तीन सय वर्ष पुरानो ऐतिहासिक चौतारी
म्याग्दी ८ फागुन । म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको कन्थराज थानमा रहेको तीन सय वर्ष पुरानो चौतारी । यो चौतारी विसं १७८२ मा फापरखेत निवासी स्व समबहादुर घिमिरिेले निर्माण गर्नुभएको थियो । तस्बिर : ध्रुवसागर शर्मा/रासस
