८ असार । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टी एकताको सन्देश कार्यकर्ता तहसम्म पु¥याउने, अन्तरघुलन र एकतालाई बलीया बनाउने, निती तथा कार्यक्रम र योजना जानकारी गराउने, कार्यकर्ताको गुनासो,... पुरा पढ्नुहोस