ताजा अपडेट
मिडिया सोसाइटीको तेस्रो अधिवेशन टोड्केमा, अध्यक्षमा खत्री चयन ( तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- २४ मंसिर २०७८, शुक्रबार
म्याग्दी, २४ मङसिर । म्याग्दी मिडिया सोसाइटीको अध्यक्षमा कमल खत्री सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ । शुक्रवार म्याग्दीको पर्यटकीय स्थल टोड्केमा आयोजित संस्थाको पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनबाट खत्रीको अध्यक्षतामा नेतृत्व चयन भएको हो । निवर्तमान अध्यक्ष समेत रहनुभएका खत्री बेनीबाट प्रकाशन हुने समृद्ध साप्ताहिकको प्रकाशक/सम्पादक हुनुहुन्छ । ... पुरा पढ्नुहोस
जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा म्याग्दीका वकिल केसी चयन
- wp_days_ago_v3(); ?>
- २४ मंसिर २०७८, शुक्रबार
लिस्वन । म्याग्दीका वकिल केसी नेपाली जनसम्पर्क समिति पोर्चुगलको अध्यक्षमा चयन भएका छन । उनि आगामी कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । समितिको छैटौं अधिवेशनले केसीलाई आगामी कार्यकालका लागि सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । म्याग्दीकाे रघुगंगा गाउँपालिका ३ माैवाफाँट घर भइ पाेर्चगलमा व्यवसाय गर्दै अाएका केसी क्षेत्रीय... पुरा पढ्नुहोस
भुरुङ तातोपानीमा धौलागिरि क्षेत्रकै ठुलो होटल निर्माण हुँदै (भिडियो)
- wp_days_ago_v3(); ?>
- २३ मंसिर २०७८, बिहीबार
म्याग्दी २३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा धौलागिरि क्षेत्रकै ठुलो होटल निर्माण हुन लागेको छ । म्याग्दी सदरमुकाम बेनीमा व्यवसाय गर्दै आउनुभएका राजु हमालले रु २५ करोड लगानीमा ५७ कोठा क्षमताको ‘होटल नेचुरल स्प्रिङ प्रा.लि.’ सञ्चालनमा ल्याउन लाग्नुभएको हो । रोयल, डिलक्स र साधारण गरि तीन स्तरका सुविधा... पुरा पढ्नुहोस
पत्रकार गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थी पुरस्कृत
- wp_days_ago_v3(); ?>
- २२ मंसिर २०७८, बुधबार
पुलाचौर, २२ मङसिर । धनेश्वरी–तारानाथ स्मृति कोषले बुधबार पुलाचौरमा म्याग्दीका एक जना पत्रकार, दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत बर्ष शिक्षा, पत्रकारिता, साहित्य र संगित बिधालाई समेटेर रु. १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । कोषले पहिलोपटक नेपाल पत्रकार... पुरा पढ्नुहोस
बेनीमा जेसीज कप फुटबल सुरु, पाँच विद्यालयले गरे बिजयी सुरुवात
- wp_days_ago_v3(); ?>
- २२ मंसिर २०७८, बुधबार
https://www.youtube.com/watch?v=eRKC33NyMVk म्याग्दी २२ मंसिर । म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिता बेनीमा सुरु भएको छ । ‘खेलाडीको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसीजकप फुटवल’ भन्ने मूल नाराका साथ सञ्चालन भएको १९ औँ संस्करणको प्रतियोगितामा जिल्लाका २१ विद्यालयको सहभागिता जनाएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विरेन्द्र... पुरा पढ्नुहोस
सुविधासहितको पुर्वाधार निर्माणले टोड्केमा पर्यटकको लर्को
- wp_days_ago_v3(); ?>
- २२ मंसिर २०७८, बुधबार
म्याग्दी, २३ मंसिर । आवाससहितको पुर्वाधार निर्माणपछि पर्यटकियस्थल टोड्केमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । म्याग्दीको रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमामा रहेको पर्यटकियस्थलमा निजि ब्यवसायीले बस्ने खाने सुविधासहितको होटल निर्माणले आन्तरिक पर्यटकको चहलपहल दिनदिनै बढ्दै गएको हो । समुन्द्रि सतहदेखि दुई हजार ५ सय मिटर उचाईमा रहेको टोड्केबाट सुर्योदयसंगै... पुरा पढ्नुहोस
बादलको घुम्टोबाट खुल्दै गरेको नीलगिरि हिमाल (तस्बिर)
- wp_days_ago_v3(); ?>
- २२ मंसिर २०७८, बुधबार
म्याग्दी २३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट देखिएको खुल्दै गरेको नीलगिरि हिमालको मनमोहक दृष्य । बेनी –जोमसोम सडकबाटै नीलगिरि हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । कालिगण्डकी नदिको वारीपारि ठडिएका पहाडहरुको बिचमा देखिने यो हिमाललाई पर्यटकहरुले आकर्षक मान्ने गरेका छन् । ... पुरा पढ्नुहोस
सभापतिको साझा उम्मेदवारसहित टीम बनाउन पौडेल समूहको बैठक बस्दै
- wp_days_ago_v3(); ?>
- २२ मंसिर २०७८, बुधबार
काठमान्डाै २२ मंसीर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औँ महाधिवेशनका लागि सभापतिको एकमात्र उम्मेदवार बनाउने विषयमा छलफल गर्दैछ । बुधबार विहान ९ बजे बत्तिसपुतलीस्थित अनुपम फुड्ल्याडमा पौडेल पक्षका नेताहरुबीच सभापतिको साझा उम्मेदवार छनोट गर्न छलफल हुन लागेको हो । आफू पक्षीय केन्द्रीय सदस्य, प्रदेश सभापति, प्रदेश... पुरा पढ्नुहोस
ढोरपाटनमा सकियो पहिलो शिकार याम : तोकिएभन्दा कम शिकार
- wp_days_ago_v3(); ?>
- २१ मंसिर २०७८, मंगलवार
बागलुङ २१ मंसिर । नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा यस वर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो । पहिलो शिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छ वटा झारल र... पुरा पढ्नुहोस
बागलुङको दुर्गम गाउँ रणसिंहकिटेनीमा फोर जी सेवा
- wp_days_ago_v3(); ?>
- २१ मंसिर २०७८, मंगलवार
थम्मन थापा बागलुङ २१ मंसिर । मोवाईलमा कुराकानी गर्न त यस क्षेत्रका नागरिकले १० वर्ष पहिले देखि नै सुविधा पाएका छन तर विकसित प्रविधीको पहुँच नहुँदा ईन्टरनेट चलाउन भनें पाएका थिएनन जसले गर्दा उनीहरुले समस्या झेल्दै आईरहेका थिए । टेलिकमले विकट तथा दुरदराजमा फोर जी सेवालाई तिव्र रुपले विस्तार गरिरहेकोले अहिले... पुरा पढ्नुहोस