म्याग्दी समाचार
म्याग्दी उद्धार समिति बहराईद्धारा राहत वितरण
- 8 बर्ष, 10 महिना अगाडि
- १० जेष्ठ २०७४, बुधबार
मनमा बहराईन । म्याग्दी उद्धार समिति बहराईन ले बहराईन स्थित एक कम्पनी मा आन्तरिक समस्यामा परेका कामदार लाई राहत बितरण गरेको छ। बहराईन को अल अक्कर र हजियत लेबर क्याम मा संस्थाका अध्यक्ष तेजेन्द्र थापा, संरक्षक गोरख राम्जाली, प्रमुख सल्लाहकार लाल प्रसाद पुन, सल्लाहकार भरत रत्न सल्लाहकार लेखत छन्त्याल, उपाध्यक्ष... पुरा पढ्नुहोस
मुलुककै अग्ला पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु
- 8 बर्ष, 10 महिना अगाडि
- १० जेष्ठ २०७४, बुधबार
म्याग्दी, १० जेठ । व्यवस्थित शौचालयको अभावमा दुर्गन्धित बन्दै गएका मुलुककै दुई अग्ला झोलुङ्गे पुल परिसरमा आधुनिक शौचालय निर्माण सुरु भएको छ । पर्वत सदरमुकाम कुश्माबजारस्थित बडागाउँ–कैया झोलुङ्गे पुल वडागाउँ–मुडिकुवा झोलुङ्गे पुलमा आउने आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणका लागि सार्वजनिक शौचालय निर्माण सुरु गरिएको हो । जिल्ला समन्वय समिति,... पुरा पढ्नुहोस
दाना क्षेत्रमा निशूल्क सिम वितरण
- 8 बर्ष, 10 महिना अगाडि
- ९ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, ९ जेठ । नेपाल टेलीकम म्याग्दी शाखाले दाना क्षेत्रका बासिन्दालाई निशूल्क सिमकार्ड वितरण गरेको छ । अन्नपूर्ण गाउँपालीका ३ दानामा गत आईतबारदेखि मोवाईल टावर सञ्चालनमा ल्याएर सेवा विस्तार गरेको टेलीकमले स्थानीय बासिन्दालाई निशूल्क सिम वितरण गरेको हो । आईतबार र सोमबार दानामा घुम्ती टोली मार्फत ५५० थान सिमकार्ड वितरण... पुरा पढ्नुहोस
धौलागिरि आरोहण गरि फर्कदै गरेका पथप्रदर्शक बेपत्ता
- 8 बर्ष, 10 महिना अगाडि
- ९ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, ९ जेठ । धौलागिरि हिमाल आरोहरण गरेर फर्कदै गरेका एक पथप्रर्दशक बेपत्ता भएका छन् । धौलागिरि गाउँपालिका– ४ मुदीमा पर्ने धौलागिरि आधार शिविरबाट सोलुखुम्बुको चौंरीखर्क– ३ का ३० वर्षीय आङनिमा शेर्पा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार साँझदेखि सम्पर्कविहीन शेर्पाको स्थलगत र हेलिकप्टरमार्फत खोजी तीव्र बनाइएको... पुरा पढ्नुहोस
म्याग्दीकी बिष्णु दगामी नृत्य प्रतियोगिताको फाईनलमा प्र्रवेश
- 8 बर्ष, 10 महिना अगाडि
- ९ जेष्ठ २०७४, मंगलवार
म्याग्दी,९ जेठ । म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनकी बिष्णु दगामी मगर राष्ट्रिय स्तरको नृत्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा पुगेकी छन् । १८ वर्षिय दगामी त्रिकेल एण्ड मिटीङ पोईन्टले आयोजना गरेको दोस्रो संस्करणको लेटमी नृत्य प्रतियोगिताको अन्तिम ८ जना प्रतिस्पर्धीमा छनौटमा परेकी हुन् । हाल काठमाडौमा बस्दै आएकी बास्केटबलको राष्ट्रिय खेलाडी... पुरा पढ्नुहोस
दाजु गाउँपालीका र भाई वडा अध्यक्षमा निर्वाचित
- 8 बर्ष, 10 महिना अगाडि
- ९ जेष्ठ २०७४, मंगलवार
म्याग्दी ९ बैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचनबाट एकै घरका दुई दाजु भाई गाउँपालीका र वडाको अध्यक्षमा निर्वाचित भएका छन् । मंगला गाउँपालीकाको अध्यक्षमा सतप्रसाद रोका र उहाँका भाई कबिन्द्र वडा न. ३ को अध्यक्षमा निर्वाचित हुनुभएको हो । मंगला ३ सातबिसे निवासी रोकाद्धय नेकपा एमालेबाट उमेद्वार बन्नुभएको थियो ।... पुरा पढ्नुहोस
बेनीमा बुद्ध
- 8 बर्ष, 10 महिना अगाडि
- ८ जेष्ठ २०७४, सोमबार
म्याग्दी,८ जेठ ।मँगलाघाट नजिकैको बौद्ध चैत्य पुग्दा मनमा शान्ति मिल्छ । बुद्ध सामु उभिएर फलफूल चढाउँदा तन र मन दुबै प्रसन्नता छाउँछ । इतिहास, प्रकृति र सँस्कृतिको त्रिबेणीधाम हो म्याग्दीको बेनी बजार । त्यहाँ मान्छेको मन अड्याउने धेरै चिजबिज छन् । त्यस्तै एउटा पवित्र सम्पदा हो–बौद्ध चैत्य । बजारबाट एक... पुरा पढ्नुहोस
हिमालयन प्रोजेक्ट संस्थाद्धारा अन्नपुर्ण प्राविको भवनलाई ५ लाख सहयोग
- 8 बर्ष, 10 महिना अगाडि
- ८ जेष्ठ २०७४, सोमबार
म्याग्दी, ८ जेठ । म्याग्दीको रघुगंगा गाउपालिका ३ मा रहेको अन्नपुर्ण प्राथमिक विद्यालयको भवन निर्माणका लागि हिमालयन प्रोजेक्ट बेल्जियमद्धारा ५ लाख सहयोग गरेको छ । भुकम्पले क्षेतिग्रस्त विधालयको भवन निर्माणका लागि हिमालयन प्रोजेक्टले ५ लाख सहयोग गरेको हो । गतबर्ष विद्यालयका भुतपुर्व विद्यार्थी राजु गिरिको पहलमा भुकम्प क्षेतिग्रस्त भएको विद्यालयको... पुरा पढ्नुहोस
जयन्ती माविलाई बिदेशी नागरीकद्धारा आर्थिक सहयोग
- 8 बर्ष, 10 महिना अगाडि
- ७ जेष्ठ २०७४, आईतवार
म्याग्दी, ७ जेठ । बेनी नगरपालीका ३ भकिम्लीमा रहेको जयन्ती माविलाई एक बिदेशी दम्पत्तीले आर्थिक सहयोग गर्नुभएको छ । विद्यालयको भवन निर्माणका लागि बेल्जीयमका पवल भन्द्रे मुर्टेल र उहाँकी श्रीमती निता बुद्धुजाले एक लाख रुपैया आर्थिक सहयोग गर्नुभएको हो । म्याग्दीको घार चित्रे माइत भएकी वुद्धुजासंग बिवाह गर्नुभएका मुर्टेलले यसअघिर... पुरा पढ्नुहोस
केसीले खाए शहिदको नाममा शपथ
- 8 बर्ष, 10 महिना अगाडि
- ७ जेष्ठ २०७४, आईतवार
म्याग्दी, ७ चैत । बेनी नगरपालिका–७ को खुल्ला सदस्यमा निर्वाचित शेरबहादुर केसीले शहिदको नाममा सपथ ग्रहण गर्नुभएको छ । नगरपालिकाको वडा सदस्यहरुमा निर्वाचित जनप्रतिनिधीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहणको लागि आईतवार आयोजित कार्यक्रममा खुला सदस्यमा निर्वाचित केसीले सहिदको नाममा सपथ ग्रहण गर्नुभएको हो । अन्य सदस्यहरुले इश्वर, देश र जनताको... पुरा पढ्नुहोस