ताजा अपडेट

कार्यकर्ताहरु हनुमान मात्रै कि सचेत नागरिक पनि ?

चन्द्रमान छन्त्याल म्याग्दी २३ चैत । व्यक्तिहरुमा निहित आ–आफ्ना निजि स्थार्थले गरिने व्याख्या र परिभाषा संग त मेल खांदैन नै । त्यसबाहेकको निर्मम सत्य भनेको कार्यकर्ताहरु सभ्य र सुसंस्कृत समाज निर्माणको एक असल उत्प्रेक मात्रै हुन । त्यसैले, यहां वास्तविक धरातलमा उभ्भिने र उभ्भिरहन सक्ने कार्यकर्ताको मात्रै सन्दर्भहरु उल्लेख गरिन्छ... पुरा पढ्नुहोस

कोरोना प्रभावित विद्यार्थीलाई राहत दिन साइप्रसमा रहेका संघसंस्था एकजुट

लोकराज रोका मगर साइप्रस (निकोसिया) कोरोनाबाट प्रभावितलाई राहत दिन साइप्रसमा रहेका नेपाली संघ संस्था एकजुट भएका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन साइप्रस सरकारले घोषणा गरेको लकडाउनको कारण समस्यामा परेका साइप्रसमा रहेका नेपाली विद्यार्थीहरुलाई त्यहाँ रहेका नेपाली संघ संस्थाले राहत दिन थालेका हुन्... पुरा पढ्नुहोस

बेनी खानेपानीको महशुलमा बीस प्रतिशत छुट, विपन्नको राहतमा एक लाख सहयोग

म्यााग्दी, २३ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिन जारी लकडाउनलाई मध्यनजर गर्दै बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले छुट र राहतको घोषणा गरेको छ । संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठको अध्यक्षतामा आइतवार बसेको संस्थाको बैठकले लकडाउनका कारण प्रभावित भएका बेनी नगरपालिका ७ र ८ का विपन्न बर्गका व्यक्तिको राहतका लागि... पुरा पढ्नुहोस

धवलागिरिमा राहत वितरण सुरु, बेजिल्लाबाट आएकालाई क्वारेनटाइनमा (फाेटाे फिचर)

म्याग्दी २२ चैत । म्याग्दीको धवलागिरी गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि जारी लकडाउनको कारण समस्यामा परेका गरिब तथा विपन्न र मजदुरहरुलाई राहत वितरण सुरु गरेको छ । वडा स्तरबाट गरिब विपन्न र मजदुर घरपरिवारको लगत संकलन गरि लकडाउन अवधिलाई लक्षित गरि राहत स्वरुप खाद्यान्न सहयोग... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा राहत वितरण सुरु

म्याग्दी २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकामा राहत वितरण सुरु भएको छ । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि जारी लकडाउनको कारण समस्यामा परेका विपन्न र ज्यालाबजदुरी गरि जिविका चलाउदै आएका परिवारलाई राहत वितरण सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको व्यक्तिगत रु ४ लाख... पुरा पढ्नुहोस

बेनी नगरपालिका–८ का विपन्न र श्रमीक ६३ परिवारलाई राहत वितरण (भिडियो सहित)

म्याग्दी २२ चैत । म्याग्दीको बेनी नगरपालिकाले कोरोनाको कारण समस्यामा परेकाहरुलाई राहत वितरण सुरु गरेको छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण दैनिक खाना खर्च जुटाउन समेत समस्यामा परेका व्यक्तिहरुको पहिचान गरि राहत वितरण सुरु गरिएको हो । https://www.youtube.com/watch?v=Ai0HLDLhNkU शनिवार बेनी नगरपालिका–८ को वडा कार्यालयले ६३ परिवारलाई... पुरा पढ्नुहोस

म्याग्दी चेम्बर अफ कमर्शद्धारा १ हजार थान मास्क वितरण

म्याग्दी, २२ चैत । उद्योगी व्यवसायिहरुको संस्था म्याग्दी चेम्बर अफ कमर्शले म्याग्दीमा एक हजार मास्क वितरण गरेको छ । कोरोना भइरस (कोभिड १९ )को रोकथाम र सर्तकता अपनाउनका लागि चेम्बरले जिल्लाका ६ स्थानीय तह , बेनी अस्पताल र छिमेकि जिल्ला पर्वतको जलजला गाउँपालिकामा गरि एक हजार सर्जिकल मास्क वितरण गरिएको... पुरा पढ्नुहोस

प्रकृतिको अनुपम बरदान : सिस्नो

Urtica dioica- सिस्नोलाई सामान्य रुपमा common nettle /Stinging nettle पनि भनिन्छ। Urticaceae फेमेलि अन्तर्गत पर्ने सिस्नो New Zealand बाट उत्त्पति भएको बिश्वास गरिन्छ। यो फुल फुल्ने, र जुनसुकै महिनामा पनि हुने सदाबहार झार हो ।  यसको उचाई करिब १ देखि २ मिटर हुन्छl Urticaceae फेमेली अन्तर्गत urtia जिनसमा करिब ३०... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका अध्यक्ष भण्डारीद्धारा एक महिनाको २ लाख ५१ हजार घरभाडा छुटको घोषणा

म्याग्दी , २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले एक महिनाको घरभाडा मिनाहा गर्ने घोषणा गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकनै ठप्प भएका बेला भाडामा वस्नेहरुलाई राहत होस् भनेर आफूले एकमहिनाको भाडा बापतको रु २ लाख ५१ हजार बराबरको छुट दिने घोषणा गरेको अध्यक्ष... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका–२ भगवतीमा सर्वदलिय टोलीद्धारा राहत वितरण गरिने

म्याग्दी २१ चैत । कोरोना भाइरसको संक्रमण फैलन नदिन घोषणा गरिएको लकडाउनको कारण प्रभावित बनेका गरिब विपन्नहरुलाई राहत वितरण गर्न रघुगंगा गाउँपालिका–२ भगवतीमा सर्वदलिय/ सर्वपक्षिय समिति गठन गरिएको छ । राहतलाई एकद्धार प्रणालीबाट वितरण गर्न र पत्येक्ष पिडितलाई राहत दिनको लागि सर्वदलिय सर्वपक्षिय बैठकबाट वडा अध्यक्ष रिमबहादुर कटुवालको अध्यक्षतामा विपन्नलाई... पुरा पढ्नुहोस