मनोरम झरना (तस्बिर)

बेनी, २८ पुस : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित मनोरम नारच्याङ झरनाको दृष्य । पछिल्लो समय यो झरना पर्यटकहरुको आकर्षण बनेको छ ।
तस्बिर : कमल खत्री