म्याग्दीकी ७२ बर्षिय कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु
- २३ बैशाख २०७८, बिहीबार
- 1033 पटक पढिएको
म्याग्दी २३ वैशाख । म्याग्दीको धवलागिरि गाउँपालिका–२ घर भएकी ७२ बर्षिय कोरोना संक्रमित महिलाको निधन भएको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत महिलाको विहिवार विहान मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोनाकाको लक्षण सहित स्वास्थ्यमा समस्यामा देखिएपछि बेनी अस्पतालमा एन्टिजेन परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि उहाँलाई थप उपचारको लागि रफर गरिएको थियो ।