विशेष

गण्डकी प्रदेश सरकारले घोरेपानीमा गुराँस पार्क बनाउने

म्याग्दी १ असार । म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोरेपानी क्षेत्रमा गुराँस पार्क बनाईने भएको छ । अन्नपूर्ण चक्रिय पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित घोरेपानीमा गुराँसको संरक्षण र पर्यटन प्रवद्र्धनका लागि गुराँस पार्क बनाउन लागिएको हो । गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक गरेको बजेटमा घोरेपानीमा गुराँस पार्क बनाउन आबश्यक... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सरकारले ल्यायो ३४ अर्ब बढीको बजेट (पूर्णपाठसहित)

पोखरा १ असार । गण्डकी प्रदेश सरकारले सोमबार बजेट सार्वजनिक गरेको छ । प्रदेश सभामा रु ३४ अर्ब ८४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिएको हो । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गरेका हुन् । चालूतर्फ १४ अर्ब ३४ करोड... पुरा पढ्नुहोस

साेमबार नेपालमा ४५१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं १ असार । नेपालमा साेमबार थप ४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थपिएकाहरुमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । नयाँ थपिएकासंगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या ६२११... पुरा पढ्नुहोस

क्वारेन्टिनमा राख्न बागलुङ ल्याइदै गरेका युवा भीरबाट हाम फाल्दा गम्भीर घाइते

पर्वत १ असार । क्वारेन्टिनमा राख्नका लागि सिमानाकाबाट बसमा उद्धार गरी बागलुङ ल्याइदै गरेका एक युवाले भीरबाट हाम फाल्दा सक्त घाइते भएका छन् । पोखरा बागलुङ राजमार्गको पर्वत कुस्मा नगरपालिका ८ को चुवाको भीरमा बस फसेको अवस्थामा बागलुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान भीरबाट हाम फालेका... पुरा पढ्नुहोस

कोभिड–१९ को महामारीको समयमा डेंगु र स्क्रब टाईफसको जोखिम

केशरी शर्मा र सागर गौतम जाडो मौसमको अन्त्यपछि मनसुन सुरू हुनुभन्दा अगाडिको बीचको समय विभिन्न किसिमका रोगका लागि अनुकुल समयको रुपमा हेरिने गरिएको छ । विभिन्न किसिमका महामारी, हैजा, बर्डफ्लु, स्वाईन फ्लु, डेंगु, स्क्रब टाईफस (scrub typhus) जस्ता रोगका जीवाणुहरुका लागि यो मौसम अनुकुल रहेको मानिँदै आएको छ । विशेषगरी... पुरा पढ्नुहोस

ब्यवसायिक बाख्रापालनमा ब्यस्त युवा

  म्याग्दी, ३२ जेठ । स्वदेशमा सम्भावना नदेखेर विदेश गएका म्याग्दीका युवाहरु सहज काम र काम अनुसारका तलव नपाएपछि गाउँ फर्किएर विभिन्न पेशामा अगालेर मेहनत र परिश्रम गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण समाज देखाएका छन् । ७ बर्षअघि विदेशबाट फर्किर स्थानीयजातका बाख्रा किनेर म्याग्दीका रघुगंगा गाउँपालिका –२ ओखरबोटका... पुरा पढ्नुहोस

योजना कार्यान्वयनमा हुने डुब्लिकेशनमा सचेत हुन मन्त्री पुनको आग्रह

  म्याग्दी, ३१ जेठ । जिल्लामा संचालन भएका विकास आयोजना कार्यान्वयनमा हुने डुब्लिकेशनमा सचेत रहन स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, ईन्जिनियर र उपभोक्ता समितिलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले आग्रह गरेकी छन् । जिल्लामा प्रदेश सरकारले संचालन गरेको योजनाको प्रगति र कार्यान्वयन अवस्था बुझ्न आएकी मन्त्री पुनले सानासाना विकास... पुरा पढ्नुहोस

बेनी अस्पताललाई कँडेलको पहलमा छ सय आरडिटि किट

म्याग्दी ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली जन्मघर भै काठमाडौमा व्यवसाय गर्दै आएका रबिन कँडेलको पहलमा बेनी अस्पताललाई छ सय थान कोरोना परिक्षणको आरडिटि किट उपलब्ध भएको छ । कोरोना महामारीको रुपमा फैलिएको समयमा कोरोना जाँचका लागि पहिलो माध्यम मानिने आरडिटि किट शुक्रबार युवा व्यवसायी कँडेलले प्रमुख जिल्ला अधिकारी... पुरा पढ्नुहोस

रिसिनचौतारीमा ब्यवसायिक केरा खेती सुरु

म्याग्दी, ३० जेठ । रोजगारीको शिलशिलामा प्रदेशिएका म्याग्दीका युवाहरु गाउँ फर्किएर परम्परागत खेती र रुख विरुवाले भरिएको पाखो जमिनलाई सदुपयोग गर्दै ब्यवसायिक रुपमा केरा, फलफूल र तरकारी खेती सुरु गरेका छन् । बर्षैादेखि मकै कोदो बालीसंगै रुख विरुवाले भरिएको पुर्खाको १२ रोपनी जग्गामा रघुगंगा गाउँपालिका–२ रिसिन चौतारीका युवा रमेशबहादुर कटुवालले... पुरा पढ्नुहोस

बेनी नगरपालिकाले ५६ करोडको अनुमानित बजेट ल्याउने तयारी

  म्याग्दी, २९ जेठ । बेनी नगरपालिकाले आगामि आर्थिक बर्ष ०७७/०७८मा ५६ करोड ८० लाख ४३ हजार २६४ रुपैयाको अनुमानित बजेट निर्धारण गरेको छ ।  नगरपालिकाको ५६ औँ कार्यपालिका बैठकले सो अनुमानित बजेट खाका र अुनमानित आय सार्वजनिक गरेको हो । ५६ औँ कार्यपालिका बैठकमा राजश्व परामर्श समिति र बजेट... पुरा पढ्नुहोस