देउरालीको जंगलमा ढकमक्क लालीगुराँस (फोटो फिचर)

बेनी, २४ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा र २ लुलाङ को सिमा क्षेत्रमा पर्ने देउरालीको धुरीमा ढकमक्क फुलेको लालीगुराँस । समुन्द्री सतहदेखि करिब ३ हजार ३ सय मिटर उचाइमा रहेको देउरालीको धुरीमा थरीधरीका लालीगुराँका फुल फुल्ने गर्छन् ।
तस्बिरः कमल खत्री – – –