ताजा अपडेट
संसद पुनर्स्थापनाको खुसीयालीमा बेनीमा दीप प्रज्वलन
- 5 बर्ष, 1 महिना अगाडि
- ११ फाल्गुन २०७७, मंगलवार
म्याग्दी ११ फागुुन । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको निर्णयपछि खुसीयालीमा बेनीमा दीप प्रज्वलन गरिएको छ । नेकपाकाे प्रचण्ड - नेपाल पक्षका अनेरास्ववियू र युवा संघ म्याग्दीले सदरमुकाम बेनीको विरेन्द्रचोकमा मंगलबार साँझ दीप प्रज्वल गरेका हुन् । भोली बुधबार नेकपाले बेनीमा उत्सव मनाउने भएको छ । सर्वोच्च अदालतले... पुरा पढ्नुहोस
संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला, १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश
- 5 बर्ष, 1 महिना अगाडि
- ११ फाल्गुन २०७७, मंगलवार
११ फागुन, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत... पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाइँदै, सुरक्षा अबस्था कडा
- 5 बर्ष, 1 महिना अगाडि
- ११ फाल्गुन २०७७, मंगलवार
काठमाडौँ ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्धाको आजै निर्णय सुनाउने तयारी भएको छ । प्रतिनिधिसभा विघटनको मुद्दाबारे संवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा वाचन गर्दैछन् । अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । संवैधानिक इजलासमा... पुरा पढ्नुहोस
मालिकाधुरीमा झण्डा फहराउँदै (फोटो फिचर)
- 5 बर्ष, 1 महिना अगाडि
- ११ फाल्गुन २०७७, मंगलवार
बेनी, ११ फागुन । म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमाक्षेत्रमा अवस्थित मालिकाधुरीमा राष्ट्रिय झण्डा फहराउँदै आन्तरिक पर्यटक । समुन्द्री सतहदेखि ३ हजार ३५० मिटर उचाइमा अवस्थित मालिकाधुरीबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जनबढी हिमालहरुलाई अवलोकन गर्न सकिन्छ ।मालिकामा मनोकाँक्षा पुरा हुने जनविश्वासले भाकल गर्ने र अग्लो चुचुरोबाट हिमालको अवलोकनका लागि... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसले विद्यार्थीलाई प्रवेश परिक्षा लिएर मात्र भर्ना गर्ने
- 5 बर्ष, 1 महिना अगाडि
- ११ फाल्गुन २०७७, मंगलवार
म्याग्दी, ११ फागुन । बेनीमा रहेकाे म्याग्दी बहुमुखी क्याम्पसमा अब नयाँ पढ्न जाने विद्यार्थीलाई प्रवेश परिक्षा लिएर मात्र भर्ना गर्ने भएको छ । क्याम्पसमा सोमबार पत्रकार सम्मेलन गरेर क्युएए प्रमाणपत्र लिने बेलामा पेश गरेको शैक्षिक सुधार कार्ययोजना अनुसार पहिलो पटक प्रवेश परिक्षा लिएर मात्र विद्यार्थीलाई भर्ना गर्ने तयारी गरिएकाे जानकारी... पुरा पढ्नुहोस
गलकोटमा ३ सामुदायीक वनमा आगोलागी आगो नियन्त्रण बाहिर हुँदा स्थानिय चिन्तित
- 5 बर्ष, 1 महिना अगाडि
- ११ फाल्गुन २०७७, मंगलवार
थम्मन थापा फागुन ११ । गलकोट नगरपालिका वडा नं ५ र ७ का ३ सामुदायीक वनमा आगोलागी हुँदा करोडौको क्षति भएको छ । भैंसे दान्सिङ डाँडा सामुदायीक वन गलकोट नगरपालिका वडा नं ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठुलाचौर सामुदायीक वन सम्म फैलिएको छ । आगोलागीको कारण दानसिङ डाँडा... पुरा पढ्नुहोस
प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्ग निर्माण (तस्बिर सहित)
- 5 बर्ष, 1 महिना अगाडि
- १० फाल्गुन २०७७, सोमबार
म्याग्दी १० फागुन । म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मालिका धुरी जाने पदमार्ग निर्माण भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नं ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण गरेको हो । कार्यालयका संरक्षण... पुरा पढ्नुहोस
नेकपा (प्रचण्ड–नेपाल) को जिल्ला सचिवमा सुवेदी चयन
- 5 बर्ष, 1 महिना अगाडि
- १० फाल्गुन २०७७, सोमबार
म्याग्दी १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव नेपाल) पक्षको जिल्ला सचिवमा नेता बालकृष्ण सुवेदी चयन हुनुभएको छ । नेकपा विभाजित बनेपछि अध्यक्ष गोविन्द पौडेल प्रचण्ड–माधव नेपाल समुहमा हुनुहुन्छ । सचिव हरिकृष्ण श्रेष्ठ ओली समुहमा लागेपछि सचिव पद खाली भएको थियो । पार्टीको केन्द्रीय सचिवालयले रिक्त भएको सचिवमा सुवेदीलाई चयन... पुरा पढ्नुहोस
प्रतिनिधिसभा विघटन गरेको विरोधमा बेनीमा नेपाल दलित मुक्ति संगठनद्धारा विरोध प्रदर्शन
- 5 बर्ष, 1 महिना अगाडि
- १० फाल्गुन २०७७, सोमबार
म्याग्दी १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति संगठन म्याग्दीले सोमबार बेनीमा विरोध प्रदर्शन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षका दलित नेता तथा कार्यकर्ताहरुले बेनीमा ओलीको असंवैधानिक र प्रतिगामी कदमका विरोधमा नारा लगाएका थिए । प्रदर्शन सहित... पुरा पढ्नुहोस
सातसय बगाले थापा समाजको अधिवेशन सम्पन्न अध्यक्षमा पुन: थापा चयन
- 5 बर्ष, 1 महिना अगाडि
- १० फाल्गुन २०७७, सोमबार
बागलुङ १० फागुन । सातसय बगाले थापा समाज गलकोट नगरपालिका ७ मल्म बागलुङको १८ औं साधारण सभा तथा ५ औं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले पुन: दल बहादुर थापाको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा छुम बहादुर थापा, धनश्याम थापा,... पुरा पढ्नुहोस