ताजा अपडेट

म्याग्दीमा लकडाउनलाई लुजडाउन गरिदै

बेनी, ३१ जेठ । म्याग्दीमा जारी लकडाउनलाई असार १ गतेदेखि लुजडाउन गरिएको छ । सोमबार जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले असार १ गतेदेखि ७ गतेसम्म थपिएको लकडाउनलाई खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जिल्लामा कोरोना... पुरा पढ्नुहोस

जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज

म्याग्दी, ३१ जेठ  । राष्ट्रिय जनमोर्चावाट बागलुङ निर्वाचन क्षेत्र नं. १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सर्वोच्चको सो आदेशसँगै थापाको सांसद पद गएको हो । सोमबार न्यायाधीश... पुरा पढ्नुहोस

वर्षायामको तीन महिना सडक खन्न नपाइने ब्यवस्था : खने कारबाही

म्याग्दी, ३१ जेठ । सरकारले वर्षायामको तीन महिना सडक खन्न नपाइने व्यवस्था गरेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदिका लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गर्न नसकिने र सडक पनि थप बिग्रँदै जान भएकाले असार १ देखि भाद्र मसान्तसम्म सडक खन्न नदिने... पुरा पढ्नुहोस

कृषकलाई माछाका भुरा वितरण

म्याग्दी, ३१ जेठ । अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भुरा वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाको बार्षिक कार्यक्रम अन्तरगत २२ जना कृषकहरुलाई २५ हजार भुरा वितरण गरेको हो । ब्यवसायिक रुपमा माछा गर्दै आएका कृषकलाई गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद... पुरा पढ्नुहोस

ज्याला मजदुरी गरेको रकमबाट लकडाउनबाट प्रभावितलाई राहत वितरण

म्याग्दी ३० जेठ । म्याग्दीका एक युवाले दुई महिना बढी समय ज्याला मजदुरी गरि आर्जन गरेको कमाईलाई सामाजिक क्षेत्रमा खर्चनुभएको छ । जिल्लाको मंगला गाउँपालिका–१ पूर्ण गाउँका युवा श्याम बहादुर विकले स्थानीय जनआवाज आधारभुत विद्यालयमा शौचालय निर्माण योजनामा काम गरि प्राप्त गरेको ज्यालालाई कोरोनाबाट प्रभावित भएका गरिब, विपन्न नागरिकको राहतमा... पुरा पढ्नुहोस

दुई दिनभित्र मनसुन देशभर फैलिने

आगामी दुई दिनभित्र देशभर मनसुन फैलिने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । विभागका अनुसार यो वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नं. १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू–भागहरुमा सरदर भन्दा बढी वर्षा हुनेछ । लुम्बिनी, गण्डकी... पुरा पढ्नुहोस

प्रदेश र स्थानीय तहका बजेटका प्राथमिकता र समस्या

जेठ १५ गते संघीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय सरकारहरूले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार संघीय सरकारको बजेट आइसकेको छ भने धेरै प्रदेश सरकारहरूले आफ्नो नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेर असार १ गते बजेट ल्याउने तयारीमा छन् । यसै सन्दर्भमा भर्खरै प्रदेश १... पुरा पढ्नुहोस

म्याग्दीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी, २९ जेठ । म्याग्दीमा आईतवार थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा बेनी नगरपालिकामा ३ जना , अन्नपुर्ण गाउँपालिकामा १ जना , मंगला गाउँपालिकामा १ जना ,जलजला गाउँपालिका १ जना गरी ६ जनामा पिसिआर विधिबाट र रघुगंगा गाउँपालिकामा ८ जना , अन्नपुर्ण गाउँपालिकामा ४... पुरा पढ्नुहोस

म्याग्दीको स्थानीय तहमा दलित प्रतिनिधित्व

यामबहादुर पुन म्याग्दी २९ जेठ । १८औँ शताब्दिको यूरोपमा इन्लाइटनमेन्ट (ज्ञ्यानोदय) पश्चात सबैभन्दा आकर्षक लाग्ने शब्द र नारा हो, समानता र स्वतन्त्रता (लिवर्टी ) । शुरुमा महिला र पुरुष बीच असमानता हुनुहुँदैन भन्ने चिन्तनबाट शुरुभयो । अहिलेसम्म आइपुग्दा रंग, जात÷जाति, भाषा, वर्ग इत्यादीकोे आधारमा असमानता हुनुहँुदैन भन्ने मान्यता विश्वब्यापी छ... पुरा पढ्नुहोस

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।  प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी... पुरा पढ्नुहोस