ताजा अपडेट
कोरोनाको कारण कतारमा समस्यामा पर्ने म्याग्देलीलाई मोना कतारको साथ
- 5 बर्ष, 10 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
दोहा २७ चैत । मोना कतारले कोरोना तथा कुनै पनी कारणले कतारमा बिचल्लिमा परेका जो कोही म्याग्देलिलाई सहयोग गर्न तत्पर रहेको जनाएको छ । कतारमा रहेका म्याग्देलीहरुलाई लक्षित गरि मोना कतारले जारी गरेको सुचनाका आधारमा कतारमा अप्ठ्यारोमा परेका म्याग्देलीहरु सम्पर्कमा आउन थालेको मोना कतारले जनाएको छ । मंगला गाउपालिका ३... पुरा पढ्नुहोस
पर्वतको वारीबेनीमा ग्याँसमा कालोबजारी गर्ने एक व्यावसायी पक्राउ
- 5 बर्ष, 10 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
पर्वत २७ चैत । पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीमा लकडाउनको फाइदा उठाउँदै खाना पकाउने ग्याँस बढी मूल्यमा बेचेको आरोपमा एक व्यवसायिलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका ३, वारिवेनीमा व्यवसाय गरी बस्ने मिनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो । वारिवेनीमा सञ्चालित दिप्सन... पुरा पढ्नुहोस
म्याग्दीमा फोनबाटै विद्युतको मिटर रिडिङ सुरु
- 5 बर्ष, 10 महिना अगाडि
- २७ चैत्र २०७६, बिहीबार
म्याग्दी, २७ चैत । नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रले फोनबाटै विद्युतको मिटर रिडिङ गर्न थालेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाईरस रोकथामका लागि जारी लकडाउन (बन्दाबन्दी) कारण घरघरमा पुग्न नसक्ने अवस्था आएपछि मिटर रिडिङ र महशुल संकलनका लागि सूचना प्रबिधिको प्रयोग गरेको हो । केन्द्रका प्रमुख... पुरा पढ्नुहोस
लकडाउनमा भोकभोकै भएका गाइहरुलाइ दानाको ब्यबस्था (तस्बिर /भिडियो)
- 5 बर्ष, 10 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
म्याग्दी २६ चैत । कडाउनको प्रभाव बेनीका सडकमा छाडा रुपमा छाडिएका पशुचौपायामा पर्न थालेको छ । लकडाउनका कारण बेनीका होटल र पसलहरु बन्द भएका छन् । तिनै होटल र पसलहरुबाट निस्केका पदार्थहरु खाएर बाँचेका गाईहरु यतिखेर खान नपाएर भोकभोकै मर्न थालेका छन् । https://www.youtube.com/watch?v=W60T49iuwgU मंगलबार र बुधवार २ वटा गाई... पुरा पढ्नुहोस
कोरोना लकडाउनको प्रभाब ‘भैँसीको दुध भैसीलाई नै खुवाउनुपर्ने बाध्यता’
- 5 बर्ष, 10 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
कमल खत्री बेनी, २६ चैत । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरको संक्रमण फैलन नदिन जारी भएको लकडाउनको कारण दुध उत्पादन गर्ने गाईभैँसीपालक कृषकहरु समस्यामा परेका छन् । लकडाउनसंगै बजार क्षेत्रमा बसोबास गर्ने मानिसहरु गाउँ फर्किएको र बजार सुनसान भएको कारण खपत हुन छाडेसंगै उत्पादन भएको दुध गाइभैसीलाई नै खुवाउनुपर्ने... पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई प्रेमपत्र
- 5 बर्ष, 10 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
तारामिलन छन्त्याल श्रीमान प्रधानमन्त्री केपी शर्मा ओली ज्यु ,सर्वप्रथम शुस्वास्थ्य एवम् स्वास्थ्य लाभको कमना । हजुरको धैर्यता ,आत्म विस्वास ,साहस , देशको माया, जिम्मेवारीको सम्मान गर्नै पर्छ । यस्तो बिषम परिस्थितिमा पनि हजुरको साथ नेपाली जनताले पाएका छन् यो सुखद पक्ष हो । देशमा ठुला परिवर्तन उथलपुथल भए । संविधान... पुरा पढ्नुहोस
राहत नपाएको भन्दै पर्वत बेनीका मजदुरहरु सडकमा ओर्लिए (भिडीयाे सहित)
- 5 बर्ष, 10 महिना अगाडि
- २६ चैत्र २०७६, बुधबार
म्याग्दी २६ चैत । पर्वतको जलजला गाउँपालिका– ३ वारीवेनीमा लकडाउनको कारण खाद्यान्न संकट भएपछि मजदुरहरु सडकमा ओर्लिएका छन् । बुधवार पर्वत बेनीमा ज्यालामजदुरी गरि गुजारा चलाउँदै आएका ३० जना बढी मजदुरहरु राहतको माग गर्दै घरबाट बाहिर निस्कीएर सडकमा आएका हुन् । https://www.youtube.com/watch?v=S7La3hDeyD8 विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका... पुरा पढ्नुहोस
मंगला गाउपालिकामा राहत वितरण सुरु
- 5 बर्ष, 10 महिना अगाडि
- २४ चैत्र २०७६, सोमबार
बाबियाचौर, २४ चैत । म्याग्दीको मंगला गाउपालिकाले कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण सुरु गरेको छ । बाबियाचौरमा आइतबार गाउपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्ष धनबहादुर खाती लगायत पार्टीका प्रतिनिधिहरुले राहत वितरण सुरु गर्नुभएको हो । मंगला गाउपालिकाको... पुरा पढ्नुहोस
मालिका गाउँपालिकाद्धारा राहत वितरण सुरु
- 5 बर्ष, 10 महिना अगाडि
- २४ चैत्र २०७६, सोमबार
बेनी, २४ चैत । म्याग्दीको मालिका गाउँपालिकाले कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ ।विपन्न, श्रमिक र अशक्तहरुलाई बस्ती बस्तीमा पुगेर राहत वितरण सुरु गरेको गाउपालिकाले जनाएको छ । वडा कार्यालयमा आवेदन दिएर छनौट भएका ७९५ घरधुरीका तीन हजार ३४७ जनसंख्याका लागि... पुरा पढ्नुहोस
मजदुरका कथाः ‘जस्ले भेटाएनन् आफ्नै आमा बुबाको अन्तिम संस्कार’
- 5 बर्ष, 10 महिना अगाडि
- २३ चैत्र २०७६, आईतवार
कमल खत्री म्याग्दी २३ चैत । प्रतापपुर गाउँपालिका– १ नवलपरासीका राजकुमार चौधरीले आफ्नो दिवंगत आमाको अन्तिम संस्कार गर्न पाएनन् । म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माणधिन मिस्त्रीखोला जलविद्युत आयोजनामा कार्यरत रहेका चौधरीको आमाको १२ दिन अघि निधन भएको थियो । घरबाट आमाको निधन भएको खवर पाएपछि हतार– हतार घर जाने तरखर... पुरा पढ्नुहोस