ताजा अपडेट

मालिका गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता घरदैलोमै !

म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्न सुरु गरेको छ । गरिमा विकास बैंक दरबाङ शाखा र वडा कार्यालयको समन्वयमा घरदैलोमै भत्ता वितरण प्रक्रिया सुरु गरिएको हो । बिहीबार गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका, गरिमा विकास बैंक दरबाङ शाखाका प्रबन्धक नारायणहरि शर्मा, वडा नम्बर १ निस्कोटका वडाअध्यक्ष टँक पुन... पुरा पढ्नुहोस

बेनीमा जुनियर कम्प्युटर टेक्नीसियन कोर्षमा पठनपाठन सुरु

म्याग्दी, ११ साउन । म्याग्दी सदरमुकाम बेनीमा कम्प्युटर बिषयको प्राविधिक शिक्षा सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त बेनी स्थित ग्राफिक्स कम्प्युटर सेन्टरलेद्धारा सञ्चालित जुनियर इन्जीनियरिङ कलेजले १५ महिने जुनियर कम्प्युटर टेक्नीसियन कोर्षमा अध्यापन सुरु गरेको हो । नेपालको चौथो तथा पश्चिमाञ्चलममा पहिलो शाखाको रुपमा... पुरा पढ्नुहोस

भरत मल्लको सफलताः ‘बगरमा पसिना, लाखौँ कमाई हरेक महिना’ (फोटो कथा)

म्याग्दी, ११ साउन । रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँट तर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो । जंगलको छेवैमा रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र सिरु फाँडेर कृषि फार्म सञ्चालन गर्ने कुरा गर्दा धेरैलाई पत्यार लागेको थिएन् । तर... पुरा पढ्नुहोस

म्याग्दीमा छुटेका मतदाताहरुले धमाधम नामावली दर्ता गराउँदै

म्याग्दी, १ १ साउन । विविध कारणले मतदाता नामावलीमा दर्ता गराउन छुटेकाहरुले आफ्नो मतदाता नामावली धमाधम दर्ता गराउन थालेका छन् । आगामी प्रदेश सभा र प्रतिनिधि सभालाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन गर्न थालेपछि कार्यालयमै पुगेर दर्ता गराउनेहरुको संख्या बढको हो । कार्यालयले साउन १ गते देखि... पुरा पढ्नुहोस

प्रदेश निर्वाचनमा काँग्रेस पहिलोः डा.संग्रौला

म्याग्दी, ११ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिना संग्रौलाले प्रदेश निर्वाचनमा काँग्रेसलाई पहिलो बनाउने गरि लाग्न कार्यकर्तालाई निर्देशन दिएकी छन् । नयाँ सोच, नयाँ विचार र नयाँ ढँगले काँग्रेसलाई अघि बढाउन आवश्यक रहेको चर्चा गर्दै उनले स्थानीय तहको निर्वाचनलाई पाठको रुपमा लिएर प्रदेश निर्वाचनमा होमिन आग्रह गरे ।... पुरा पढ्नुहोस

बेनीमा विविध साँस्कृतिक कार्यक्रम हुदैँ

म्याग्दी, ११ साउन । म्याग्दीको सदरमुकाम बेनीमा साउन १२ गते विविध सास्कृतिक कार्यक्रम हुने भएको छ । बेनी नगरपालिका–५ , निवासी शारिरीक रुपमा अपाङ्गता भएका कलाकार कृष्ण क्षेत्रीको थप सांगितिक क्षेत्रको सफलताको लागि सास्कृतिक कार्याक्रम आयोजना गरिएको हो । शारिरिक रुपमा अपाङ्गता भएपनि सांगितिक क्षेत्रमा सम्भावना बोकेका कलाकार क्षेत्रीको एल्वम... पुरा पढ्नुहोस

साउन २० मा जिससको निर्वाचन

म्याग्दी, ११ साउन । जिल्ला समन्वय समिति सभापतिका लागि साउन २० गते निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार, साउन १८ गते उम्मेदवारी दर्ता र २० गते निर्वाचन हुनेछ । त्यसअघि साउन १६ गते मतदाता नामावली प्रकाशन हुनेछ । म्याग्दीमा जिल्ला समन्वय समितिमा सभापति सहित... पुरा पढ्नुहोस

प्राथमिक तहका बालबालिकालाई लक्षित कार्यक्रमलाई सफल बनाउने जनप्रतिनिधिको प्रतिबद्धता

म्याग्दी, १० साउन । म्याग्दी जिल्लामा सञ्चालित प्रारम्भिक सिकाई र पढाई परियोजनाद्धारा कार्यक्रमका बारेमा जानप्रतिधिलिाई जानकारी गराएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशन (एनजिडिएफ)ले ब्यवस्थापनमा म्याग्दी जिल्लामा सञ्चालित जनप्रतिनिधिलाई कार्यक्रमका प्राथमिक तहका बालबालिकालाई लक्षित गरिएका कार्यक्रम प्रभावकारी बनाउने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका थिए । एकबर्ष... पुरा पढ्नुहोस

रिखारमा खानेपानी पु¥याउन रिहगाद सहकारीको सहयोग

म्याग्दी, १० साउन । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल रिखारमा खानेपानीको सुविधा पु¥याउन बेनीस्थित रिहगाद बहुउद्देश्यीय सहकारी संस्थाले पाइप सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्र्तगत धार्मिकस्थलमा पुग्ने धार्मिक पर्यटक र भक्तजनको सहजताका लागि ३० हजार रुपैयाँ बराबरको ३ क्वायल पाइप सहयोग गरिएको हो । पवित्र धार्मिकस्थलमा पुग्ने भक्तजनलाई... पुरा पढ्नुहोस

रत्नेचौर कुडुले झोलुङ्गे पुल निर्माण हुने

बेनी १० साउन । बेनी नगरपालीका १ रत्नेचौरदेखि बागलुङको कुडुले जोड्ने झोलुङ्गे पुल निर्माण हुने भएको छ ।संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको सस्पेन्सन ब्रिज डिभिजनले म्याग्दी र बागलुङको सिमानामा पर्ने ढोडेनी खोलामाथी झोलुङ्गे पुल निर्माण गर्न लागेको हो । रत्नेचौरको बुढोचौर खेलमैदानदेखि कुडुलेको डिल जोड्ने पुलको विस्तृत आयोजना... पुरा पढ्नुहोस