म्याग्दी समाचार

दाना गाउँमा मोबाइल टावर सञ्चालन

म्याग्दी, ७ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ३ दानामा नेपाल टेलिकमले मोबाइल टावर स्थापना गरेर आजदेखि सेवा विस्तार गरेको छ । दाना गाउँको डाँडामा राखिएको सो टावर सञ्चालनमा आएपछि दाना, नारच्याङ, भुरुङ तातोपानी क्षेत्रमा टेलिकमको सेवा विस्तार भएको हो । यसअघि मोबाइल टावर नहुँदा दाना र आसपासका क्षेत्रका मोबाइल फोन... पुरा पढ्नुहोस

स्वर्गीय श्रीमानको स्मृतिमा विद्यालयलाई एक लाख सहयोग

म्याग्दी, ७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ निवासी मानमती कटुवालले स्थानीय सिद्धार्थ ज्ञानमन्दिर आधारभुत विद्यालयलाई रु १ लाख १ हजार १०५ सहयोग गर्नुभएको छ । स्वर्गीय श्रीमान सुवेदार भबबहादुर कटुवालको स्मृतिमा उहाँले विद्यालयलाई सो सहयोग गर्नुभएको हो । विद्यालयमा आयोजित एक कार्यक्रममा सहयोगदाता कटुवालले विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष... पुरा पढ्नुहोस

नदीले बगाएका घर्तिलाई प्रहरीले ग¥र्यो सकुशल उद्धार

म्याग्दी ७ जेठ । म्याग्दीमा कालीगण्डकी नदीको बिच भागमा फसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।     मालीका गाउँपालीका ५ ओखरबोट घर भई हाल बेनी बजारमा बस्दै आएका ५० वर्षिय टकबहादुर घर्तीको आईतबार बिहान उद्धार गरीएको प्रहरी निरिक्षक दिवाकर घिमीरेले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ५.३० बजे बेनी... पुरा पढ्नुहोस

माओवादी केन्द्रद्धारा मतदातालाई धन्यवाद

म्याग्दी, ७ जेठ । नेकपा माओवादी केन्द्र बेनी नगर कमीटिले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी र उमेद्वारलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद व्यक्त गरेको छ । नगर कमिटिका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकमा चुनावी परिणामको समिक्षा गर्दै मतदातालाई धन्यवाद दिने निर्णय गरेको हो । यसैगरी मंगला गाउँपालीका कमिटिको... पुरा पढ्नुहोस

बैदेशिक रोजगारमा रहेका दग्नामका यूवाहरु गाउँमा पन्चेबाजाको संरक्षणमा जुटे

म्याग्दी,६ जेठ । बैदेशिक रोजगारको शिलशिलामा विदेशमा गएका रघुगंगा गाउँपालिका ४ दग्नामका युवाहरु पहलमा आर्थिक संकलन गरि जन्म गाउँ दग्नाममा पन्चेबाजाको संरक्षणमा लागेका छन् । दग्नाम बैदेशिक संचार युनिटको कतारको सक्रियतामा  आर्थिक संकलन गरि विवाह बतवन्धमा बजाउने लोकप्रिय पञ्चेबाजा विकास तथा सरंक्षणमा लागेका हुन । पन्चेबाजाको उद्घाटन गर्दै प्रमुख अतिथि... पुरा पढ्नुहोस

बेनीमा तेस्रो जेनेरेशन क्रिकेट कप शुरु

म्याग्दी, ६ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा शनिबारदेखि तेस्रो जेनेरेशन क्रिकेट कप–२०७४ शुरु भएको छ ।  न्यु जेनेरेशन युवा क्लब बेनीबजार म्याग्दीको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको बेनी नगरपालिकाका नवनिर्वा्चित उपमेयर सन्जु बरुवालले बलिङ र बेनपा–८ का वडाध्यक्ष रामकृष्ण बराईलीले व्याटिङ गरेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालिकाका जनप्रतिनिधीले पदभार सम्हाले

म्याग्दी, ६ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । साथै अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले मुना स्थित गाउँपालीका कार्यालयमा पदभार समेत ग्रहण गर्नुभएको छ । निर्वाचन अधिकृत गणेशबहादुर अधिकारीले गाउँपालीका अध्यक्ष, उपाध्यक्ष र ७ वटै वडाका अध्यक्षहरुलाई सपथ खुवाउनुभएको थियो ।... पुरा पढ्नुहोस

भिरबाट लडेर एक जनाको मृत्यु

म्याग्दी, ६ जेठ । म्याग्दीको मालीका ५ देविस्थानमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । धौलागिरी गाउँपालीका ७ ताकमका ४० वर्षिय तुलबहादुर थापाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शुक्रबार साँझ जुक्जातर्फ जादै जर्दा लडेर मृत्यु भएका थापाको शव परिक्षणका लागि बेनी स्थित जिल्ला... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा नवनिर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण

म्याग्दी, ५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले शुक्रवार सपथ ग्रहण गरेका छन् । रघुगंगा गाउँपालिकाको केन्द्र पाखापानीमा आयोजित एक कार्यक्रममा गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कँुईकेलले नवनिर्वाचित गाउँपालिका प्रमुख भबबहादुर भण्डारी, उपप्रमुख कमला तिलिजा सहित ८ वटै वडाका अध्यक्षहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको... पुरा पढ्नुहोस

बेनी नगरपालीकाका जनप्रतिनिधीहरुद्धारा सपथ ग्रहण

म्याग्दी, ५ जेठ । बेनी नगरपालीकाको नवचिर्वाचित प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुले शुक्रबार पद तथा गोपनीयताको सपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला न्यायाधिश रामप्रसाद शर्माले उहाँहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल लगायत सुरक्षा अधिकृतहरुको उपस्थिती रहेको... पुरा पढ्नुहोस