Uncategorized
कुकुर तिहार बिशेष : कुकुरको भरमा घुम्ती गोठको पशुपालन
- 1 बर्ष, 3 महिना अगाडि
- १५ कार्तिक २०८१, बिहीबार
रघुगंगा गाउँपालिका–८ च्याप्टेडेम्मर खर्कमा घुम्ती गोठ राखेर भेडापालन गर्नुभएका हिमबहादुर छन्त्यालको गोठको सुरक्षामा ५ वटा भोटे कुकुरले गर्ने गरेका छन् । विगत आठ बर्षदेखि भेडापालन गर्दै आउनुभएका छन्त्यालले गोठ र गोठमा रहेका भेडाबाख्राको सुरक्षामा दुई जना गोठालासंगै कुकुरलाई समेत राख्ने गर्नुभएको छ । सहरी क्षेत्रमा सोखको लागि कुकुर पाल्ने प्रचलन... पुरा पढ्नुहोस
उपयोगको पर्खाइमा लोमान्थाङको तातोपानी कुण्ड
- 1 बर्ष, 3 महिना अगाडि
- १२ कार्तिक २०८१, सोमबार
मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ। अध्ययन अनुसन्धान, पूर्वाधार, व्यवस्थापन र संरक्षणको अभावमा लोमान्थाङको फेदीमा रहेको प्राकृतिक तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो। लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले खेर गइरहेको तातोपानीलाई पर्यटकीय गन्तव्य बनाउने र उपयोगमा ल्याउन पहल थालिएको बताए। ‘लोमान्थाङको नजिकै भएर... पुरा पढ्नुहोस
धौलागिरि हिमालमा वेपत्ता पाँच आरोहीको मृत्यु
- 1 बर्ष, 3 महिना अगाडि
- २२ आश्विन २०८१, मंगलवार
म्याग्दी, २२ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमाल आरोहणका क्रममा दुई दिनअघि हराएका पाँच जना आरोहीको मृत्यु भएको छ । असोज २० गते रातीदेखि सम्पर्क विहिन बनेका आरोहीको खोज तथा उद्धारको क्रममा सोमबार दिउँसो सब फेला परेको हो । धौलागिरि हिमालको हाईक्याप आधार शिविरबाट आइतबार देखि हराएका... पुरा पढ्नुहोस
दृष्टिविहिन विद्यार्थीलाई रु एक लाखको अक्षयकोष स्थापना
- 1 बर्ष, 4 महिना अगाडि
- १२ आश्विन २०८१, शनिबार
म्याग्दी ९ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाको दिगोपनाको लागि अक्षयकोष बनाउन सुरु गरिएको छ । विद्यालयले दृष्टिविहिन विद्यार्थीहरुलाई आवासीय सुविधा सहित पठनपाठनको व्यवस्थापन गर्न कठिनाई भएपछि सहयोगदाताहरुबाट आर्थिक संकलन गरेर अक्षयकोष बनाउन लागेको हो । विद्यालयले सुरु गरेको दृष्टिविहिन... पुरा पढ्नुहोस
बेनी अस्पतालमा सेवा विस्तारले सेवाग्राही बिरामीको संख्या बढ्यो
- 1 बर्ष, 4 महिना अगाडि
- ८ आश्विन २०८१, मंगलवार
म्याग्दी, असोज ८ गते । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवाको समयावधि विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको सङ्ख्या बढेको छ । म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७ः०० देखि बेलुका ८ः००... पुरा पढ्नुहोस
नेपाल राष्ट्रिय शिक्षक संगठन रघुगंगाको अध्यक्षमा थापा
- 1 बर्ष, 5 महिना अगाडि
- २० भाद्र २०८१, बिहीबार
नेपाल राष्ट्रिय शिक्षक संगठन रघुगंगा गाउँ समितिको अध्यक्षमा सुरेश थापा निर्वाचित हुनुभएको छ । पिप्लेमा शनिवार सम्पन्न समितिको तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा कप्रसाद थापा, मेघा रिजाल,सचिवमा विनोद प्रसाद शर्मा, सहसचिवमा जुना परियार, कोषाध्यक्षमा हिमाल मल्ल र सह कोषाध्यक्षमा लक्ष्मण... पुरा पढ्नुहोस
प्रकाश माविमा स्मार्ट बोर्डबाट अध्यापन गराउन सुरु
- 1 बर्ष, 5 महिना अगाडि
- १० भाद्र २०८१, सोमबार
म्याग्दी ८ भदौ । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाईमा आधुनिक प्रविधिको प्रयोग गर्दै स्मार्ट बोर्डबाट अध्यापन गराउन सुरु गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान बिषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याईएको हो । विद्यालयले दुई वटा स्मार्ट बोर्ड र आबश्यक पर्ने उपकरणहरुको... पुरा पढ्नुहोस
म्याग्दीमा एसइई परिक्षामा लिटल गार्डेनकी बिदिशा सुबेदी सर्वोकृष्ट
- 1 बर्ष, 7 महिना अगाडि
- १४ असार २०८१, बिहीबार
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीमा अध्ययनरत बिदिशा सुबेदीले ३.८६ जीपीए ल्याएर सर्वोकृष्ट हुन सफल हुनुभएको छ । बिहिबार राष्ट्रिय परिक्षा बोर्डद्वारा सार्वजनिक गरेको नतिजामा रघुगंगा गाउँपालिका–३,मौवाफाँटकी सुबेदीले संस्थागत र सामुदायिकतर्फ म्याग्दीकै सवोत्कृष्ट जीपिए ल्याउन सफल हुनुभएको हो । विद्यालयबाट एसईईमा सहभागी अर्का विद्यार्थी सुशान्त सुबेदीले ३.८१... पुरा पढ्नुहोस
अन्नपूर्णमा पर्यटन गाईड ट्रेकिङ तालिम सुरु
- 1 बर्ष, 7 महिना अगाडि
- २६ जेष्ठ २०८१, शनिबार
म्याग्दी, २५ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रका युवाहरुलाई लक्षित गरी पर्यटन ट्रेकिङ गाईड तालिम सुरु गरेको छ । पालिकाको वडा नं. ४ नारच्याङमा रहेको सिर्जनशिल आमा समुहमा सभाहलमा संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरर्गतको नेपाल माउटेन एकेमेडका प्रशिक्षकहरुले १५ दिन सम्म तालिममा सहजिकरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय... पुरा पढ्नुहोस
बगुवाखोलामा १८हप्ते आइपिएम कृषक पाठशाला सम्पन्न (तस्बिर सहित)
- 1 बर्ष, 8 महिना अगाडि
- २४ जेष्ठ २०८१, बिहीबार
म्याग्दी ,२४ जेठ । बेनी नगरपालिका–५ बगुवाखोलाकी कृषक तुलसी थापा बानियाँले परम्परागत तरिकाले गोलभेडा खेती गर्दै आउनुभएको थियो । खेतीको लागि बिउ जमाउनेदेखि विरुवा लगाउने र मलजलको बारेमा राम्रो ज्ञान नहुँदा सोचेजस्तो उत्पादन गर्न भने सक्नुभएको थिएन् । १८ हप्ता लामो एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशालामा सहभागी भएपछि बानियाँले... पुरा पढ्नुहोस