बादलको घुम्टोबाट खुल्दै गरेको नीलगिरि हिमाल (तस्बिर)

  • २२ मंसिर २०७८, बुधबार
  • कमल खत्री
  • 839 पटक पढिएको

म्याग्दी २३ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट देखिएको खुल्दै गरेको नीलगिरि हिमालको मनमोहक दृष्य । बेनी –जोमसोम सडकबाटै नीलगिरि हिमाललाई नजिकबाट अवलोकन गर्न सकिन्छ । कालिगण्डकी नदिको वारीपारि ठडिएका पहाडहरुको बिचमा देखिने यो हिमाललाई पर्यटकहरुले आकर्षक मान्ने गरेका छन् ।
                                      तस्वीर : कमल खत्री

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l