म्याग्दीमा ४१ औँ संघ दिवसको रौनक (फोटो फिचर)

बेनी, १५ फागुन । नेपाल मगर संघको ४१ औँ स्थापना दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा निकालिएको साँस्कृतिक पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको छ । जातिय भेषभुषामा सजिएर मगर संघले बेनीमा आफ्नो पुख्यौली नाच समेत पर्दशन गरेका छन् ।

नेपाल मगर संघ म्याग्दीमा आयोजनामा बेनीमा स्थापना दिवसको अवसरमा हेमबहादुर पुन मगर स्मृति अन्तर मावि लोकतृत्य प्रतियोगिता समेत आयोजना गरिएको छ ।