ताजा अपडेट
म्याग्दीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
- 4 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७७, सोमबार
म्याग्दी १५ मंसिर । म्याग्दीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको कन्ट्याक्ट टे«सिङ र शंकास्पद विरामीहरुको २७ जनाको नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पठाईएकोमा सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । थपिएका संक्रमित मध्ये अन्नपूर्ण गाउँपालिका,... पुरा पढ्नुहोस
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि
- 4 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७७, सोमबार
मंसिर १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ९ जनामा कोरोना पुष्टि भएको छ । पोखरामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको सोमाबार गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले निकाले को विज्ञप्तीमा उल्लेख गरिएको छ । कोरोना संक्रमण फैलदै गएपछि स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्न सुझाब दिईएको छ । पुरा पढ्नुहोस
भण्डारीको उपचारमा दक्षिण कोरियामा रहेका राखुबासीको पहलमा १ लाख १८ हजार सहयोग जुट्यो
- 4 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७७, सोमबार
म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले खुट्टामा काटेर घाईते भई उपचाररत ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा दक्षिण कोरियाबाट सहयोग जुटाईएको छ । दक्षिण कोरियामा रहेका राखुबासीहरुको पहलमा त्यहाँ रहेका राखुबासी, म्याग्देली र नेपालीहरु मार्फत रु १ लाख १८ हजार ४७८ सहयोग जुटेको... पुरा पढ्नुहोस
मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल भवन शिलान्यास
- 4 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७७, सोमबार
म्याग्दी १५ मंसिर । म्याग्दीको मंगला गाउँपालिकामा १५ शैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ । संघिय सरकारले एक स्थानीय तह एक अस्पताल योजना अन्र्तगत छनौट गरेको योजनालाई गाउँपालिकाले कार्यान्वयनमा अघि बढाएको हो । सोमबार मंगला गाउँपालिका –५ अर्मन स्वास्थ्य चौकी परिसरमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले अस्पताल भवनको शिलान्यास गर्नुभएको छ... पुरा पढ्नुहोस
रघुगंगा र धवलागिरिमा आज हुने भनिएको अस्पतालको शिलान्यास स्थगीत
- 4 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७७, सोमबार
म्याग्दी १५ मंसिर । म्याग्दीको रघुगंगा र धवलागिरि गाउँपालिकामा निर्माण हुने ‘एक स्थानीय तह एक अस्पताल’ योजनाको सोमबार हुने भनिएको शिलान्यास कार्यक्रम स्थगीत गरिएको छ । अस्पताल बनाउने ठाउँका बारेमा विवाद सिर्जना भएपछि दुबै स्थानीय तहले तत्काल अस्पतालको शिलन्यास गर्न नसक्ने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराएका छन्... पुरा पढ्नुहोस
आज देशभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिँदै
- 4 बर्ष, 7 महिना अगाडि
- १५ मंसिर २०७७, सोमबार
काठमाण्डौ १५ मंसिर । नेपाल सरकारले देशभरका स्थानीय तहमा आधारभुत अस्पतालको पहुँच पु¥याउन महत्वपूर्ण योजना अघि सारेको छ । ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । ५, १० र १५ शैयाँ अस्पताल निर्माण गर्न... पुरा पढ्नुहोस
भण्डारीको उपचारमा राखु पोखरा सम्पर्क समाजको अगुवाइमा ७० हजार आर्थिक संकलन
- 4 बर्ष, 7 महिना अगाडि
- १४ मंसिर २०७७, आईतवार
म्याग्दी १४ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीमा खेत जोत्ने क्रममा हाते ट्याक्टरको मेसिनले खुट्टामा काटेर घाईते भई उपचाररत ४३ बर्षिय धनबहादुर भण्डारीको उपचारमा सहयोज जुट्न थालेको छ । पोखरामा बसोबास गर्ने राखुबासीहरुको संस्था राखु समाज पोखराको अगुवाईमा रु ७० हजार सहयोग जुटेको हो । समाजका अध्यक्ष लिल बहादुर भण्डारीले... पुरा पढ्नुहोस
धवलागिरिमा गाउँपालिका स्तरीय अस्पताल धारापानीमा बनाउन माग
- 4 बर्ष, 7 महिना अगाडि
- १४ मंसिर २०७७, आईतवार
म्याग्दी १४ मंसिर । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका स्थानीयले गाउँपालिका स्तरीय अस्पताल धारापानीमै बनाउन माग गरेका छन् । संघिय सरकारले ‘एक स्थानीय तह एक अस्पताल ’योजना अन्र्तगत उपलब्ध गराएको योजनाबाट गाउँपालिकाले वडा नम्बर ७ ताकम स्वास्थ्य चौकीलाई स्तरोन्नती गरि अस्पताल निर्माण गर्ने गरि योजना अघि बढाउन थालेपछि धारापानीबासीले विरोध जनाएका... पुरा पढ्नुहोस
रिजालको उपचारमा दक्षिण कोरियाबाट ५२ हजार सहयोग
- 4 बर्ष, 7 महिना अगाडि
- १४ मंसिर २०७७, आईतवार
म्याग्दी १३ मंसिर । रुखबाट खसेर घाईते भइ उपचाररत रघुगंगा गाउँपालिका–३ पिप्लेका अवतार रिजालको उपचारमा दक्षिण कोरियाबाट ५२ हजार बढी सहयोग प्राप्त भएको छ । गत कात्तिक ५ गते रुखबाट लडेर गम्भिर घाईते भएर पोखरा स्थित पेवासिटी अस्पतालबाट उपचार सेवा लिइरहेका रिजाललाई दक्षिण कोरियामा रहेका म्याग्दी, बागलुङ, पर्वत र चितवनका... पुरा पढ्नुहोस
महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
- 4 बर्ष, 7 महिना अगाडि
- १४ मंसिर २०७७, आईतवार
काठमाण्डौ १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । बरिष्ट उपाध्यक्षमा निर्वाचित भएसंगै ढकाललाई महासंघको नेतृत्व गर्ने अवसरको सुनिश्चित भएको छ । महासंघले... पुरा पढ्नुहोस