मौवाफाँटको मनै लोभ्याउने धानखेतको फाँट (फाेटो फिचर)

  • २५ आश्विन २०७७, आईतवार
  • कमल खत्री
  • 1738 पटक पढिएको

म्याग्दी २५ असोज । रघुगंगा गाउँपालिका–३ मौवाफाँट । मौवाफाँटदेखि कलजाबाङसम्मको फाँटको हरियाली धान खेतको मनहोक दृष्य मनै लोभ्याउने खालको छ । यहाँ परम्परागत रुपमा धान खेती हुँदै आएको छ । मार्सी, जाडो लगायतका परम्परागत धानखेतीलाई यहाँ निरन्तरता दिईएको छ । पछिल्लो समय केहि उन्नत जातको धान खेती समेत सुरुवात भएको छ । मौवाफाँटमा गाउँपालिकाको केन्द्र समेत रहेकाले पछिल्लो समय बस्ती विकासले समेत तिब्रता पाएको छ । तस्विर : कमल खत्री /म्याग्दीअनलाइन 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l