ताजा अपडेट
रिजालको उपचारमा दक्षिण कोरियाबाट ५२ हजार सहयोग
- 4 बर्ष, 7 महिना अगाडि
- १४ मंसिर २०७७, आईतवार
म्याग्दी १३ मंसिर । रुखबाट खसेर घाईते भइ उपचाररत रघुगंगा गाउँपालिका–३ पिप्लेका अवतार रिजालको उपचारमा दक्षिण कोरियाबाट ५२ हजार बढी सहयोग प्राप्त भएको छ । गत कात्तिक ५ गते रुखबाट लडेर गम्भिर घाईते भएर पोखरा स्थित पेवासिटी अस्पतालबाट उपचार सेवा लिइरहेका रिजाललाई दक्षिण कोरियामा रहेका म्याग्दी, बागलुङ, पर्वत र चितवनका... पुरा पढ्नुहोस
महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
- 4 बर्ष, 7 महिना अगाडि
- १४ मंसिर २०७७, आईतवार
काठमाण्डौ १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । बरिष्ट उपाध्यक्षमा निर्वाचित भएसंगै ढकाललाई महासंघको नेतृत्व गर्ने अवसरको सुनिश्चित भएको छ । महासंघले... पुरा पढ्नुहोस
म्याग्दीका श्रेष्ठ नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित
- 4 बर्ष, 7 महिना अगाडि
- १३ मंसिर २०७७, शनिबार
म्याग्दी १३ मंसिर । म्याग्दी उद्योग वाणिज्य संघ का पुर्व अध्यक्ष कुबिर कुमार श्रेष्ठ नेपाल उद्याेग बाणिज्य महासंघकाे केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयकाे छ । महासंघकाे राजधानिमा जारी ५४अाैँ साधारणसभा तथा अधिबेशनमा जिल्ला नगर उद्याेग बाणिज्य संघको खुल्लातर्फबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हाे । उहाँले कुल १०५ मत मध्ये ५८... पुरा पढ्नुहोस
रक्तक्यान्सर पीडित बालिकाको उपचारमा करिब २ लाख बढी आर्थिक सहयोग (सहयोगदाताहरुको नामावली सहित)
- 4 बर्ष, 7 महिना अगाडि
- १३ मंसिर २०७७, शनिबार
म्याग्दी १३ मंसिर । म्याग्दीको मंगला गाउँपालिका–५ किमचौरकी रक्तक्यान्सर पीडित ९ बर्षिया बालिकाको उपचारमा आर्थिक सहयोग जुटाउन थालिएको छ । विगत ३ महिनादेखि काठमाण्डौको कान्तिबाल अस्पतालमा उपचार गराईरहेकी बालिका सरु विकको उपचारमा आर्थिक अभाब भएपछि सहयोग जुटाउन थालिएको हो । उपचाररत बालिकाको सहयोगार्थ सञ्चालित अभियानबाट संकलन भएको २ लाख बढी... पुरा पढ्नुहोस
रेडक्रस म्याग्दीबाट प्राप्त स्वास्थ्य सामागी र राहत भगवती उपशाखाको रोहवरमा वितरण
- 4 बर्ष, 7 महिना अगाडि
- १३ मंसिर २०७७, शनिबार
म्याग्दी १३ मंसिर । नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखाले रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेका विभिन्न संघ संस्थालाई उपलब्ध गराएको स्वास्थ्य सुरक्षाका सामाग्री र पहिरो पीडितको राहत वितरण गरिएको छ । रेडक्रस भगवती उपशाखाको रोहवरमा जिल्ला शाखाबाट प्राप्त सामाग्री र राहत वितरण गरिएको हो । रेडक्रस जिल्ला शाखाले भगवती उपशाखलाई ५ सय... पुरा पढ्नुहोस
ओलीमाथि प्रचण्डको हमला : पार्टी फुटाउने हर्कत तपाईंले गरेको हो
- 4 बर्ष, 7 महिना अगाडि
- १३ मंसिर २०७७, शनिबार
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवेदनमाथि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी दम्भ, घमण्ड र अहंताले भरिएको भन्दै उनीमाथि हमला गरेका छन् । शनिबारको सचिवालय बैठकमा ओलीले पेश गरेको प्रतिवदनपछि आफ्नो धारणा राख्दै प्रचण्डले दम्भ, घमण्ड र अहंताले भरिएको प्रतिवेदन ल्याएको टिप्पणी गरेका हुन् ।... पुरा पढ्नुहोस
नेकपाको सचिवालय बैठकमा ओलीद्वारा प्रस्तुत प्रतिवेदन (पूर्णपाठ)
- 4 बर्ष, 7 महिना अगाडि
- १३ मंसिर २०७७, शनिबार
काठमाडौं । नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लिखित प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनको पूर्णपाठ : प्रिय कमरेडहरु केन्द्रीय सचिवालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले... पुरा पढ्नुहोस
नेकपा सचिवालय बैठक आज बस्दै
- 4 बर्ष, 7 महिना अगाडि
- १३ मंसिर २०७७, शनिबार
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । पूर्वनिर्धारित सचिवालयको बैठक शनिबार अपराह्न १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’... पुरा पढ्नुहोस
चित्रकारहरुले गरे ‘म्याग्दीका विभिन्न स्थानमा लाइभ पेन्टीङ’
- 4 बर्ष, 7 महिना अगाडि
- १२ मंसिर २०७७, शुक्रबार
म्याग्दी १२ मंसिर । म्याग्दीका विभिन्न स्थानहरुको स्थलगत चित्र उतार्ने ‘लाइभ पेन्टीङ’ गरिएको छ । पोखराबाट आएका बरिष्ठ चित्रकार मनोज तामाङ र मल्लाजका नहकुल विश्वकर्माको सहभागीतामा चित्रकारहरुले म्याग्दीको गलेश्वर, रत्नेचौर, खुलामञ्चको भगवती मन्दिर, महारानीथान लगायतका स्थानमा पुगेर लाइभ पेन्टीङ गरिएको थियो । लाइभ पेन्टीङमा तामाङ र विश्वकर्मा संगै पोखराका युकेस,... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि
- 4 बर्ष, 7 महिना अगाडि
- १२ मंसिर २०७७, शुक्रबार
म्याग्दी, १२ मंसिर । बेनी नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको छ । रघुगंगा गाउँपालिका –२ भगवतीमा घर भएका २९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परिक्षणमा उनमा कोरोना पुष्टि भएर आएको स्वास्थ्य कार्यालयका निर्मित कार्यालय प्रमुख एकनारायण लम्सालले जानकारी दिएका छन् ।... पुरा पढ्नुहोस