ताजा अपडेट
अपडेट : त्रिशुली बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो, १६ घाइते
- 8 बर्ष, 6 महिना अगाडि
- ११ कार्तिक २०७४, शनिबार
काठमाडौं, ११ कात्तिक । राजविराजबाट काठमाडौँ आइरहेको रात्रिबस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ। धादिङको गजुरी गाउँपालिका ५ ओखरे खोला नजिकै ना ६ ख १४६७ नम्बरको बस त्रिशुली नदीमा खसेको हो। मृतकको सनाखत हुन सकेको छैन। प्रहरीले दुर्घटनास्थलबाट १६ जनाको उद्दार गरेको छ। घाइतेमध्ये १४ जनाको गजुरी... पुरा पढ्नुहोस
राजमोले क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने
- 8 बर्ष, 6 महिना अगाडि
- १० कार्तिक २०७४, शुक्रबार
म्याग्दी, १० कात्तिक । राष्ट्रिय जनमोर्चाले म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ मा एमाले माओवादीका साझा उमेद्वारलाई सहयोग गर्ने भएको छ । राष्ट्रिय जनमोर्चा म्याग्दीका अध्यक्ष छवी विश्वकर्माले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रदेशसभाको क्षेत्र नम्बर १ मा पार्टीले उमेद्वारी नदिएको र बाम गठबन्धनका उमेद्वारलाई सहयोग गर्ने निर्णय भएको जानकारी गराउनुभएको... पुरा पढ्नुहोस
पश्चिम म्याग्दीमा लोकतान्त्रिक गठबन्धन घरदैलोमा व्यस्त
- 8 बर्ष, 6 महिना अगाडि
- १० कार्तिक २०७४, शुक्रबार
म्याग्दी, १० कात्तिक । काँग्रेसको नेतृत्व लोकतान्त्रिक गठबन्धक प्रदेश सभा क्षेत्र न २ पश्चिम म्याग्दीको चुनावी टोलीले आफ्नो अभियानलाई तिब्र गराएको छ । मङगलबार देखी सुरु गरेको चुनावी आमसभा तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । आज अभियानमा रहेको टोलीले धौलागीरी गाउँपालिका–६ मुदी र मुनामा घरदैलो तथा चुनावी प्रचार प्रसार... पुरा पढ्नुहोस
म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गरिने
- 8 बर्ष, 6 महिना अगाडि
- १० कार्तिक २०७४, शुक्रबार
म्याग्दी, १० कात्तिक ।म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लामा बसोबास गर्ने १५ देखि ६० वर्ष उमेर समूहका कुल जनसंख्या मध्ये ९६ दशमलब २७ प्रतिशत नागरीक साक्षर बनेपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो ।जिल्ला अनौपचारीक शिक्षा समितिको शुक्रबार बसेको बैठकले आगामी माघ... पुरा पढ्नुहोस
बाम गठबन्धनले बरंजाबाट सुरु ग¥यो संयुक्त चुनाव प्रचार अभियान
- 8 बर्ष, 6 महिना अगाडि
- १० कार्तिक २०७४, शुक्रबार
बेनी १० असोज । मंसिर १० गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका एमाले र माओवादी केन्द्रले शुक्रबार मंगला गाउँपालीका ३ र ४ मा पर्ने बरंजाबाट संयुक्त चुनावी प्रचार अभियान सुरु गरेका छन् ।बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उमेद्वार एमालेका बैकल्पीक केन्द्रिय सदस्य भुपेन्द्र थापा र प्रदेशसभा... पुरा पढ्नुहोस
लोकतान्त्रिक गठबन्धनको काफलडाँडा र राम्चेमा चुनावी आमसभा
- 8 बर्ष, 6 महिना अगाडि
- १० कार्तिक २०७४, शुक्रबार
म्याग्दी, १० कात्तिक । लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा आज अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा चुनावी आमसभा सम्पन्न गरेको छ । काग्रेस नेतृत्वको गठबन्धनले चुनावी आम सभालाई तिब्र बनाएको छ । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत अन्नपूर्ण गाउँपालिका काफलडाँडामा कर्वाकेली संरक्षण समितीका सचिव रबि गर्बुजाको स्वागत, र नेपाली काँग्रस काफलडाँडाका निर्वतमान एकाई... पुरा पढ्नुहोस
पर्यटकको रोजाईमा मोहरेडाँडा (फोटोफिचर)
- 8 बर्ष, 6 महिना अगाडि
- १० कार्तिक २०७४, शुक्रबार
म्याग्दी, १० कात्तिक । पर्यटकिय स्थल मोहरेडाँडा पछिल्लो समय पर्यटकको रोजाईमा परेको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका ८ मा पर्ने मोहरेडाडाबाट सुर्येदय, हिमशृखला, पहाडी भुभागको मनोरम दृष्यले आन्तरिक तथा बाह्य पर्यटकको आकषर्ण बढ्दै गएको हो । समुद्री ३ हजार ३ सय मिटर उचाईमा रहेको अवस्थित मोहरे डाँडामा पछिल्लो समय... पुरा पढ्नुहोस
दाना र नारच्याङमा बाम गठबन्धनको संयुक्त चुनाव प्रचार समिती गठन
- 8 बर्ष, 6 महिना अगाडि
- १० कार्तिक २०७४, शुक्रबार
म्याग्दी,१० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ३ दाना र ४ नारच्याङमा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर एमाले र माओवादी केन्द्रको संयुक्त चुनाव प्रचार समिति गठन भएको छ । दानामा जितबहादुर पुर्जाको संयोजकत्वमा १५१ सदस्यीय र नारच्याङमा रोम बुद्धुजाको संयोजकत्वमा १५३ सदस्यीय संयुक्त चुनाव प्रचार समिति गठन भएको हो... पुरा पढ्नुहोस
उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन
- 8 बर्ष, 6 महिना अगाडि
- १० कार्तिक २०७४, शुक्रबार
आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा छ । व्रतालुहरु नजिकैका नदी तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर... पुरा पढ्नुहोस
एमाले र माओवादी केन्द्रको नगरपालीका स्तरीय कार्यकर्ता भेला सम्पन्न
- 8 बर्ष, 6 महिना अगाडि
- ९ कार्तिक २०७४, बिहीबार
म्याग्दी, ९ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको बेनी नगरपालीका स्तरीय कार्यकर्ता भेला बिहीबार बेनीमा सम्पन्न भएको छ । एमालेको पार्टी कार्यालयमा भएको भेलामा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको संयुक्त प्रचारप्रसारलाई व्यवस्थित बनाउने विषयमा छलफल तथा नेताहरुले प्रशिक्षण दिएका थिए । नेकपा एमालेका बैकल्पीक केन्द्रिय... पुरा पढ्नुहोस