विचार/ब्लग
मोनालाई ई–पुस्तकालयको सम्बन्धमा मेरो सुझाव
- 1 year, 1 month ago
- २८ फाल्गुन २०७३, शनिबार
( म्याग्दी प्रवासी नेपाली संघ, कार्यकारी समिती कतारले गर्न लागेको आठौं अधिवेशनको सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहान्छु । र विशेष तिलु शर्मा पौडेलज्युलाई मलाई आफ्नो विचार राख्ने सल्लाह दिनुभएकोमा विशेष धन्यवाद दिन चाहान्छु । मैले मोना म्याग्दीले गर्दै आएका समाजिक कामलाई सामाजिक सञ्जालमार्फत केहि समयदेखि अवलोकन गरिरहेको छु... पुरा पढ्नुहोस
फेसवुक एक अभिसाव
- 1 year, 1 month ago
- २६ फाल्गुन २०७३, बिहीबार
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी पुनम लिम्बुको शोधको निष्कर्ष छ, किशोरकिशोरीहरूइन्टरनेटको उपयोग सामाजिक सञ्जालका निम्ति सबैभन्दा धेरै गर्छन् । काठमाडौँका निजी ‘प्लस टु’ मा अध्ययनरत १ सय ६१ जना विद्यार्थीमाझ गरिएको प्रश्नावली सर्वेक्षणको निष्कर्ष सुनाउँदै उनी भन्छिन, सूचना र ज्ञान आदानप्रदान भन्दा पनि असम्भव प्रतिक्रियाहरू व्यक्त गर्न र आफुलाई सो... पुरा पढ्नुहोस
कान्छा नेता रविन्द्र मिश्र र ठूलाकान्छा बाबुरामका नाममा !
- 1 year, 1 month ago
- २१ फाल्गुन २०७३, शनिबार
बरिष्ठ पत्रकार रविन्द्र मिश्रले आफ्नो पत्रकारिता पेशाको लामो अनुभव यात्रालाई बाईबाई गर्दै नेपालको राजनीतिमा होमिन पुगेका छन् । केही दिन अघि मात्र उनले पार्टीको नाम जुराउँदै ‘साझा पार्टी’ राखेका छन् । केही समय अगाडि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति नामक पार्टी खोलसकेका छन् । नेपाली समाजमा व्याक्तिले पार्टी खोल्नु कुनै... पुरा पढ्नुहोस
दोस्रो विश्वयुद्धका दिन
- 1 year, 1 month ago
- १९ फाल्गुन २०७३, बिहीबार
अमरसिंह थापाका दाजुतर्फका सन्तान हौँ हामी। असाध्यै राम्री हाम्री सेती जिजुहजुरआमालाई गल्कोटे राजकुमारले भगाएपछि तिनलाई हाम्रा जिजुहजुरबुबाले छप्पै काटेका थिए रे ! त्यसपछि श्रीमती सेतीको नाक काटी युवराजकै श्रीमती भगाएका थिए। तिनै युवराज्ञीका सन्तान हौँ हामी। हाम्रो चारै पुस्ता ब्रिटिस सेनामा भर्ती भयो। हजुरबुबा दिलबहादुरले गोर्खा रेजिमेन्ट स्थापना नहुँदै दक्षिण... पुरा पढ्नुहोस
राजदूत नियुक्तिमा विभेद
- 1 year, 1 month ago
- १८ फाल्गुन २०७३, बुधबार
काठमाडौं । केही दिनअघि १५ देशका लागि राजदूत चयनको निर्णयले मधेस तथा मुस्लिम समुदायमा खलबलि नै मच्चाइदियो । राज्यले गरेको निर्णय पूर्वाग्रही रहेको मधेसी र मुस्लिमले महसुस गरे । हालै माओवादी केन्द्रको मुस्लिम भ्रातृ संघ मुस्लिम मुक्ति मोर्चाद्वारा आयोजित एउटा कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्दै विश्वाससाथ विगतमा भएका कमीकमजोरीलाई स्वीकार गर्दै... पुरा पढ्नुहोस
आर्थिक आक्रमणको चपेटामा नेपाल
- 1 year, 1 month ago
- १७ फाल्गुन २०७३, मंगलवार
आन्तरिक कलह नजन्माइने हो भने नेपालमा वाह्य हस्तक्षेप सजिलो छैन । नेपालीहरू ‘जाई कटक’ गर्दैनन् । संसारले थाहा पाएको यो सत्य छिमेकीहरूलाई मात्र थाहा नहोला र ? भौतिक युद्ध सजिलो नभएका ठाउँमा हतियार त खेलौनाजस्तै तर्साउनमात्र काम लाग्छ । यसैले अहिले कुटिल मनसाय बोकेकाको विकल्प भएको छ – आर्थिक युद्ध... पुरा पढ्नुहोस
दलित समुदाय शुद्ध र उपल्लो कोटिको शिल्पीकार हौं ! कसरी भयौं, अछुत र तल्लो जाती ?
- 1 year, 2 months ago
- ८ फाल्गुन २०७३, आईतवार
नेपालमा जातीयताको विरुद्ध२००७ देखी १० वर्षको जनयुद्ध हुँदै २०६२/६३ सम्ममा विभिन्न प्रकारका आन्दोलन हुँदै आएको छ, आन्दोलन र युद्धमा दलितको सहभागिता उल्लेख भएपनि अधिकार पाउने कुरामा न्युन छ। भुमिका ठुलो अधिकार सानो हुदै गएकोमा दुईमत छैन, जब मल्ल राज्यको पालामा जातिपातीको विभाजन भयो, नेवार समुदायभित्र जातीयताको विखण्डन ल्याउन मल्ल राज्यको... पुरा पढ्नुहोस
जनतामा केन्द्रिय अधिकार एक सन्दर्भ
- 1 year, 2 months ago
- २६ माघ २०७३, बुधबार
मुक्ति ढुङ्गना, संसारमा सबै देशहरु एक्काइसौ शताब्दीमा प्रवेश गर्नका निम्ति तयार छन् । यसैका दौडानमा नेपाल पनि त्यसमा सहभागि राष्ट्र हो । एक्काइसौ शताब्दीमा प्रवेश गर्नको निमित्त पूर्वाधार खडा गर्ने शिलशिलामा देखिन्छ । यहाँ बुद्धिजीवी, विकासविद् र यिनिहरुको विचमा एउटा प्रश्नवाचक चिन्ह खडा भैरहेको छ । एक्काईसौ शताब्दीलाई अन्य विकाशिल... पुरा पढ्नुहोस
बाजा बज्ने ढुङ्गा (फोटो र भिडियो सहित)
- 1 year, 3 months ago
- ६ माघ २०७३, बिहीबार
दायातर्फ लस्करै मिलेर बसेको सानो काभ्रे गाउँ । तलपट्टी छङछङ गर्दै झर्ने रुप्से झरना । केही तल संसारकै गहिरो अन्ध गल्छी । पूर्व तर्फ सेताम्मे अन्नपूर्ण हिमाल र खोप्रा लेक । सुख्खा खरले ढाकेको भीर । खरले ढाकेको भीर भन्दा केही माथि एउटा चुचुरो परेको ठूलो ढुङ्गा । त्यही ठूलो... पुरा पढ्नुहोस
घलेम्दी एक्सप्रेस
- 1 year, 3 months ago
रातको साढे आठ बजेको थियो । चकमन्न अँधेरी रात । केही पर मधुर आवाजमा नौमति बाजाको धुन गुन्जीएको थियो । मेरो मनलाई नौमति बाजाले उतै तानिहाल्यो । रात चकमन्न भएकोले केही मेसो पाएको थिईन् । सन्तोष गौतमलाई सुटुक्क साउती गरे । अनि सबैलाई छाडेर खेतको डिलैडिल मोवाईल बालेर नौमति बाजा... पुरा पढ्नुहोस