अक्करे भीर काटेर विद्युतगृह निर्माण गरिँदै (तस्बिर)

बेनी, २६ पुस :म्याग्दीको रघुगंगा गाउँपालिका ४– दग्नामको पुछारमा पहाड काटेर ४८.५ मेगावाटको अपर राहुघाट जलविद्युत आयोजनाको विद्युतगृह निर्माण गरिँदै । तुण्डी पावर कम्पनीले निर्माण गर्न लागेको यस आयोजनाको लगरको बगरमा विद्युतगृह बनाउन लागिएको छ ।
तस्बिर : कमल खत्री