आफ्नै भेषभूषामा सजिएका पाउद्वारका युवतीहरु (तस्विरमा )

  • २३ आश्विन २०७७, शुक्रबार
  • धिरन खत्री
  • 2051 पटक पढिएको

 

म्याग्दी, २३ असोज । म्याग्दीको अन्नपुर्ण गाउँपालिका– ५ पाउद्धार गाउँमा आफ्नो मगर भेषभुषामा सजिएका युवतीहरु । गुचुप्प बस्ती मगर जातिको बहुल्य भएको पाउद्वार गाउँ पर्यटकियस्थल खोप्रा खयरभारानी लेक जाने प्रवेशद्वार हो । तस्विर : धिरन खत्री/म्याग्दी

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l