ताजा अपडेट
गलकोटमा धार्मिक महोत्सवबाट ३ करोड बढि रकम संकलन
- wp_days_ago_v3(); ?>
- २१ मंसिर २०७८, मंगलवार
थम्मन थापा बागलुङ मंसिर २१ । यहाँको लक्ष्मीनारायण मन्दिर एउटा निकै पुरानो धार्मिक स्थलको रुपमा परिचित छ । गलकोट नगरपालिका वडा नं ९ छिस दरबारामा रहेको उक्त मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भईरहेको छ । मंसिर ६ गते देखि मन्दिरमा आयोजना गरिएको महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक... पुरा पढ्नुहोस
फलियागाउँमा भलिबल प्रशिक्षण सम्पन्न
- wp_days_ago_v3(); ?>
- २१ मंसिर २०७८, मंगलवार
सन्दीप खत्री/म्याग्दी म्याग्दीको पश्चिम क्षेत्र धौलागिरी गाउँपालिका ३ फलिया गाउँमा १ महिने भलिबल प्रशिक्षण सम्पन्न भएको छ । गत कार्तिक २१ गतेबाट भलिबल प्रशिक्षण भएको थियो । अर्चलबोट महिला भलिबललाई विगत ५ वर्ष भन्दा पहिलादेखि मूख्य प्रशिक्षकको रुपमा रहेका मलिन रोकाले स्थानीय खेलाडीहरुलाई प्रशिक्षण दिएका थिए । एक महिने भलिबल... पुरा पढ्नुहोस
̒नमस्ते ट्रेड होटल याक जेसीज कप’ फुटबल प्रतियोगिताको उद्घाटन
- wp_days_ago_v3(); ?>
- २१ मंसिर २०७८, मंगलवार
म्याग्दी २१ मंसिर । म्याग्दी जेसीज द्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिता जेसीजको सभाहलमा मंगलबार उद्घाटन गरिएको छ । मंसिर २५ गतेसम्म संचालन हुने अन्तर मावि फुटबल प्रतियोगिताको उद्घाटन बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले जेसिज कप मुख्य रेफ्रीलाई फुटबल हस्तान्तर र रनिङ्ग कप सार्वजनिक गर्नुभएको... पुरा पढ्नुहोस
जन्मदिनको अवसरमा शान्तिकोषलाई ५० हजार सहयोग
- wp_days_ago_v3(); ?>
- २१ मंसिर २०७८, मंगलवार
बेनी, २१ म्ंसिर । म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाएका छन् । म्याग्दीको अन्नपूणर् गाउँपालिका वडा नं १ दोवाका तुल्मराज राम्जालीले विपन्नको उपचारमा सहयोग गर्ने गरी कोषलाई ५० हजार सहयोग कोषका अध्यक्ष राजेश शाक्य र कोषाध्यक्ष विनय श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।... पुरा पढ्नुहोस
पोखराकी प्रेन्सा रेग्मी “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” का लागि छनोट
- wp_days_ago_v3(); ?>
- २१ मंसिर २०७८, मंगलवार
मंसिर २१ पोखरा। पोखराकी ९ बर्षिया प्रेन्सा रेग्मी “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” मा चयन भएकी छन् । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा “ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२” का लागि बिश्वबाट १०० बाल प्रोडिजीमा पोखराकी प्रेन्सा रेग्मी छनोट भएकी हुन् । आयोजकले पहिलो-अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा तपाईंको प्रतिभा र कामले... पुरा पढ्नुहोस
खुलेको मौसम र गुर्जा गाउँ (तस्बिर)
- wp_days_ago_v3(); ?>
- २१ मंसिर २०७८, मंगलवार
बेनी, २१ मङ्सिर । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा डाँडामा परेको हिमपात र विहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ । रातमा हिमपात भएर सेताम्मे बनेको छ भने विहानपख मौसम खुलेपछि गाउँ रमणीय देखिएको छ । पुरा पढ्नुहोस
दोबामा अस्पताल भवन निर्माण सुरु
- wp_days_ago_v3(); ?>
- २० मंसिर २०७८, सोमबार
म्याग्दी २० मंसिर । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–१ दोबामा पालिकास्तरीय अस्पतालको भवन निर्माण सुरु गरिएको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनाअनुसार दोबामा भवन निर्माण हुन लागेको हो । गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले अपाङ्गमैत्री पाँच श्यया क्षमताको भूकम्प प्रतिरोधी दुईतले भवन निर्माण सुरु गरिएको जानकारी दिए... पुरा पढ्नुहोस
न्यायिक समितिद्वारा १३२ मुद्दा फस्र्योट
- wp_days_ago_v3(); ?>
- २० मंसिर २०७८, सोमबार
जिल्लाको मालिका गाउँपालिकाको न्यायिक समितिले हालसम्म १३२ मुद्दा फस्र्योट गरेको छ । मालिकाको न्यायिक समितिमा जिल्लाको सबैभन्दा धेरै मुद्दा दर्ता र फस्र्योट भएको हो । आर्थिक वर्ष २०७४-७५ देखि २०७८-७९ को कात्तिक महिनासम्म १३६ वटा मुद्दा दर्ता भएकोमा १३२ वटा मुद्दा फस्र्योट गरेको समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले... पुरा पढ्नुहोस
आवासहितको पर्यटन पुर्वाधार विकास गर्न जोड
- wp_days_ago_v3(); ?>
- २० मंसिर २०७८, सोमबार
म्याग्दी, २० मंसिर । म्याग्दीमा रहेका पर्यटकिस्थलमा आवाससहितको पर्यटन पुर्वाधार विकास गर्न आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रवन्धक नविन पोखरेलले पहिचान भएका पर्यटकीसस्थलमा पर्यटकको बसाई लम्ब्याउन आवाससहितको पुर्वाधार निर्माण गर्न म्याग्दीका स्थानीय तह एवम् पर्यटन ब्यवसायीलाई आग्रह गरेका छन् । म्याग्दी पर्यटकियस्थल टोड्के घुम्न आएको नाटाका... पुरा पढ्नुहोस
सात महिनापछि रातो पोर्तुगिज पासपोर्ट बोकेर पोर्चुगल छाड्दै युवराज पन्थी
- wp_days_ago_v3(); ?>
- २० मंसिर २०७८, सोमबार
डेनमार्क । नेपाली जनसम्पर्क समिति पोर्तुगलको अध्यक्षका उम्मेद्वार युवराज पन्थी आगामी सात महिनापछि नेदरल्याण्ड जाँदै छन । उनी पोर्तुगिज पासपोर्ट बोकेर नेदरल्याण्ड जान लागेको बुझिएको छ । विगत लामो समयदेखि पोर्तुगलमा बस्दै आएका पन्थी अघिल्लो अधिवेशनमा उपाध्यक्षमा वकिल केसीसँग फराकिलो मत अन्तरले हारेका थिए । अध्यक्ष बिनोद घिमिरेका प्रिय पात्रका... पुरा पढ्नुहोस