ताजा अपडेट
सैन्दर्य कला व्यवसायी संघ म्याग्दीको अध्यक्षमा श्रेष्ठ
- 7 बर्ष, 9 महिना अगाडि
- २२ श्रावण २०७४, आईतवार
म्याग्दी, साउन २२ । सौन्दर्य कला व्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न तेस्रो अधिवेशनले प्रमिला जोशी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा गंगा थापा कार्की, सचिवमा अनिता थापा बानियाँ, कोषाध्यक्षमा रुपा घर्तीमगर र सहसचिवमा पुनम खड्का चयन भएका छन् । सदस्यहरुमा सजिना श्रेष्ठ, शारदा सापकोटा, सुस्मिता... पुरा पढ्नुहोस
बेनी बजारमा सञ्चालन भएको प्रथम धौलागिरी महोत्सवको आयब्यय सार्वजनिक
- 7 बर्ष, 9 महिना अगाडि
- २२ श्रावण २०७४, आईतवार
म्याग्दी, २२ साउन । गत चैतमा बेनीमा राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल धौलागिरीको आयोजनामा सम्पन्न भएको प्रथम धौलागिरी साँस्कृतिक महोत्सवको आय ब्याय सार्बजनिक गरिएको छ । चैत्र १० देखि २० गतेसम्म सञ्चालन भएको महोत्सवबाट ३ लाख बढी आम्दानी भएको छ । कलाकार कल्याणकारी कोष स्थाापनाको मुख्य उदेश्य... पुरा पढ्नुहोस
गुईठेभिरबाट खसेको ढुंगा लागेर घाईते युवालाई हेलिकप्टर मार्फत पोखरा पठाईयो
- 7 बर्ष, 9 महिना अगाडि
- २१ श्रावण २०७४, शनिबार
म्याग्दी, २१ साउन । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ गुईठेभिरमा खसेको ढुंगा लागेर एक जना घाईते भएका छन् । बेनी हुँदै जोमसोम भम्रणमा हिँडेका काठमाण्डौ महानगरपालिका–५ का २५ बर्षिय उत्तम पाठक तस्बिर लिने क्रममा भिरमाथिबाट खसेको ढुंगा लागेर शनिवार साँझ घाईते भएको स्थानीय होटल व्यवसायि इन्द्रसिंह शेरचनले जानकारी... पुरा पढ्नुहोस
बरंजाका युवाहरुले सडक मर्मत गरे
- 7 बर्ष, 9 महिना अगाडि
- २१ श्रावण २०७४, शनिबार
म्याग्दी, २१ साउन । मंगला गाउँपालीका ३ बरंजाका युवाहरुले शनिबार सडक मर्मत गरेका छन् । बरंजाको गतिशिल युवा कल्वमा आवद्ध युवाहरुले श्रमदान गरेर सडक मर्मत गरेका हुन् । कल्वका पदाधीकारी र सदस्यहरुले भुतेदहदेखि मनखोल्सा सम्मको ७ किलोमिटर सडक मर्मत गरेका हुन् । सडकमा खसेको पहिरो पन्छाउने, खोल्सामा बाढीले थुपारेको गेगर... पुरा पढ्नुहोस
वुद्धुजालाई विद्यार्थीले खाजा खर्च कटाएर सहयोग गरे
- 7 बर्ष, 9 महिना अगाडि
- २१ श्रावण २०७४, शनिबार
म्याग्दी, २१ साउन । बंगरा अड्डाउने हड्डी खिईएपछि थलीएका अन्नपूर्ण गाउँपालीका ४ नारच्याङका १७ वर्षिय बिशाल बुद्धुजाको उपचारका लागि विद्यार्थीहरुले खाजा खर्च कटाएर सहयोग गरेका छन् । नारच्याङ स्थित प्रभा मावीका विद्यार्थीहरुले खाजा खर्च कटाएर र शिक्षकहरुको सहयोगमा जुटाएको नौ हजार २६० रुपैया बिशालको उपचारका लागि सहयोग जुटाउन अभियान सञ्चालन... पुरा पढ्नुहोस
निस्कोटमा पहिरोबाट एक घर विस्थापीत
- 7 बर्ष, 9 महिना अगाडि
- २१ श्रावण २०७४, शनिबार
म्याग्दी, २१ साउन । म्याग्दीको मालीका गाउँपालीका १ निस्कोटमा पहिरोले घर पुरीएको छ । दरवाङ निस्कोट सडकबाट खसेको पहिरोका कारण घोर्सीका गणेश पुनको गोठ, बाख्राको खोर र चर्पी भत्कीएको छ । शनिबार राती खसेको पहिरोले घर समेत भत्कीएको छ । पहिरो खस्न थालेपछि घरमा सुतेकाहरुले भागेर ज्यान बचाएका नेपाल रेडक्रस... पुरा पढ्नुहोस
तेस्रो एभरग्रीन कप फुटवलको उपाधि क्याम्पसचोकको पोल्टामा
- 7 बर्ष, 9 महिना अगाडि
- २१ श्रावण २०७४, शनिबार
म्याग्दी २१ साउन । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न तेस्रो एभग्रीन कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा क्याम्पसचोक युथ युनाईटेड कल्व बिजयी भएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको खुलामञ्चमा शनिवार सम्पन्न फाईनल खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई एकका विरुद्ध दुई गोल गर्दै क्याम्पसचोक युथ युनाईटेडका खेलाडीहरुले उपाधी... पुरा पढ्नुहोस
रत्नेचौरमा प्रहरीको सक्रियता बढ्यो
- 7 बर्ष, 9 महिना अगाडि
- २१ श्रावण २०७४, शनिबार
बेनी २१ साउन । म्याग्दी र बागलुङको सिमा क्षेत्रमा पर्ने रत्नेचौरमा प्रहरीको सक्रियता बढेको छ । लागु औषधी दुब्र्यसन, सामाजिक विकृती, सवारी दूर्घटना न्युनीकरणमा रत्नेचौर प्रहरी चौकी र स्थानीय बासिन्दाले सक्रियता देखाएका हुन् । यसै क्रममा शनिबार रत्नेचौर प्रहरी बिटका प्रमुख हेम जिसीको नेतृत्वमा बागलुङ र म्याग्दीको सिमा क्षेत्रमा पर्ने... पुरा पढ्नुहोस
बेनी साप्ताहिक पत्रिको तेस्रो बार्षिकोत्सव
- 7 बर्ष, 9 महिना अगाडि
- २१ श्रावण २०७४, शनिबार
म्याग्दी, २१ साउन । बेनी साप्ताहिक पत्रिकाले तेस्रो बाषिकोत्सव मनाएको छ । स्थापनाकाल देखि निरन्तर प्रकाशित भएको पत्रिकाले तेस्रो बर्षमा प्रवेश गरेको अवसरमा कार्षिकोत्सव तथा सम्मान कार्यक्रम आयोजना गरेको हो । २०७२ साल जेठ ४ गतेबाट संचालन भएको पत्रिकाले तेस्रो बार्षिकोत्सवसम्म पत्रिकालाई ल्याउन सहयोग गर्ने पत्रकार , कर्मचारी विज्ञापन दाँतालार्ई... पुरा पढ्नुहोस
कोरियामा ज्यान गुमाएका शिवको परिवारलाई जापानबाट सहयोग
- 7 बर्ष, 9 महिना अगाडि
- २१ श्रावण २०७४, शनिबार
म्याग्दी, २१ साउन । रोजगारको शिलशिलामा दक्षिण कोरियामा ज्यान गुमाएका रघुंगगा २ राखु भगवतीका शिब कार्कीको परिवारलाई जापानबाट रहेका राखुबासीबाट सहयोग जुटेको छ । जापानमा रहेका राखु भगवतीका सागर भण्डारी नेतृत्वमा कोरियामा ज्यान गुमाएका कार्कीको परिवारलाई ९७ हजार २७९ रुपैया सहयोग प्राप्त भएको छ । रोजगारको शिलशिलामा जापानमा रहेका राुभगवतीबासीहरुको... पुरा पढ्नुहोस