ताजा अपडेट

५५७ निजि आवास पुनर्निर्माण

  म्याग्दी, २२ साउन । २०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको घरहरुमध्ये ५५७ वटा घरहरुको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई म्याग्दीले प्राधिकरणसंग सम्झौता अनुसार हालसम्म ५५७ जनाले आवास पुनर्निर्माण गरेको जानकारी दिए । हालसम्म निजि आवास सम्झौताअनुसार सम्पन्न गरेकाहरुले तेस्रो किस्ताको पनि भुक्तानी भएको... पुरा पढ्नुहोस

सुनको मूल्य तोलामा १ लाख १ हजार ४०० पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो महिना सुनको मूल्यले एकपछि अर्को कीर्तिमान बनाइरहेको बेला बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै  नयाँ कीर्तिमान कायम भएको हो । मंगलबार तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले... पुरा पढ्नुहोस

मृगौला विरामीलाई बेनी अस्पतालमा डायलासिस सेवा संचालन

म्याग्दी, २१ साउन । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा मिर्गौला रोगबाट पीडित बिरामीका लागि डायलासिस सेवा सुरु भएको छ । जिल्लामा रहेका मृगौला विरामीहरु उपचारका लागि काठमाण्डौ, पोखरा र बागलुङ जानपर्ने समस्यालाई मध्यनजर गरेर गण्डकी प्रदेश सरकारको सहयोगमा डायलासियस सेवा संचालन गरिएको हो । संचालनपछि सेवा लिनका लागि विरामीहरु सम्पर्कमा... पुरा पढ्नुहोस

गाई काट्ने चारजना कालीपुलबाट प्रक्राउ

म्याग्दी, २० साउन । सदरमुकाम बेनीस्थित कालीपुलबाट गाई काटदै गरेका चार जनालाई प्रहरीले सोमबार प्रक्राउ गरेका छन् । कालीपुलस्थित डेरा गरेर बस्ने हिरा रसाईलीको कोठामा गाईको मासु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले प्रकाउ गरेको हो । गाई काटेर मासु बेच्दै आएको स्थानीयको सूचनाको आधारमा प्रहरीले उनीहरुलाइ कोठामा गाईको... पुरा पढ्नुहोस

ठाडाखानिका कृषक आलु खन्न ब्यस्त

म्याग्दी, २० साउन । म्याग्दीको रघुगंगा गाउँपालिका– ६ ठाडाखानीका कृषकहरु बारीमा लगाएको आलु खन्नमा ब्यस्त छन् । आलु खेतीमा आत्मनिर्भर रुपमा चिनिने ठाडाखानीमा कृषकहरु खेतबारीमा लगाएको आलु खन्नमा ब्यस्त रहेको स्थानीयबासी हिरा बुढाथोकीले बताए । ठाडाखानीको मुख्यबाली आलु हो, गाईभैसी र भेडाबाख्राको मल प्रयोग गरी उत्पादन गरीने आलु सबैको रोजाइमा... पुरा पढ्नुहोस

सोमबार नेपालमा ४१८ जना कोरना संक्रमित थपिए

म्याग्दी, १९ साउन । नयाँ कोरोना संक्रमितको संख्या फेरि ह्वात्तै बढ्न थालेको देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए... पुरा पढ्नुहोस

गौश्वाराका युवाहरूद्धारा मराङका बाढी पीडितलाई सहयोग

म्याग्दी, १९ साउन । बेनि नगरपालिका २ गौंस्वाराका युवाहरु मिलेर धौलागिरि गाउँपालिका–६ मराङका बाढीपीडितलाई १५ हजार आर्थिक सहयोग गरेका छन् । लोक गायक हर्क खड्काको नेतृत्वमा गाउँका युवाहरु मिलेर गौँश्वारामा घरदैलो गरि संकलन गरिएको सो रकम धौलागिरी गाउँपालिकाको बिपत ब्यबस्थापन कोषमा सहयोग गरिएको छ । खडकाद्धारा गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल... पुरा पढ्नुहोस

नदी कटान र पहिरोका कारण बेनी – गलेश्वर सडक सास्तीपुर्ण

म्याग्दी, १८ साउन । दुई गाउँपालिकासहित मुस्ताङ जिल्लाको आवातजावात हुने बेनी–गलेश्वर सडकको जलेश्वर खण्डमा पहिरो र कालीगण्डकी नदीको कटानको कारण सास्ती पुर्ण भएको छ । सडक कटान र पहिरोले दुईहप्तासम्म सडक जोखिमपुर्ण हुदाँ सवारीसाधन र पैदलयात्रुलाई सास्ती छ । नदी कटानले सडक आधा लगेको छ, खाद्यान्न र विभिन्न विकास आयोजनाहरुको... पुरा पढ्नुहोस

नेकपा भित्रको कलह  देशभरी फैलिएको सलह जस्तै

  कमल (तिलक भण्डारी) /म्याग्दी, १८ साउन । सर्वहारा पार्टीको नेतृत्वमा सरकार संचलान छ । कम्यूनिष्ट भनेको बिपन्न नागरिकको अभिभावक हो भनेर चित्रण गरीएको छ, त्यहि बिचार र दर्शनलाइ आत्मसाथ गरी नेपाली जनताले झन्डै दुइ तिहाइ जनमत दिए । त्यहि जनमतको आधारमा अहिले सरकार संचालनमा नेपाल कम्यूनिष्ट पाटी छ छ... पुरा पढ्नुहोस

विभिन्न कसुरमा फरार दश जना पक्राउ

म्याग्दी, १७ साउन । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न मुद्धामा अदालतले दोषी ठहरिएका फरार १० जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । डाडाचोरी, गौबध, अनियमित बन पैदावार, सवारी ज्यान, बहुबिवाह लगायत कसुरमा दोषी ठहर भई कैद र जरिवाना तोकिएका व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका १० जना व्यक्तिहरुलाई १० वर्ष... पुरा पढ्नुहोस