ताजा अपडेट
मर्मतपछि गलेश्वरको बेलिब्रिज पुल सञ्चालनमा
- 5 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७७, शुक्रबार
म्याग्दी, ३० साउन । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको गलेश्वर स्थित बेलिब्रिज पुल मर्मतपछि संचालनमा आएको छ। गत असार २५ गते रघुगंगा नदीमा आएको बाढीले भत्काएको पुलको एकतर्फको जिप मर्मतपछि पुल सञ्चालन आएको हो ।मर्मतपछि हलुका सवारी साधन सञ्चालनका लागि खुला गरिएको बेनी–जोमसोम सडक आयोजनाले जनाएको छ । आयोजना प्रमुख अशोक... पुरा पढ्नुहोस
सिन्धुपाल्चोक पहिरो : ३८ जना बेपत्ता, ३७ घर पुरियो
- 5 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७७, शुक्रबार
काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा पहिरोमा पुरिएर बेपत्ता हुनेको संख्या ३८ पुगेको छ । ३७ घर पहिरोले पुरिएको र ३८ जना बेपत्ता भएको जुगल गाउँपालिकाकी उपाध्यक्ष सीर्जना तामाङले जानकारी दिइन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा नेपाली सेनाको हेलिकप्टमा लिदी पुगेका छन् । झिर्कु बेसक्याम्पबाट नेपाली सेनाको टोली उद्दारका लागि घटनास्थल... पुरा पढ्नुहोस
सिन्धुपाल्चोक पहिरो : जुगलमा १३ जना बेपत्ता
- 5 बर्ष, 6 महिना अगाडि
- ३० श्रावण २०७७, शुक्रबार
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर १३ जना सम्पर्कविहिन भएका छन् । पहिरोले पुरिएका १३ घरमध्ये पाँच परिवारका १३ जना सम्पर्कविहीन भएको जुगल गाउँपालिकाका योजना अधिकृत रामबावु नेपालले जानकारी दिए । पहिरोले घरमा पुरिएका आफै निस्कन सक्ने स्थानिय निस्केर लप्सेचौरमा सुरक्षित ठाउँमा गएर बसेका छन् । पहिरोको कारण ३०... पुरा पढ्नुहोस
सिलाईकटाईबाट धनबहादुर परियारको जिविकोपार्जन
- 5 बर्ष, 6 महिना अगाडि
- २९ श्रावण २०७७, बिहीबार
म्याग्दी, २९ साउन । परम्परागत सिलाईकटाईबाट जिविकापार्जन गरेका दलित समुदाय आधुनिक प्रविधिको प्रयोग बढ्दै जाँदा पेशामा चुनौती बढेको छ । नयाँ पुस्ताले आधुनिक डिजाईन र फेशन खोजपछि परम्परागत प्रविधिबाट कपडा सिलाएर जिविकापार्जन गरेकाहरु जोखिममा परेका हुन् । दलित जातिहरूले गर्दै आएको पछिल्लो समय आर्थिक रूपमा सक्षम दलितसंगै अन्य जातिका नागरिकले... पुरा पढ्नुहोस
पहिरोले क्षतविक्षत मराङको पीडा
- 5 बर्ष, 6 महिना अगाडि
- २६ श्रावण २०७७, सोमबार
म्याग्दी, २६ साउन । धौलागिरि गाउँपालिका– ६ मराङस्थित ७ वर्षको बालक अर्जुन जुग्जाली टाउको पुरै खौरिएको । विद्यालयको चौरलाई आफ्नै घरको आँगन सम्झिएर यताउता दौडिदै दिन विताईरहेका छन् । आमाको न्यानो काँख असार २५ गते आएको बाढी पहिरो खोसेपछि उनी अहिले बाबा धनबहादुर जुग्जालीले काँखमा छन् । अर्जुनलाई... पुरा पढ्नुहोस
फ्रिजी लाईट संस्थाद्धारा पहिरो पीडितलाई २ लाख २५ हजार राहत वितरण
- 5 बर्ष, 6 महिना अगाडि
- २५ श्रावण २०७७, आईतवार
म्याग्दी, २५ साउन । मराङ र विमका बाढीपहिरो पीडितलाई फिजी लाईट संस्थाद्धारा २ लाख २५ हजार रुपैयाको राहत विरतण गरेका छन् । जिल्ला समन्वय समिति म्याग्दीको सिफारिस र लामा राईजन ट्रेक एण्ड एक्सपेडीक्सन पोखराको सहजीकरणमा राहत वितरण गरेको हो । धौलागिरि गाउँपालिका– ६ मराङ र मालिका गाउँपालिका–७ विमका पहिरोबाट उच्च... पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट ७५ जनाकाे मृत्यु
- 5 बर्ष, 6 महिना अगाडि
- २५ श्रावण २०७७, आईतवार
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट मृतकको कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मृत्यु हुनेमा कास्की र पर्सामा २ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षीय वृद्धको सान २४ गते मृत्यु भएको... पुरा पढ्नुहोस
मोना साइप्रसद्धारा बाढीपहिरो पीडितलाई ६५ हजार सहयोग
- 5 बर्ष, 6 महिना अगाडि
- २४ श्रावण २०७७, शनिबार
म्याग्दी, २४ साउन । म्याग्दी प्रवासी प्रवासी संघ ( मोना) साईप्रसद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई ६५ हजार ४१० रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मोना साईप्रसका संयोजनामा आर्थिक संकलन गरि पीडितलाई सहयोग गरेका हुन् । साइप्रसमा रहेका म्याग्देलीसंगै नेपालीहरुको सहयोगमा संकलन भएको रकम धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ विमका बाढी... पुरा पढ्नुहोस
प्रदेश सदस्य केसीद्धारा भू–तथा जलाधार संरक्षण कार्यालयको माग
- 5 बर्ष, 6 महिना अगाडि
- २४ श्रावण २०७७, शनिबार
म्याग्दी, २४ साउन । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले जिल्लामा भू–तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्न माग गर्नुभएको छ । पोखरामा शुक्रबार बसेको गण्डकी प्रदेशसभाको बैठकको विशेष समयमा सांसद केसीले पहिरो, कटान र बाढीजन्य बिपद्बाट प्रभावित म्याग्दी जिल्लामा भू–तथा जलाधार संरक्षण कार्यालय स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो... पुरा पढ्नुहोस
मराङको मर्का
- 5 बर्ष, 6 महिना अगाडि
- २३ श्रावण २०७७, शुक्रबार
सन्दीप खत्री म्याग्दी,२३ साउन । लगभग ७ वर्षको बालक । टाउको पुरै खौरिएको । विद्यालयको चौरलाई आफ्नै घरको आँगन सम्झिएर रुँदै यताउता दौडिरहेको दृश्यले एक्कासी मेरो ध्यान तान्यो । के कुरामा उसलाई चित्त बुझिरहेको थिएन आफू भन्दा केही उमेर बढीको बालिकासँग रोएर आफ्नो माग पुरा गर्दै थियो । एकछिन उ... पुरा पढ्नुहोस