ताजा अपडेट
म्याग्दीमा पनि ६४ औ प्रहरी दिवस मनाइयो
- 5 बर्ष, 4 महिना अगाडि
- २४ आश्विन २०७६, शुक्रबार
म्याग्दी २४ असोज । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा ६४ औ प्रहरी दिवस शुक्रबार बेनीमा अमर प्रहरीको सालिकमा पुष्पगुच्छा अर्पर्ण, उत्कृष्ट प्रहरी सम्मान र शुभकामना आदानप्रदान गरेर मनाइएको छ ।कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले विगतका कमजोरीबाट पाठ सिकेर प्रहरी संगठनको छवी सुधार हुदै गएको बताउनुभयो । उहाँले... पुरा पढ्नुहोस
सि भ्रमणको तयारीः कोरना नाका सञ्चालनको बिषय प्राथमिकतामा
- 5 बर्ष, 4 महिना अगाडि
- २४ आश्विन २०७६, शुक्रबार
सन्तोष गौतम म्याग्दी, २४ असोज । चिनका राष्ट्रपति सि चिनफिनको आसन्न नेपाल भ्रमणका क्रममा हुने उच्च स्तरीय वार्तामा नेपाल सरकारले मुस्ताङ स्थित कोरला नाका सञ्चालन गर्ने विषयलाई कार्यसूचिमा राखेको छ । पूर्वाधार कनेक्टिभिटिका विषयमा मुख्य छलफल हुने वार्तामा किमाथाङ्का र कोरला नाकाको स्तरोन्नति सहित सञ्चालन गर्ने कार्यसूचि समावेश भएको खबरले... पुरा पढ्नुहोस
बरंजा आर्भाङमा नब निर्मित बहुउद्देश्यीय खेल मैदानको उद्घाटन (फोटो फिचर)
- 5 बर्ष, 4 महिना अगाडि
- २४ आश्विन २०७६, शुक्रबार
अमित विश्वकर्मा म्याग्दी, २३ असाेज । म्याग्दीको मंगला गाउँपालिका ३ बरंजा आर्भाङमा रहेको गतिशील युवा क्लबको नब निर्मित बहुउद्देश्यीय खेल मैदानको बिहिबार उद्घाटन गरिएको छ । क्लब द्वारा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहितको बिजयादशमी मेलाको अबसरमा सो मैदानको उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथी मंगला... पुरा पढ्नुहोस
हरियालीमा सहुलियत ब्याजमा परियोजना कर्जा
- 5 बर्ष, 5 महिना अगाडि
- १० आश्विन २०७६, शुक्रबार
म्याग्दी, १० असोज । राष्ट्रिय वाणिज्य बैङ्कले म्याग्दीमा एउटै परियोजनामा बिना धितो करोडौ रुपैयाँ सहुलियत ब्याजको कृषि कर्जा प्रवाह गरेको छ । हरियाली समूहले बेनी नगरपालिका–४ सिंगामा सञ्चालन गरेको कृषि परियोजनामा राष्ट्रिय वाणिज्य बैङ्कको बेनी बजार शाखाले पाँच करोड रुपैयाँ लगानी गरेको हो । बिना धितो परियोजनालाई सहुलियत ब्याजको... पुरा पढ्नुहोस
घारमा चार वटा भवन उद्घाटन
- 5 बर्ष, 5 महिना अगाडि
- १० आश्विन २०७६, शुक्रबार
म्याग्दी, १० असोज । अन्नपूर्ण गाउँपालिका–६ घार स्थित मुक्तिमार्ग मावि, स्वास्थ्य चौकी, वडा कार्यालय र कोट मन्दिर परिसरको सामुदायिक भवनको बिहीबार एक समारोहका बिच उद्घाटन गरिएको छ । मुक्तिमार्ग माविको भवन प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, स्वास्थ्य चौकी संबिधानसभा सदस्य रेशमबहादुर बानिया, वडा कार्यालय जिसस प्रमुख देवेन्द्रबहादुर केसी र सामुदायिक भवन... पुरा पढ्नुहोस
म्युजिक भिडियोमा मराङ
- 5 बर्ष, 5 महिना अगाडि
- ९ आश्विन २०७६, बिहीबार
बेनी, ९ असोज । धवलागिरी गाउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ । चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे... (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=GPj7CgqGghY&feature=share&fbclid=IwAR3N1A5jVry6oTd8TtwqXR4NbXL82sIYzqqkH08XOz04T5gsjZBg7VwcKaY खड्ग... पुरा पढ्नुहोस
बरंजाका झलक झरी परेको दिन किन टोलाएर बसे ? ( भिडियाेसहित )
- 5 बर्ष, 5 महिना अगाडि
- ९ आश्विन २०७६, बिहीबार
बेनी, ९ असोज । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाका कलाकार झलक पुनको लोक पप गित झरी परेको दिन... सार्वजनिक भएको छ । सम्बोज मल्लको शब्द र संगित रहेको गितको म्युजिक भिडियो गायक पुनले आफ्नै युट्यव च्यानलबाट बुधबार सार्वजनिक गरेका हुन् । गित मार्फत पुनले प्रेमको बिछोडलाई व्यक्त गरेका छन् । https://www.youtube.com/watch?v=t-rnOCC0VqQ&feature=youtu.be&fbclid=IwAR2VYwaJWUwHHvs23SvKLLBfZRU0OJPvWHtaRI3Y-DfnU5iN_VTUmYbh2EE... पुरा पढ्नुहोस
आँखा शिविरबाट साढे तीन सय लाभान्वित
- 5 बर्ष, 5 महिना अगाडि
- ९ आश्विन २०७६, बिहीबार
म्याग्दी, ९ असोज । बेनी नगरपालिका–१ रत्नेचौरमा बुधबार लायन्स क्लव अफ बेनी म्याग्दीले आयोजना गरेको निशूल्क आँखा शिविरबाट करिब साढे तीन सय जना लाभान्वित भएका छन् । नेत्रज्योती संघ म्याग्दी र रत्नेचौर जागरण युवा क्लवसंगको सहकार्यमा आयोजना गरिएको शिविरमा ३४१ जनाले सेवा लिएका हुन् । शिविरमा २०१ महिला र... पुरा पढ्नुहोस
घतानमा रेविज दिवस
- 5 बर्ष, 5 महिना अगाडि
- ९ आश्विन २०७६, बिहीबार
बेनी, ९ असोज । बेनी नगरपालिका–९ घतानमा बुधबार विश्व रेविज दिवस मनाइएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा सचेतना र भ्याक्सीनेशन कार्यक्रम गरिएको हो । “खोप लगाऔ, रेविज उन्मुलन गरौ” भन्ने मुल नाराका साथ दिवस मनाइएको थियो । भेटेरीनरी... पुरा पढ्नुहोस
करेन्टबाट एक जनाको मृत्यु : मिस्त्रीखोलामा एक जना वेपत्ता
- 5 बर्ष, 5 महिना अगाडि
- ९ आश्विन २०७६, बिहीबार
म्याग्दी, ९ असोज । म्याग्दीमा भएका छुट्टा छुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका–५ मल्कवाङमा बुधबार करेन्ट लागेर एक जनाको मृत्यु भएको हो भने अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको मिस्त्रीखोलामा खसेर एक जना वेपत्ता भएका हुन् । बिजुलीको पोलमा चढेको बेला आकस्मिक... पुरा पढ्नुहोस