Uncategorized

चिमखोलामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाईते

बेनी, ८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । शनिवार विहान करिब ९ बजे जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको ट्रिपर चिमखोलाको घैराबारी स्थित सडकबाट खसेर दुर्घटनामा परेको थियो... पुरा पढ्नुहोस

पिप्ले घर बताउने युवा मलेसियामा अलपत्र

उहाँलाई आफ्नो नाम, थर, आफू मलेसिया आएको कति समय भयो, कसरी पुग्नुभयो, परिवारमा को को हुनुहुन्छ— केही पनि याद छैन । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसिया आउटरिचका अनुसार उहाँले नेपालको ठेगाना पिप्ले बताउनुहुन्छ ।  रघुगंगा गाउँपालिका ३ नम्बर वडामा पिप्ले गाउँ रहेकाे छ । तर साेही नाम गरेकाे ठाउँ... पुरा पढ्नुहोस

ठूलोखोला जलविद्युत आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो

म्याग्दीको रघुगंगा गाउँपालिका७ र ८ मा निर्माणाधिन २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ । संयुक्त उर्जा लिमिटेड प्रर्वद्धक रहेको ठुलोखोलाको सुरमा भन्ने ठाउँमा ४३.३६ मिटर गहिरो सुरुङ बनाएर मुख्य सुरुङसँग जोड्ने कार्य गएराती सम्पन्न भएको हो । आयोजनाको सिभिल ठेकेदार साकुरा–पावर त्रिपल एसका... पुरा पढ्नुहोस

मंगलामा विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य शिविर,१७ सयभन्दा बढी बिरामीको चेक जाँच

मंगलामा विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य शिविर म्याग्दीको मंगला गाउँपालिकामा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको प्राविधिक तथा मंगला गाउँपालिकाको आयोजनामा बावियाचौरस्थित मंगला माविमा आयोजित एक दिने निःशुल्क शिविरमा १७ सयभन्दा बढी बिरामीको चेक जाँच गरिएको थियो । शिविरको उद्घाटन गदैं प्रमुख अतिथी प्रतिनिधिसभा... पुरा पढ्नुहोस

संरक्षकहरुका लागि आयआर्जनमा सहयोग

मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन आयआर्जन मुलक सामाग्री तथा बाख्रा सहयोग गरिएको छ । लिड्स नेपालले भिसेन्टे फेरर फाउण्डेशन, स्पेनको सहयोगमा म्याग्दीमा रहेका मानसिक रोगका विरामीका संरक्षकहरुलाई आयआर्जनमा सघाउन बाख्रा, अदुवाको बिउ, टनेल, खानेपानी ट्याङ्की र पाईप वितरण गरेको हो । बेनी नगरपालिका ४ डाँडाखेत र वडा नम्बर ६... पुरा पढ्नुहोस

लोक दोहोरी प्रतिष्ठानले जेठ १५ गते अन्तर मावि लोक गीत प्रतियोगिता आयोजना गर्ने

म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले जिल्ला स्तरीय अन्तरमावि लोक गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । १७ औँ गणतन्त्र दिवसको अवसर पारी आगामी जेठ १५ गते बेनीमा प्रतियोगिता आयोजना गर्न लागिएको सोमबार प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मलनमा जानकारी गराईएको हो । https://youtu.be/nA3e4cUGZ4k लोक गीततर्फ विद्यार्थीहरुको रुचि... पुरा पढ्नुहोस

लागु औषध र मेला पर्व शान्ति सुरक्षाको चूनौती बनेका छन् : प्रनाउ श्रेष्ठ

म्याग्दी, २४ चैत । म्याग्दीको नवआगन्तुक प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठले जिल्लामा लागु अ‍ैषध दुव्र्यसनी र मेला पर्वहरु शान्ति सुरक्षाको लागि चुनौती बनेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयबाट म्याग्दीको प्रहरी प्रमुखका रुपमा सरुवा भएर आउनुभएका प्रनाउ श्रेष्ठले जिल्लाको शान्ति सुरक्षालाई मजबुद बताउनका लागि युवायुवतिहरु लागु औषधमा फस्ने र मेला... पुरा पढ्नुहोस

म्याग्दीकाली संचार सहकारी संस्थाको अध्यक्षमा पुनः बिजय श्रेष्ठ चयन

म्याग्दी, २४ चैत । म्याग्दीमा संचालनमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि.को अध्यक्षमा पुन बिजय कुमार श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको १६ औँ बार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनमा श्रेष्ठको अध्यक्षमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । समितको उपाध्यक्षमा रामजी प्रसाद सुवेदी, सचिवमा सुविन श्रेष्ठ, कोषाध्यक्षमा ध्रुवराज सुवेदी, सह... पुरा पढ्नुहोस

सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य ः मन्त्री गिरी

म्याग्दी(बेनी) चैत २१ गते । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सुशासन र समृद्धि सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । सरकारले मुलुकलाई समृद्धि र सुशासनको बाटोमा लैजान गम्भिर भएर अगाडी बढेको उहाँले बताउनुभयो । म्याग्दीको बेनीमा बुधबार पार्टी कार्यकर्ताहरुसँग भेटघाट गर्नुहुँदै मन्त्री गिरीले भन्नुभयो, ‘‘एक डेढ वर्षको... पुरा पढ्नुहोस

अन्नपूर्णका कृषकलाई कृषि औजार वितरण

म्याग्दी, २० चैत । अन्नपूर्ण गाउँपालिकाका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ । स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कृषि उपकरणले कृषि पेसालाई आधुनिकिकरण तथा यान्त्रीकरणमा... पुरा पढ्नुहोस