कोलबाट उखु पेल्दै (तस्बिर)

म्याग्दीको मङ्गला गाउँपालिका–२ सिममा परम्परागत कोलमा उखु पेल्दै किसान। उखु पेल्न आसपासका गाउँबाट कृषकहरु उखु बोकेर सिमको कोलमा आउने गरेका छन् । तस्बिरः रासस

अन्य फोटो ग्यालरीमा जानुहोस्