ताजा अपडेट

वावियाचौर– दरबाङ सडक आयोजना स्तरोन्नती सुरु

  म्याग्दी, १ असोज । मंगला गाउँपालिकाको केन्द्र बाबियाँचौर देखि मालिका गाउँपालिका केन्द्र दरबाङसम्मको सडक स्तरोन्नति र कालोपत्रे गर्न आयोजना सुरु भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले आयोजना सञ्चालन गरेको हो । प्रदेशको क्षेत्र (ख) बाट निर्वाचित सामाजिक विकास... पुरा पढ्नुहोस

गलेश्वर–पिप्ले–भगवती–बेग सडक आयोजना सुरु

  म्याग्दी, १ असोज । जिल्लाको रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाट देखि पिप्ले–भगवती हुदै बेग जोड्ने सडक स्तरोन्नति र कालोपत्रे गर्न आयोजना सुरु भएको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रम अन्तरगत पूर्वाधार विकास कार्यालयले आयोजना सञ्चालन गरेको हो । आठ किलोमिटर दुरीको गलेश्वर–पिप्ले–भगवती–बेग सडक स्तरोन्नतिका... पुरा पढ्नुहोस

सातवटा हेलिकोप्टरको आपतकालीन अवतरण

लुक्लाबाट काठमाडौँको लागि उडेका सातवटा हेलिकोप्टरहरुको आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण हेलिकोप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा सातवटा हेलिकोप्टर अवतरण गरिएको हो । मंगलबार लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । भने काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिका अध्यक्षलाई खुलापत्र– पानीको राजनिती कहिले सम्म ?

श्री रघुगंगा गाउँपालिका अध्यक्ष ज्यू, नमस्कार । सर्वप्रथम यहाँले रघुगंगा गा.पा.को अभिभावकत्व ग्रहण गरी तेस्रो वर्षमा पाइला टेक्नु भएकोमा बधाई तथा धन्यवाद । तपाई गाउँको नाताले म लगायत सम्पुर्ण रघुगंगा गा.पा. बासीको अभिभावक भएकाले केहि अनुरोध गर्नका लागि यो खुला पत्र लेख्ने जमर्को गरेको छु कृपया स्वीकार्नुहोला । [caption id="attachment_39335"... पुरा पढ्नुहोस

राहत कोष स्थापनाका लागि मेलाको आयोजना

  बेनी, ३० भदौ । राहत कोष स्थापनाका लागि पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा विजयादशमी तथा दिपावली पर्वको अवसरमा मेला सञ्चालन गरिने भएको छ । जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा कला, संस्कृति, खेल क्षेत्रको विकास प्रर्वद्धन तथा संरक्षण, आन्तरिक पर्यटन विकास गर्ने उद्देश्यले असोज १२... पुरा पढ्नुहोस

ग्रामीण पर्यटनबाट फेरियो ‘नाङ्गी’ गाउँको मुहार’

म्याग्दी, ३० भदौ । अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गीकी गेममायाँ पुनको दैनिकी फेरिएको छ । घरायसी काम र घाँसदाउरामा दैनिकी विताउँदै आएकी पुन अहिले हस्तकलाका सामाग्री (हातले बनाउने) कार्यमा व्यस्त छिन् । उनी मात्रै होइन्, सिर्जनसिल आमा समूहमा आवद्ध ३५ जना महिला मध्ये अधिकाँशले फुर्सदको समयलाई उद्यमशिलतामा सदुपयोग गर्छन् । गाउँमा... पुरा पढ्नुहोस

म्याग्दीका शताब्दी पुरुष नारच्याङका चन्द्रे फगामी

सन्तोष गौतम नारच्याङ (म्याग्दी) ३० भदौ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ बेशीका चन्द्रे फगामीको जन्म वि.स. १९७० फागुन २८ गते भएको हो । आगामी फागुनमा उहाँको उमेर १०६ वर्ष पुरा हुदैछ् । उहाँ लौरो टेकेर घर वरपर हिडडुल गर्नुहुन्छ । खाना खान, शौचालय जान सहयोगी चाहिदैन् । कान सुन्दैनन् । गत... पुरा पढ्नुहोस

सहकारीद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

म्याग्दी, ३० भदौँ । रघुगंगा गाउँपालिका– ३ स्थित पिप्ले महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले रघुगंगा माविमा शैक्षिक सामाग्री वितरण गरेको छ । बालदिवसको अवसरमा सहकारीले विद्यालयमा अध्ययनरत १ देखि ५ सम्मका १ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । सहकारी अध्यक्ष देवी मल्ल, सह–सचिव साधना पोखरेल र ब्यवस्थापक सन्तु... पुरा पढ्नुहोस

भकुण्डेमा काँग्रेसको जागरण अभियान

  बेनी, ३० भदौ । नेपाली काँग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तरगत आइतबार बेनी नगरपालिका–२ भकुण्डेमा अगुवा कार्यकर्ता भेला तथा प्रक्षिशण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिका–१ रत्नेचौर, २ ज्यामरुककोट र ३ भकिम्लीका कार्यकर्ताहरुलाई समसामयिक राजनीतिक विषयमा पार्टीको बिचार, नीति तथा कार्यक्रमको बारेमा प्रशिक्षण दिनुका साथै सुझाव संकलन... पुरा पढ्नुहोस

स्वास्थ्यका आचार्य दम्पति विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

  बेनी, ३० भदौ । नक्कली बिल भरपाई बनाएर बजेट दुरुपयोग गर्ने स्वास्थ्य कार्यालय म्याग्दीका हेल्थ असिस्टेन्ट (अधिकृत छैठौ) र प.हे.न. राधिकादेवी शर्मा विरुद्ध आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको छ ।आचार्य र शर्मा दम्पति हुन् । राज्यकोषबाट दुरुपयोग र हिनाबिना गरेको छ लाख ५८... पुरा पढ्नुहोस