ताजा अपडेट

बेनीको कालिपुलमा स्यानिटाइजर टनेल सञ्चालनमा (भिडियो सहित)

बेनी, १७ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी सदरमुकाम बेनीमा स्वचालित स्यानिटाइजर टनेल राखिएको छ । म्याग्दी प्रवेशद्धार कालिपुलमा बाहिरबाट म्याग्दीमा प्रवेश गर्नेहरुको शरीरलाई स्यानिटाइज गर्नका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) मकाउ र लायन्स क्लब अफ बेनी पिस सिटिको आर्थिक सहयोगमा... पुरा पढ्नुहोस

नेकपा मंगलाद्धारा लकडाउनबाट प्रभावितको राहत कोषमा रु १ लाख ३२ हजार सहयोग

राजकुमार पाण्डे बावियाचौर १७ वैशाख । नेपाल कम्युनिष्ट पाटी (नेकपा) मंगला गाउँ पालिका कमिटिले विपन्न र ज्याला मजदुरी गरि खाने परिवारको राहतको लागि रु १ लाख ३२ हजार ८५० बराबरको सहयोग गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनबाट प्रभावितलाई सघाउन स्थापना गरेको कोरोना प्रकोप... पुरा पढ्नुहोस

कोरोना कहर¸ केही चुनौति केही अवसर ।

-खरमायाँ विटालु सन् २०२० यानिकी एक्काइसौं शताब्दिको दोश्रो दशक को अन्तिम वर्ष संसारका धेरैले धेरै नयाँ नयाँ सपना सजाउँदै नयाँ वर्षको व्यग्र  पर्खाइमा अवस्य रहेका थिए नै । नयाँ वर्ष सँगै नयाँ योजना को थालनि¸नयाँ योजनाको मार्ग चित्र कोर्ने र नयाँ जिवनका नयाँ मोडमा केहि नयाँ सफलताको खोजिमा लाग्ने उमंग... पुरा पढ्नुहोस

लायन्स क्लब अफ बेनी महारानीको अध्यक्षमा श्रेष्ठ चयन

म्याग्दी १७ वैशाख । सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनि महारानी को अधिबेशन सम्पन्न भएको छ । लकडाउनको कारण औपचारिक कार्यक्रम नगरिकन गरिएको अधिवेशनबाट संगिता श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा रेस्मा श्रेष्ठ, द्धितिय उपाध्यक्षमा भिम कुमारी सूबेदी, तितृय उपाध्यक्षमा जुनु... पुरा पढ्नुहोस

नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, १६ जना उपचारपछि निको भएर घर फर्किए

काठमाडौं १६ वैशाख । नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । मंगलवार रौतहटका २४ र ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । भारतबाट आएर कवारेन्टाइनमा बसिरहेका उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । राष्ट्रिय... पुरा पढ्नुहोस

खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष विश्वकर्माद्धारा खेलाडीहरुलाई सहयोग

म्याग्दी १६ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनबाट प्रभावित बनेका खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष कृष्णकुमार विश्वकर्माले सहयोग गर्नुभएको छ ।आफ्नो कार्यकाल पुरा गरि समितिबाट विदाइ हुनुभएका विश्वकर्माले लकडाउनबाट प्रभावित बनेका ८ जना खेलाडीका घरपरिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो... पुरा पढ्नुहोस

लायन्स क्लब बेनी पिस सिटीको अनलाइनबाट अधिवेशन गरि नयाँ नेतृत्व चयन, अध्यक्षमा थापा

म्याग्दी १६ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण यहाँको एक सामाजिक संस्थाले अनलाइन मार्फत अधिवेशन सम्पन्न गरेको छ । जिल्लामा सामाजिक र मानविय सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी पिस सिटीले मंगलवार भिडियो कन्फेन्सको माध्ययमबाट अनलाइनबाटै पाँचौ अधिवेशन सम्पन्न... पुरा पढ्नुहोस

मानव-चितुवा द्वन्द व्यवस्थापन संबन्धी डिभिजन वन कार्यालय, म्याग्दीको अनुरोध

नेपालमा पाईने बिरालो परिवार भित्र पर्ने १२ थरी प्रजाती मध्ये चितुवा एक हो । यसको  अंग्रेजी नाम कमन लियोपर्ड र बैज्ञानिक नाम पान्थेरा पार्डस हो । चितुवाले खासगरी पहाडी क्षेत्रका वनजंगलका शाकाहारी तथा रोगी जनावरहरुको संख्या नियमन गरी पारिस्थितिकिय प्रणालीलाई स्वस्थ राख्न सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको छ । चितुवाको टाउको... पुरा पढ्नुहोस

बेनीमा सेनिटाइजर टनेल प्रयोगमा ल्याइने, जिल्लाभर २२२ जना क्वारेनटाइनमा

म्याग्दी १५ वैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि म्याग्दी सदरमुकाम बेनीमा स्वचालित सेनिटाइजर टनेल राखिने भएको छ । म्याग्दी प्रवेशद्धार कालिपुलमा बाहिरबाट म्याग्दीमा प्रवेश गर्नेहरुको शरीरलाई सेनिटाइज गर्नका लागि जिल्लामा रहेका विभिन्न संघ संस्था र सहकारीहरु र प्राविधिकको सहकार्यमा सेनिटाइजर (डिसइन्फेक्सन गर्ने) टनेललाई... पुरा पढ्नुहोस

उपहारको “समय”

सन्दिप खत्री म्याग्दी १५ वैशाख । समय कति बलशाली हुँदो रहेछ, विश्वजगत कोरोना भाइरसले त्राहिमाम नै बनाएको छ । मानिसहरु घरभित्र थुनिएर वस्नु पर्ने बाध्यता छ । कोरोना भाइरसका कारणले अनगिन्ती नकारात्मक प्रभाव पारेको छ । तथापि यतिबेला कोरोनाले पारेको नकारात्मक प्रभाव भन्दा पनि सकारात्मक प्रभावलाई हेरेर चित्त बुझाउनु पर्ने... पुरा पढ्नुहोस