धवलागिरिका पहिरो पीडितकोे पुर्नस्थापनाको लागि पोर्तुगलबाट ३ लाख बढी सहयोग
- २५ आश्विन २०७७, आईतवार
- 1637 पटक पढिएको
म्याग्दी २५ असोज । म्याग्दीको धवलागिरी गाउँपालिकाका बाढी, पहिरोबाट विस्थापित भएकाहरुको पर्नस्थापनाको लागि पोर्तुगतमा रहेका नेपालीहरुबाट रु ३ लाख बढी सहयोग प्राप्त भएको छ । पोर्तुगलमा रहनुभएका धवलागिरि गाउँपालिका–७ मच्छिमका युवा तेजिन्द्र छन्त्याल, होमबहादुर छन्त्याल, गणेश छन्त्याल, फलियागाउँका बिबश भण्डारी, मराङका कृष्ण गुरुङ, लुलाङका गंगबहादुर विक, गुर्जाका फट छन्त्याल, लमसुङका शेरबहादुर शेरचन, दोबाका बाला पुनको नेतृत्वमा सहयोग जुटाईएको थियो ।
मराङकाे पहिराे फाइल तस्बीर
त्यहाँ रहेका म्याग्देली र नेपालीहरुबाट रु तीन लाख चालिस हजार दुई सय छयासी सहयोग जुटेको हो । ६३ जना सहयोगदाताबाट संकलन भएको २ हजार ४ सय ९१ युरोमध्ये साढे १४ युरो कर कटाएर बाँकी रहेको रकमलाई गाउँपालिकाको प्रकोप ब्यबस्थापन कोषमा जम्मा गरिएको अभियान्ता तेजिन्द्र छन्त्यालले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नम्बर ६ मराङमा बाढी पहिरोले ठुलो जनधनको क्षति पु¥याएको थियो । यहाँ बस्तीहरु नै बाढी र पहिरोको कारण विस्थापीत भएकाले बस्ती पुननिर्माणको लागि गाउँपालिकाले आर्थिक संकलन अभियान सञ्चालन गरेको छ भने स्वदेश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।
सहयोगदाताको नामावली
1)सुनिल रसाईली ध,गा,पा लुलाङ्ग 2 म्याग्दी 120 euro
2)शेर ब,शेरचन “” ” लम्मसुङ्ग ” 101 ”
3)तुल ब, पाइजा कुहुन थाईबाङ्ग ” 101 ”
4)प्रेमबहादुर सिन्किजा ध,गा,पा, खोरिया 2″ 101″
5)होम ब,छ्न्त्याल ध,गा,पा मच्छिम7 म्याग्दी 100″
6)गणेश छ्न्त्याल “” ” 7 ” 100″
7)तेजिन्द्र छ्न्त्याल ” ” 7 ” 100″
8)दिवस भण्डारी “फलियागाउ 3″” 100″
9)भवान सिंङ् बुदा “” दर 3″ 100″
10)कृष्ण गुरुङ “” मराङ 6 100″
11)गङ्ग ब, बि,क “”लुलाङ्ग 2 100″
12)भुपेन्द्र दलामी मगर तुल्सिपुर उ,प,म,न,पा दाङ्ग 50 ”
13)बिजय गुरुङ रामपुर सितल चोक भरपुर 5 50 ”
14)हरि छ्न्त्याल ध,गा,पा मल्मपार 5 50 ”
15)विशाल भण्डारी पोखरा नौडाडा 50″
16)दिलिप बानियाँ क्षेत्री लेखनाथ म,न,पा 50″
17)सालिन साही (सुदिप) 50″
18)जुना भण्डारी ध,गा,पा 3 50″
19)दिवस पौडेल नवलपरासी 50″
20)बाला पुन (बालु) दोबा 40″
21)फत छ्न्त्याल ध, गा, पा गुर्जा 1 40″
22)चित्र छ्न्त्याल ” ” 1 40″
23)दिलिप छ्न्त्याल ” ” 1 40″
24)गोर्खा छ्न्त्याल ” ” 1 40″
25)रुद्रलाल खड्का बे,न, पा ज्यामिरकोट 35″
26)चक्र छ्न्त्याल निसिखोला 35″
27)हिमाल घ्यापचन छ्न्त्याल ध,गा,पा मलम्मपार 5 30″
28)कमानसिङ लामा नुवाकोट 25″
29)दान प्रसाद छ्न्त्याल ध,गा,पा गुर्जा 1 25″
30)राम छ्न्त्याल ध,गा,पा ” 1 25″
31)दिपक सापकोटा अघाखाची सन्दिखर्क 25″
32)कृष्ण कुमारी चौधरी रुपन्देही 25″
33)दुर्गा प्र,घर्ती ध,गा, पा चेचुङ्ग 4 25″
34)दर्पणा घर्ती ” मुदि 4 25″
35)हरिकला रोका मगर ध,गा,पा मुदि 4 25″
36)खिर प्र,पुन ” खिबाङ्ग 4 25″
37)भिम घर्ती मगर ” ” 4 25″
38)योगेन्द्र ” ” ” ” ” 25″
39)गङ्ग बहादुर छ्न्त्याल मंगला गा,पा 25″
40)साजन मगर बागलुङ 20″
41)ज्ञान ब,पुन रघुगङगा गा,पा 4 20″
42)रबिना थापा टिलोटमा रुपन्देही 20 ”
43)सिर्जना सिलवाल नुवाकोट वेलकोटगदी 20″
44)भिम कुमार थापा रुपन्देही 20″
45)नेत्र राई खोटाङ दोकटेल 20″
46)समीर खत्रि 20″
47)शेर बहादुर 20″
48)दिलकुमारी भण्डारी 20″
49)राम शेरचन 20″
50)भबिस बस्नेट 15″
51)कुमारी गुरुङ पोखरा 11″
52)दुर्गा थापा 11″
53)सुमन पाण्डे पाल्पा 10″
54)राजेन्द्र गुल्मि दरबार गा,पा 2 10″
55)फुरपा शेर्पा दोलखा 10″
56)उपेन्द पुर्जा मालिका गा ,पा देविस्थान 5 10″
57)अन्जनी राजथली हेटौंडा 10″
58)प्रेकता लामा नुवाकोट 10″
59)सागर अधिकारी 10″
60)संगिता राना 10″
61)हित मान गुरुङ पोखरा 10″
62)तुलसी गिवि 5 ”
63)नरेन छ्न्त्याल ध,गा,पा 1 गुर्जा म्याग्दी 25″